होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २ जेठ।गौमुल गाउँपालिकाको अध्यक्षमा एमालेका हरीबहादुर रोकाया विजयी भएका छन् । वर्तमान अध्यक्ष समेत रहेका रोकाया पुनः गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् । गाउँपालिकामा पुःन अध्यक्षमा दोहोरीएका रोकाया नेकपा एमाले जिल्ला कमिटी बाजुराका उपसचिव समेत हुन् । यस्तै उपाध्यक्षमा एमालेकै सीता थापा पुनः विजयी भएकी छन् । गाउँपालिकामा रहेका ६ वटै वडा जितेर […]
बाजुरा — गौमुल गाउँपालिका ३ मा नेकपा एमाले बाट वडा अध्यक्षमा गोरख बहादुर बोहरा विजयी भएका छन् । उनले काँग्रेसका उम्मेदवार धन बहादुर रोकायालाइ पराजय गरेका छन् । विजयी बोहराले ५ सय २० मत ल्याएका छन् भने रोकायाले ३ सय ११ मत ल्याएका छन् । गौमुल गाउँपालिका ६ वटै वडामा एमालेको वडा अध्यक्ष विजयी भएका छन् […]
बडीमालिका नगरपालिका वडा नं ५ मा मतपरिणाम ताजा अपडेट नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार धर्मपाल मिजारले २४५ मत ल्याएर बिजयी भएका छन भने उनका निकटतम नेपाली काग्रेसर नेकपा माओबादी केन्द्र सत्तारुढ गठबन्धनका प्रतिदन्दी दल बहादुर साउँदले २०७ मत ल्याएर पराजीत भएका छन । बडीमालिका नगरपालिका वडा नं ५ मा मतपरिणाम ताजा अपडेट एमाले मेयर – […]
नागरिक रैबार/बाजुरा २ जेठ। जिल्लाको गौमुल गाउँपालिकामा हालको मत परिणाममा ४ वटा वडामा एमालेको सिंगो प्यानलै जिजयी भएको छ । वडा नं. १, २, ५ र ६ मा नेकपा एमालेको प्यानलै विजयी भएको हो । एमालेबाट उम्मेदवार बनेका वडा नं.१ का देवेन्द्र बहादुर रोकायाको सिंगो टिम विजयी भएको छ । रोकायासँग नेपाली काँग्रेसका राम बहादुर […]
बाजुराको सदरमुकाम मार्तडीमा आइतबार राति म्यादी प्रहरी माथि खुकुरी प्रहार भएको छ । बुढीगंगा ४ का २० वर्षीय पुष्प कटुवालमाथि खकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । उनको टाउकोमा चोट लागेको भएपनि उनी खतरामूक्त छन् । कटुवाल सँगै रहेका म्यादी प्रहरीहरु हर्क सुनार र सुनिल थापापनि सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयले […]
बाजुरा–गौमुल गाउँपालिकाकामा पालिका अध्यक्ष उपाअध्यक्षमा नेकपा एमाले भारि मतले अग्रता लिएकाे छ। पाचवटा वडाकाे मतगणना सम्पन्न हुदाँ नेपाली काँग्रेस सँग निकै मतान्तर एमाले अगाडी रहेकाे छ । नेकपा एमाले अध्यक्ष २८९८ उपा अध्यक्ष २७१९ नेपाली काँग्रेस अध्यक्ष ११६९ उपा अध्यक्ष १३७५
खप्तड क्षेडेदह गाउँपालिका मतपरिणाम नेकपा एमाले अध्यक्ष २७२४ उपा अध्यक्ष २६४० नेपाली काँग्रेस अध्यक्ष २५८२ उपा अध्यक्ष २६१३
नागरिक रैबार। बडीमालिका नगरपालिका ३ को वडा अध्यक्षमा नेकपा एमालेका डबल बहादुर रोकाया विजयी भएका छन् । रोकायाले नेपाली काँग्रेस दल बहादुर रावललाई पराजय गरेका छन् । विजयी रोकायाले ४ सय मत र रावलले १ सय ६१ मत ल्याएका छन् ।
गौमुल गाउँपालिकाकामा पालिका अध्यक्ष /उपाअध्यक्ष नेकपा एमाले अध्यक्ष १४४९ उपा अध्यक्ष १३९४ नेपाली काँग्रेस अध्यक्ष ३३० उपा अध्यक्ष ३९४
नेकपा एमाले प्रमुख ६९२ उप प्रमुख७२० वडा अध्यक्ष ३१९ बिजयी नेपाली काँग्रेस प्रमुख ७९२ उप प्रमुख ६५९ वडा अध्यक्ष ३१५ पराजित
स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष :- भरत रोकाय ( नेपाली काङ्ग्रेस ) उपाध्यक्ष :- मैना जोशी ( नेपाली काङ्ग्रेस ) वडा न १ अध्यक्ष :- अजय बि. क ( गठबन्धन माओवादी ) वडा न २ अध्यक्ष :- बिस्नु बुढा ( नेपाली काङ्ग्रेस ) वडा न ३ अध्यक्ष :- प्रेम कटेल (नेकपा एमाले ) वडा न ४ […]
नागरिक रैबार/बाजुरा १ जेठ। बडीमालिका नगरपालिका १ को वडा अध्यक्षमा नेपाली काँग्रेसका कृष्ण बहादुर कार्की ५ सय ३१ मत सहित विजयी भएका छन् । त्यस्तै उनका प्रतिद्वन्दी एमालेका डवलबहादुर दानी ४ सय १७ मत ल्याएर पराजित भएका छन् । यस वडामा ९७३ मत खसेको थियो । वडा न १ बाट मेयरउपमेयरमा कसको कति यस्तो छ […]
नागरिक रैबार/बाजुरा १ जेठ। बाजुराकाे गाैमुल गाउँपालिकामा पनि मतगणना सूरु भएको छ। मतदान सम्पन्न भएकाे दुईदिनपछि सो गाउँपालिकाको मतगणना सूरू भएको निर्वाचन अधिकृतको कार्यालय गाैमुलले बताएको छ । निर्वाचन अधिकृतको कार्यालय गाैमुलका अनुसार गाैमुल १ नम्बर र ६ नम्बरकाे गणना शुरू भएकाे छ । गाैमुलमा ६ वटा वडा रहेका छन्र ।
बाजुरा — दोहोरो झडप पछि स्थगित भएको बुढीनन्दा नगरपालिका ८ मा जेष्ठ ३ गते पुन: मतदान हुने भएको छ । बैशाख ३० गतेको स्थानिय तहको निर्बाचनमा १ सय ३६ मत खसेपछि दोहोरो झडप सुरु भएको थियो । निर्बाचन अधिकृत्तको कार्यालय बुढीनन्दा नगरपालिकाले आईतबार बिज्ञप्ती निकालेर जेष्ठ ३ गते बिहान ७ बजेबाट साझ ५ बजेसम्म पुन […]
काठमाडौं, १ जेठ । नेकपा एमालेले मतदान र मतगणनाको क्रममा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएका छन् । आज एमाले महासचिव शंकर पोखरेलले प्रेस वक्तव्य जारी गर्दै योजनावद्ध धाँधलीको आरोप लगाएका हुन् । ‘निर्वाचनको क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र नेकपा एमालेको विपक्षमा परिचालित भयो,’ एमालेद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘मतदान र मतगणनाको क्रममा सत्ता […]
नागरिक रैबार/ बाजुरा १ जेठ। स्वामिकार्तिक खापर गाउँपालिका ५ मा नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार अम्मर बहादुर सिंह २ मतले विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार रबिन्द्र बहादुर शाहि २ मतले पराजय भएका हुन् । विजयी सिंहले २ सय २४, एमालेका शाहिले २ सय २२ र नेकपा एकिकृत समाजवादीका जयलाल शाहिले १ सय ७२ […]
नागरिक रैबार/ बाजुरा १ जेठ। बाजुराकाे जगन्नाथ गाउँपालिकामा पनि मतगणना सूरु भएको छ। मतदान सम्पन्न भएकाे दुईदिनपछि सो गाउँपालिकाको मतगणना सूरू भएको निर्वाचन अधिकृतको कार्यालय जगन्नाथले बताएको छ । गाउँपालिकाको १ देखि मतगणना सूरु गरिएको छ । जगन्नाथ गाउँपालिकामा ६ वटा वडा रहेका छन्।
जुम्ला — कन कासुन्दरी गाउँपालिका-८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यानलै विजयी भएको छ । दलित समुदायले एकता गरेर स्वतन्त्र उम्मेदवारका रूपमा धनबहादुरलाई अघि सारेका थिए । उनीहरूले तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार उठाएका थिए । सङ्घीयता आएपछि दलितको मुक्ति हुन नसकेको भन्दै दलितको नेतृत्व बिना वडामा समृद्धि हुन नसक्ने […]