होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘आदिपुरुष’मा प्रभाषसँग सैफको टकराव
समाचार

‘आदिपुरुष’मा प्रभाषसँग सैफको टकराव

  • नागरिक रैबार
‘आदिपुरुष’मा प्रभाषसँग सैफको टकराव

नायक प्रभाषको डिमाण्ड भारतीय बजारमा ठूलो छ । चलचित्र ‘बाहुबली र बाहुबली २’मा काम गरेपछि प्रभाष प्रान्तिक चलचित्रमा मात्र सिमित छैनन् । अब, उनलाई पर्दामा हेर्न चाहने दर्शक भारतभर नै देखिएका छन् । यसैले, उनलाई लिएर महंगो बजेटमा चलचित्र बनाउन बलिउड निर्माताहरु पनि लालयित छन् ।

उनै, प्रभाष अब ‘तानाजी’का निर्देशक ओम राउतको निर्देशनमा बन्न लागेको चलचित्र ‘आदिपुरुष’मा काम गर्दैछन् । यो चलचित्रमा उनी भगवान् रामको भूमिकामा देखिन लागेका हुन् ।

अब, नायक सैफअली खानले यो चलचित्रमा खलनायकको भूमिका निर्वाहा गर्ने पक्का भएको छ । यसको मेकरले आज बेलुकी यो कुराको घोषण गर्ने तयारी गरेका छन् । तर, भारतीय मिडियाले नायक सैफअली खानले चलचित्रमा रावणको भूमिका निर्वाह गर्न लागेको बताएका छन् । चलचित्र ‘तानाजी’मा पनि सैफ खलनायकको भूमिकामा देखिएका थिए ।

विज्ञापन

नायक प्रभाषले ट्विट गर्दै ७ हजार बर्ष पहिले दुनियाँमा वुद्धिमान राक्षस रहेको उल्लेख गरेका छन् । यो चलचित्रलाई तमिल, मलयालम, कन्नड र हिन्दी भाषामा निर्माण गरिनेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार