होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चुनावमा सत्ता गठबन्धनले धाँधधी गरेको एमालेको आरोप (प्रेस वक्तव्यसहित)
समाचार

चुनावमा सत्ता गठबन्धनले धाँधधी गरेको एमालेको आरोप (प्रेस वक्तव्यसहित)

  • नागरिक रैबार
चुनावमा सत्ता गठबन्धनले धाँधधी गरेको एमालेको आरोप (प्रेस वक्तव्यसहित)

काठमाडौं, १ जेठ । नेकपा एमालेले मतदान र मतगणनाको क्रममा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएका छन् । आज एमाले महासचिव शंकर पोखरेलले प्रेस वक्तव्य जारी गर्दै योजनावद्ध धाँधलीको आरोप लगाएका हुन् ।

‘निर्वाचनको क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र नेकपा एमालेको विपक्षमा परिचालित भयो,’ एमालेद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘मतदान र मतगणनाको क्रममा सत्ता गठबन्धनको योजनावद्ध धाँधली गरेको कार्यप्रति नेकपा एमाले खेद व्यक्त गर्दछ ।’

एमालेले निर्वाचनलाई प्रभावित गर्न सत्ता गठबन्धनलाई सहयोग हुने गरी गृह प्रशासनद्वारा र प्रहरी तथा कर्मचारीहरु खटाएको आरोप लगाएको छ । एमालेले आफ्ना कार्यककर्ताको पूर्व रुकुम तथा ताप्लेजुङमा हत्या भएको उल्लेख गरेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार