होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • जब रवि र बालेनले सुदनलाई गृहमन्त्रीबाट हटाउने निर्णय लिए
Breaking News

जब रवि र बालेनले सुदनलाई गृहमन्त्रीबाट हटाउने निर्णय लिए

  • नागरिक रैबार
[sharethis-inline-buttons]
जब रवि र बालेनले सुदनलाई गृहमन्त्रीबाट हटाउने निर्णय लिए

प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेले पद छोड्न निर्देशन दिएपछि गृहमन्त्री सुधन गुरूङले राजीनामा दिएका छन् । आफूमाथि उठेका प्रश्नहरूको सार्वजनिक स्पष्टिकरण दिँदै बसेका गुरूङको दुईटा माइक्रो इन्सुरेन्सको लगानी शंकास्पद देखिएपछि उनलाई हटाउन प्रधानमन्त्री र सभापति लामिछाने सहमत भएका थिए ।

सुरूमा पार्टीभित्र स्पष्टिकरणको प्रक्रिया मात्र अपनाएर गृहमन्त्री पद चाहिँ सुरक्षित गरिराख्न प्रयत्नमा गुरूङ थिए । तर सार्वजनिक रुपमा सरकार र रास्वपाको नीतिगत प्रतिबद्धतामै प्रश्न उठ्न थालेपछि सुधनको बहिर्गमनको बाटो तय गरिएको हो । राजीनामा नदिए हटाउनेसम्मको तयारी भएपछि सुधनले बुधबार दिउँसो प्रधानमन्त्री कार्यालय गएर राजीनामा बुझाएका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै