होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सरकारले अबदेखि कर्मचारीहरूलाई १५/१५ दिनमा तलबभत्ता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गरी महालेखा नियन्त्रक कार्यालयलाई समेत निर्णय कार्यान्वयनका लागि परिपत्र गरिसकेको छ । महालेखा नियन्त्रक शोभाकान्त पौडेल मन्त्रालयबाट परिपत्र आएको र अब उक्त निर्णय चाँडै कार्यान्वयन पनि हुने अनलाइनखबरलाई बताए । ‘अर्थमन्त्रालयबाट परिपत्र आइसकेको छ । यो छिट्टै कार्यान्वयन […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ उनी अस्पतालबाट डिस्चार्ज भएर भक्तपुरको गुण्डुस्थित निवास गएकाे उनकाे सचिवालयले जनाएकाे छ। गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा जेनजी आन्दोलनका घटनामा अनुसन्धान गर्न भन्दै प्रहरीले चैत १४ गते ओलीलाई पक्राउ गरेको थियो ।
बाजुराकाे बडीमालिका नगरपालिकाले सामुदायिक विद्यालयहरूको बिदा व्यवस्थापनबारे नीतिगत स्पष्टता माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र पठाएको छ। सातामा दुई दिन (शनिबार–आइतबार) बिदा हुँदा वार्षिक न्यूनतम २२० शैक्षिक दिन पूरा गर्न कठिन भएको नगरपालिकाको भनाइ छ। नगर प्रमुख अमर खड्काले हालको बिदा प्रणाली, चाडपर्व र अन्य बिदाका कारण पठन–पाठन प्रभावित भएको उल्लेख गर्दै हप्तामा […]
नेपाली कांग्रेसले पार्टीका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई अनुशासन उल्लंघन गरेको भन्दै ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले खड्कालाई पार्टीको विधानविपरीत कार्य गरेको ठहर गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । खड्काले पार्टीको नक्कली लेटरप्याड बनाएर आफूसँग नभएको जिम्मेवारी उल्लेख गरी अनधिकृत वक्तव्य जारी गरेको पाइएको अनुशासन समितिको […]
जिल्ला खेलकुद समिति बाजुराकाे अध्यक्षमा काेपिला सिंह नियुक्त भएकी छन् । सुदूरपश्चिम प्रदेशका सात जिल्लामा जिल्ला खेलकुद समितिका नयाँ अध्यक्ष नियुक्त गरिएको हाे । सामाजिक विकासमन्त्री मेघराज खड्काको अध्यक्षतामा बसेको थियो । प्रदेश खेलकुद परिषद्को बोर्ड बैठकले उक्त निर्णय गरेको हो । परिषद्का सदस्य सचिव लोकबहादुर खड्काका अनुसार कैलाली, कञ्चनपुर, बैतडी, अछाम, बझाङ, बाजुरा र […]
बाजुराकाे बुढीनन्दा नगरपालिकास्थित काेल्टीमा पुर्वीउत्तरी क्षेत्रका ४ वटा स्थानीय तहका नागरिकहरुकाे सहजताका लागि इलाका प्रशासन कार्यालय, मालपाेत कार्यालय र नापी कार्यालय आजबाट एकैसाथ स्थापना भएका छन् ।लामाे समयकाे प्रयासपछि आजबाट उक्त कार्यालयहरु स्थापना भएका हुन् । कार्यालय स्थपाना भएसंगै अव यस क्षेत्रका हिमाली स्वामीकार्तीक खापर जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाका नागरिकहरुले नागरिकता बनाउन र जग्गा […]
‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ। वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ। सुदूरपश्चिमका सीमानाकामा बिसु पर्व मनाउन घर फर्कनेहरूको घुइँचो बढेको छ। जहाँ भारतबाट फर्कनेमध्ये पहाडी क्षेत्रका […]
आजदेखि विसं २०८३ प्रारम्भ भएको छ। नयाँ वर्षलाई उत्साह, नयाँ उमंग र नयाँ सुरूआतका रूपमा पनि लिने गरिन्छ। आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ। संसारभर नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने प्रचलन रहेका छन्। त्यसैमध्येको नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मानाइँदै आइएको छ। सबैभन्दा […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बितेको वर्ष २०८२ अब इतिहास बनेको उल्लेख गर्दै नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना व्यक्त गरेका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै ओलीले सफलता वा विफलता, अवसर वा चुनौती, कमजोरी वा उपलब्धि—यी सबै अनुभवहरूलाई समीक्षा गर्दै अगाडि बढ्नुपर्ने बताएका छन्। उनले विगतबाट सिक्दै भविष्यलाई लक्षित गर्नुपर्नेमा जोड […]
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिबारे भ्रामक र झूटा प्रचारबाजी भएको दाबी गरेका छन्। सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भएको विषयमा बुधबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत वक्तव्य जारी गर्दै देउवाले उक्त दाबी गरेका हुन्। ‘म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरू गरिएको भन्ने जानकारी सञ्चार […]
बाजुराबाट निर्वाचित प्रतिनिधि सभा सदस्य जनक राज गिरीले सुदूरपश्चिमको सेति लोकमार्ग निर्माणमा ध्यान दिन सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबारको बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद गिरीले सुदूरपश्चिमको पहाडी जिल्लाको गौरवको आयोजनाका रुपमा रहेको सेति लोकमार्ग निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले भने, यो सडक सुदूपश्चिमका पहाडी जिल्लालाई तराइसंग जोड्न […]
सरकारले पेट्रोलियम पदार्थमा कर छुट दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमध्ये पूर्वाधार र भन्सार महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । भन्सार महसुलबापत पेट्रोलमा २५ रुपैयाँ २३ पैसा र डिजेलमा १२ रुपैयाँ २ पैसा कर लाग्दै आएको छ । त्यस्तै पूर्वाधार करबापत दुवै (पेट्रोल र […]
रास्वपाका सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा सर्वसम्मत निर्वाचित भएका छन्। आजको प्रतिनिधिसभाको बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सर्वसम्मत रुपमा सभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन् ।
बाजुरामा शैक्षिक सत्र सुरु हुनअघि नै पाठ्यपुस्तक पुगेको छ। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, सुदूरपश्चिम प्रदेश र जनकशिक्षा सामग्री केन्द्र, धनगढीले चैत ११ गते बसेको संयुक्त बैठकले चैत १६ देखि पाठ्यपुस्तक वितरण सुरु गर्ने निर्णय गरेसँगै जिल्लामा किताबहरू पुगेका हुन्। करुणा पुस्तक पसल, मार्तडीका प्रोपर्टाइटर नृपबहादुर खातीले चैत १६ गते धनगढीबाट किताब उठाएर चैत […]
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जाँचबुझ आयोगमा बयान दिँदै भदौ २४ को घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी संलग्न नरहेको बताएको खुलेको छ । जाँचबुझ आयोगको प्रतिवेदनमा लामिछानेको बयान पनि समेटिएको छ । आयोगमा बयान दिँदै लामिछानेले आफू र आफ्नो पार्टी भोलिपल्टको विध्वंसात्मक घटनामा संलग्न नभएको बताएका हुन् । कोही कतै संलग्न रहेको भेटिए कारबाही गर्ने […]
नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते हुने भएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित हात पार्दै बहुमत प्राप्त गरेको छ। रास्वपाले निर्वाचनअघि नै वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो। रास्वपाले शाहकै नेतृत्वमा सरकार गठनको तयारी गरिरहेको छ। योसँगै रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहको चैत १३ […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ। आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको हो। स्वास्थ्य अवस्थाका कारण पार्टी सभापति रवि लामिछाने बैठकमा उपस्थित नभए पनि भर्चुअल माध्यमबाट सहभागी भएका थिए। पार्टी प्रवक्ता मनिष झाका अनुसार ५७ जनामध्ये ४८ महिला र ९ पुरुष […]
श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका चार जना सांसदको नाम टुंगो लगाएको छ । धरानमा आज बसेको केन्द्रीय समिति बैठकले ४ जनाको नाम टुंगो लगाएको पार्टी प्रवक्ता सत्य घलेले जानकारी दिए । बैठकले टुंगो लगाएको नाम आयोगमा पठाइने उनले बताए । श्रम संस्कृति पार्टीले समानुपातिकमा आदिवासी जनजाति क्लस्टरबाट सुनसरीका पूर्ण लिम्बू (पुरुष), मधेशीबाट धनुषाकी रुवीकुमारी ठाकुर, खसआर्यबाट […]
जनक गिरी (रुख) – ९५१६ लालबहादुर थापा (सूर्य) – १०४२९ हेमराज थापा (घण्टी) – ३८७२ प्रकाश शाह (तारा) – १८२७ केशर शाही (हलो) – १८८ दिपक डिसी (आँखा) – ८६ भुपेन्द्र विक (गुलाब) – १७६ उपेन्द्र शाही (भंगेरो) – ६० गणना भएका- हिमाली, स्वामीकार्तिक, जगन्नाथ, खप्तड छेडेदह, बुढीगंगा, खप्तड छेडेदह । अहिले त्रिवेणी नगरपालिकाकाे गणना […]
बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार जनक कुमार गिरीले सुरुदेखि आफ्नाे अग्रता कायमै राखेका छन् । पछिल्लाे मत परिणाम अनुसार उनले नेकपा एमालेका लालबहादुर थापालाइ पछि पार्दै अग्रता कायम राखेका हुन् । गिरीले ८,६८७ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार लालबहादुर थापा भन्दा गिरी ४७० मतले अगाडि रहेका छन् । त्यस्तै एमालेका थापाले […]