होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • खाद्य संस्थानले आजबाट साविककै मुल्यमा चामल विक्रि गर्ने
समाचार

खाद्य संस्थानले आजबाट साविककै मुल्यमा चामल विक्रि गर्ने

  • नागरिक रैबार
खाद्य संस्थानले आजबाट साविककै मुल्यमा चामल विक्रि गर्ने

नागरिक रैबार
बाजुरा ६ मंसिर
खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले बाजुरामा साविककै मुल्यमा चामल विक्रि गर्ने भएकाे छ ।
दशैतिहारलाई लक्षित गरेर सहुलिएत दरमा विक्री गरेकाे खाद्य संस्थानले आजबाट लागू हुने गरि प्रति केजि चामल ४५ रूपैयाँमा विक्रि वितरण गर्ने बताएको छ ।
यस अघि दशै तिहारमा प्रति कुईन्टल चामलकाे मुल्यमा ५ सय छुट दिएर विक्रि गरिरहेकाे थियाे ।
सहुलियत मुल्यमा विक्रि गर्नका लागिएकाे चामलकाे काेटा सकिएपछि आजबाट लागू हुने गरि साविककै मुल्यमा चामल विक्री वितरण गर्ने खाद्य संस्थान बाजुराले बताएकाे छ ।

No description available.

 

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार