होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका १ को वडा अध्यक्षमा काँग्रेसका कार्की विजयी
समाचार

बडीमालिका १ को वडा अध्यक्षमा काँग्रेसका कार्की विजयी

  • नागरिक रैबार
बडीमालिका १ को वडा अध्यक्षमा काँग्रेसका कार्की विजयी

नागरिक रैबार/बाजुरा १ जेठ। बडीमालिका नगरपालिका १ को वडा अध्यक्षमा नेपाली काँग्रेसका कृष्ण बहादुर कार्की  ५ सय ३१ मत सहित विजयी भएका छन् । त्यस्तै उनका प्रतिद्वन्दी एमालेका डवलबहादुर दानी ४ सय १७ मत ल्याएर पराजित भएका छन् । यस वडामा ९७३ मत खसेको थियो ।

वडा न १ बाट मेयरउपमेयरमा कसको कति यस्तो छ परिणाम

मेयर

विज्ञापन

नेपाली काँग्रेस ५४४

एमाले ४०७

उपमेयर

नेपाली काँग्रेस ५२४

एमाले ४२२

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै