होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ३ असोज। देशकै दोस्रो ठुलो बिश्व बिद्धालय सुदुरपस्चिम बिश्वबिद्धालय राष्ट्रिय कमिटीको अध्यक्षमा बाजुराका चेतन ऐडी चयन भएका छन ।जिल्लाकै ठूलो क्याम्पस बाजुरा क्याम्पसका स्वबियु सभापति, अखिलका केन्द्रीय सदस्य समेत रहेका ऐडीलाई अनेरास्ववियुको स्थायी कमिटीको बैठकबाट बिश्वबिद्धालय अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो । ऐडी प्रति बिगतमा पटक पटक अखिलको नेतृत्वबाट अन्याय गरिएको भन्दै सर्बत्र […]
सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण ९ सय ३ जनालाई प्रदान गर्ने भएको छ । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने उनीहरुलाई विभिन्न मानपदवीद्वारा विभूषित गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले २९ भदौको मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गरेकी हुन् । […]
सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण ९ सय ३ जनालाई प्रदान गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसमा ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गरेकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्ने उक्त मानपदवीमध्ये सबैभन्दा ठूलो मानपदवीको रुपमा रहेको नेपालरत्न पूर्वप्रधानमन्त्री तथा सन्त नेता […]
नागरिक रैबार/बाजुरा २ असोज। नेपाली काँग्रेसका केन्द्रिय सदस्य बद्रीप्रसाद पाण्डेलाई आफ्नै पार्टीका कार्यकर्ताले मार्तडीमा कालो झण्डा सहित उनको विरुद्धमा प्रर्दशन गरेका छन् । नेता पाण्डेलाई शनिबार मार्तडीमा रहेको नेपाली काँग्रेसको पार्टी कार्यालयमा कार्यकर्ताले कालोझण्डा सहित उनी विरुद्ध प्रर्दशन गरेका हुन् । नेपाली काँग्रेस बाजुराको ७ औं जिल्ला अधिवेशनका लागि शनिबार गृह जिल्ला पुगेका नेता पाण्डेलाई […]
नागरिक रैबार/बाजुरा १ असोज । सदरमुकाम मार्तडीबासीको दशैं तिहार पछिको दोस्रो ठुलो पर्व अनन्ते मेला यस वर्ष यही भदौ ४ देखि ६ गतेसम्म लाग्ने भएको छ । दशैँ र तिहारपछिको दोस्रो ठूलो पर्वका रुपमा मनाईने अनन्ते मेला आगामी सोमबारबाट विधिवत रुपमा सूरु हुने भएको हो । सदरमुकाम मार्तडीको मालिका मन्दिरमा लाग्ने उक्त मेलामा यहाँका स्थानीयहरुले […]
काठमाडौं, न जिल्ला फुटबल संघ, न त कुनै व्यावसीयक फुटबल क्लब नै छ । तर पनि व्यावसीयक फुटबल खेलाडी बन्ने इच्छा बलियो छ । बाजुराका युवा खेलाडीको सपनालाई विकेन्द्रिकरणको विषय नारामै सिमित काठमाडौं केन्द्रित फुटबलको प्रशासनिक संरचनाले पनि भाँजो हाल्न सकेको छैन ।त्यसैले त तुलनात्मक रुपमा भलिबल र क्रिकेटको मोह बढी रहेको बाजुरामा पछिल्लो समय […]
संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएका दुई दलमध्ये जनता समाजवादी पार्टी नेपालले असोज ३ अर्थात् संविधान दिवसका दिन मौन रहने निधो गरेको छ भने लोकतान्त्रिक समाजवादी पार्टी नेपालले विरोधका कार्यक्रम गर्ने भएको छ । संविधान संशोधन नहुञ्जेलसम्म मधेसका माग पूरा नहुने भन्दै नवगठित लोसपा नेपालले संविधान दिवसलाई ‘कालो दिन’को रुपमा मनाउने भएको हो । तत्कालीन समाजवादी […]
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् ।मिनभवनस्थित केन्द्रीय कार्यालय उदघाटन गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै नेपालले सो कुरा बताएका हुन् । मन्त्रिपरिषद्लाई कहिले पूर्णता दिने भनेर पत्रकारहरुले सोधेको प्रश्नमा उनले भने ‘म प्रधान्मन्त्री भएको भए ठ्याक्कै भनिदिन्थें, आशा गरौं, यो हप्ताभित्र हुने छ ।’ उनले सरकारमा […]
नागरिक रैबार/बाजुरा ३१ भदौ। बाजुराको सदरमुकाम मार्तडीसम्मको सडक सम्वन्ध टुटेकोे करिव ३ महिना वित्यो । वर्षातकै कारण सडक माथिबाट खसेको पहिरोका कारण बल्दे-दवारी सडकको नामोनिसान समेत देखिदैन् । ३ वर्ष अगाडि पक्की बनेको सडक लगातार २ वर्षदेखिको वर्षासंगै सडक माथिबाट खसेको पहिरोका कारण उक्त ठाउँमा जोखिमपूर्ण पैदल यात्रा गर्दै हिड्नु पर्ने स्थानीयको बाध्यता छ । […]
काठमाडौँ — सरकार र प्रतिपक्षबीच संसद्मा देखिएको राजनीतिक असमझदारीका कारण आर्थिक सटडाउनको अवस्था आएको छ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी एमालेले अवरोध गरेपछि विनियोजन विधेयक पारित हुन नसक्दा आर्थिक सटडाउनको अवस्था आएको हो । संसद्मा शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक प्रस्तुत गरिरहेका बेला सांसद नरबहादुर धामीलाई उचालेर रोस्ट्रमतर्फ अघि बढाउन खोज्दै प्रमुख प्रतिपक्ष एमालेका […]
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थिए । बुटवलबाट राजधानी फर्किँदा साँझ परिसकेको थियो । काठमाडौँ ओर्लेर उनी आफ्नो निजी निवास बालकोट नगई सिधै राष्ट्रपति कार्यालय शीतलनिवासतर्फ लागे । एमाले अध्यक्ष ओलीले शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग राति ८ बजेदेखि १० बजेसम्म दुई घण्टा छलफल गरे । यो भेटबारे […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान देशभर सामान्यदेखि पूर्ण बदली रहँदा सातवटै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका […]
नागरिक रैबार/बाजुरा ३० भदौ। जिल्लामा रहेका मानव अधिकारकर्मीहरुको सुरक्षा एंव सरक्षण कसरी गर्न सकिन्छ भन्ने बारे जिल्ला स्थित सरोकारवाला निकायसंग एक अन्तरक्रिया कार्यक्रम मार्फत छलफल गरिएको छ । मानव अधिकार रक्षक संजाल बाजुरा र इन्सेक बाजुराको सयुक्त आयोजनामा गरिएको उक्त अन्तरक्रिया कार्यक्रममा बाजुरामा मानव अधिकार हनन् हुने खालका घटनाहरुको बारेमा छलफल गरिएको थियो । कार्यक्रममा […]
नागरिक रैबार/बाजुरा ३० भदौ। नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधी युवा नेता चक्र शाहले आफ्नो उम्मेदवारी पार्टी सभापतिमा रहने घोषणा गरेका छन् । बुधबार सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन गर्दै नेता शाहले नेपाली काँग्रेसको जिल्लाको सातौं अधिवेशनमा पार्टी सभापति पदमा आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन् । जिल्लामा यसपटक काँग्रेसमा युवा नेतृत्वको टिम आउन आवश्यक रहेकोले आफ्नो उम्मेदवारी […]
राष्ट्रिय जनगणना २०७८ अन्तरगत बुधबारदेखि घर तथा घरपरिवार सूचीकरणको काम शुरु भएको छ । यो काम असोज १८ सम्म २० दिन सञ्चालन हुनेछ । यस अवधिमा करिब ७० लाख घरपरिवारको विवरण संकलन गर्न ८ हजार ५ सय जना सुपरीवेक्षक खटिएका छन् । तथ्यांक विभागका निर्देशक ढुण्डीराज नागहरेका अनुसार जनगणनाको स्थलगत सर्वेक्षणका दुई चरणमध्ये घर तथा […]
नागरिक रैबार/बाजुरा ३० भदौ। सदरमुकाम मार्तडीस्थित मालिका नमुना माद्यमिक विद्यालयले आजबाट प्रथम त्रैमाशिक परीक्षा संचालन गरेको छ । दोस्रो भेरियन्ट सहितको कोरोना महामारिका कारण गएको बैशाख पहिलो साताबाट बन्द भएको विद्यालयले कोरोना महामारीे नियन्त्रणमा आएपछि गत असार २५ गतेबाट विद्यालयमा पठनपाठन सूचारु गरेको थियो । कोभिड-१९ का कारण गत असार २५ गतेबाट विद्यालयमा स्वास्थ्यका मापदण्ड […]
३० भदौ, काठमाडौं । आजदेखि कक्षा १२ को परीक्षा शुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षा आगामी असोज ८ गतेसम्म हुनेछ । परीक्षा बिहान ११ बजे शुरु हुँदैछ । यसअघि बोर्डले दुई पटक जेठ २६ देखि असार ४ गतेसम्म र साउन ३१ देखि भदौ ९ गतेसम्म हुने भनिएको परीक्षा कोरोना संक्रमण जोखिमका कारण […]
धनगढी ।नेकपा (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिम संसदीय दलको नेतामा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी चयन भएका छन् । मंगलबार एकीकृत समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको दोस्रो बैठकले उनलाई सर्वसम्मत चयन गरेको सामाजिक विकास मन्त्री लालबहादुर खड्काले जानकारी दिए । दलको नेताका लागि आन्तरिक मामिला तथा काझनून मन्त्री पूर्णा जोशी र प्रदेशसभा […]
नागरिक रैबार/बाजुरा २९ भदाै। बाजुरामा पनि संविधान दिवस ३ दिन सम्म भव्यताका साथ मनाइने भएको छ । सरकारले असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रुपमा मनाउन तयारी गरे संगै बाजुरामा पनि ३ दिन सम्म भव्यताका साथ मनाउने तयारी गरेको छ । संविधान दिवस मूल समारोह जिल्ला समितिको सोमबार जिल्ला प्रशासन कार्यालय बाजुराको […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित नभए पनि खर्च गर्न समस्या नहुने प्रतिक्रिया दिएका छन् ।अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेश ६० दिनभित्र अर्थात भदौ ३० गतेसम्म संसदबाट पारित नभएपछि सरकारले खर्च गर्न भने नपाउने भएको छ । तर संसद बैठक असोज ४ गतेका लागि बोलाइएको छ । बजेट पारित नभएपछि भदौ ३० पछिको […]