होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीनन्दा नगरपालिकाको ८ मा जेष्ठ ३ गते पुन: मतदान हुने
समाचार

बुढीनन्दा नगरपालिकाको ८ मा जेष्ठ ३ गते पुन: मतदान हुने

  • नागरिक रैबार
बुढीनन्दा नगरपालिकाको ८ मा जेष्ठ ३ गते पुन: मतदान हुने

बाजुरा — दोहोरो झडप पछि स्थगित भएको बुढीनन्दा नगरपालिका ८ मा जेष्ठ ३ गते पुन: मतदान हुने भएको छ । बैशाख ३० गतेको स्थानिय तहको निर्बाचनमा १ सय ३६ मत खसेपछि दोहोरो झडप सुरु भएको थियो ।

निर्बाचन अधिकृत्तको कार्यालय बुढीनन्दा नगरपालिकाले आईतबार बिज्ञप्ती निकालेर जेष्ठ ३ गते बिहान ७ बजेबाट साझ ५ बजेसम्म पुन मतदान हुने बताएको छ ।

No description available.

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार