होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १२ कार्तिक। त्रिवेणी नगरपालिकाका जनप्रतिनिधिहरू नगर-प्रमुख रामसिंह रावलका विरूद्व आन्दोलनमा उत्रिएका छन् । नगर प्रमुख रामसिहं रावलले नगरपालिकाकाे रकममा व्यापक लापरबाही गरेकाे भन्दै जनप्रतिनिधिले नगर प्रमुखलाई शुक्रबार प्रमुखलाई ज्ञापन पत्र समेत बुझाएका छन । असार ७ गते देखि स्थगित भएको नगरसभा संचालन गर्न पटक पटक माग गर्दा पनि अस्विकार गरेको भन्दै सबै वडा […]
नेपाल बार एशोसिएसनले आइतबारदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार बसेको बारको बैठकले भर्चुअल छलफल अन्तरक्रिया र धर्ना लगायतका आन्दोलनका कार्यक्रम तय गरेको हो । त्यसअनुसार कात्तिक १४ गतेदेखि १७ गतेसम्म बारमै विरोध प्रदर्शन तथा कालोपट्टी बाँधेर धर्ना दिने तथा १६ गते सर्वोच्च अदालत प्राङ्गणमा धर्ना तथा विरोध प्रदर्शन […]
नागरिक रैबार/बाजुरा १२ कार्तिक। तेस्रो पदम खत्री स्मृति खुला भलिवल तथा बडीमालिका साँस्कृतिक महोत्सव आजबाट सूरु भएको छ । पदम खत्री स्मृति प्रतिष्ठानको आयोजनामा उक्त प्रतियोगीता आजबाट त्रिवेणी नगरपालिकाको वडा नम्बर ९ पैमामा सूरु भएको हाे । प्रतियोगिताको एक कार्यक्रमका विच नेपाली काँग्रेस बाजुराका सभापति रामसिंह रावलले उद्घाट्न गरेका छन् । पदम खत्री स्मृति प्रतिष्ठानका […]
सामाजिक सञ्जाल फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरेर ‘मेटा’ राखेको छ । फेसबुकले नयाँ नामले नयाँ नयाँ कामको विषयमा जानकारी गराउने बताएको छ । साथै, फेसबुले सामाजिक सञ्चार माध्यमको क्षेत्रमा भर्चुअल रियालटी जस्ता क्षेत्रमा आफ्नो कामको दायरा बढाउन लागेको छ । फेसबुकले केही समयअगाडि मात्रै ‘मेटावर्स’ को विकासका लागि युरोपमा १० हजार मानिसहरुलाई नियुक्त गर्ने […]
त्रिशूली: नुवाकोटको सूर्यगढी गाउँपालिका–५ का वडाध्यक्ष भैरवबहादुर अधिकारीसहित नौ जनालाई प्रहरीले तास खेलिरहेको समयमा बिहीबार राति पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले विदुर नगरपालिका–४ स्थित एक होटलमा तास खेलिरहेको समयमा वडाध्यक्ष अधिकारीसहित नौ जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार पक्राउ पर्ने अन्यमा विदुर–१ का कृष्ण विश्वकर्मा, विदुर–४ का […]
आगामी मंसिरमा तीन पार्टी नेपाली काँग्रेस नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन हुने भएको छ । आज मात्रै काँग्रेस र राप्रपाले महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेका छन् भने एमालेले यसअघि नै महाधिवेशनको मिति तय गरिसकेको छ । काँग्रेसले आगामी मंसिर २४ देखि २६ गतेसम्म महाधिवेशन गर्नेगरी बिहीबार संशोधित कार्यतालिका सार्वजनिक गरेको छ […]
नागरिक रैबार बाजुरा १० कार्तिक नेकपा एमाले त्रिवेणी नगरपालिका वडा नम्बर ४ काे वडा अधिवेशन सम्पन्न भएकाे भएकाे छ । बुधबार एक कार्यक्रमका विच त्रिवेणी ४ नम्बर वडामा भएकाे प्रथम वडा अधिवेशनले अध्यक्षमा कृष्ण साँउद र सचिवमा रूप साँउद रहने गरि ३१ सदस्यीय वडा कमिटी गठन गरेकाे छ। वडा कमिटीकाे अधिवेशनमा एमाले बाजुराका नेता भरत […]
नागरिक रैबार/ बाजुरा ११ कार्तिक ।मुगु जिल्ला घर भएका एक जनाकाे जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा बुधबार राती मृत्यु भएको छ । मृत्यु हुनेमा मुगु जिल्ला खत्याड गाउँपालिका–१० ह्याङ्लुका २१ वर्षीय उमेश विक रहेका छन् । मृतक विकको दुबै मृगौला फेल भएपछि मृगौला प्रत्यारोपणमा गर्न चितवन मेडिकल कलेज लगिएको थियाे । त्यहाँ मृगौला प्रत्यारोपण गर्न […]
जीवन कैला/काेल्टी १० कार्तिक। नेकपा एमाले बाजुराका संस्थापक नेता वीरबहादुर शाहीले नेकपा एमाले पार्टी परीत्याग गरी नेकपा एकिकृत सामाजवादी पार्टी रोज्नुभएको छ । विगत लामो समय देखि एमालेको मुल राजनिति प्रवाहामा रहदै आउनुभएका नेता शाहीले नेकपा एमालेलाई परीत्याग गर्दै आज नेकपा एकिकृत समाजवादि पार्टी रोज्नुभएको हो । २०५४ सालको स्थानिय चुनावमा गोत्रि गाउँ विकाश समितिको […]
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा बुझाएकी छन् । प्रदेशसभा बैठकबाट सोझै प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले राजीनामा बुझाएकी हुन् । मुख्यमन्त्री शाक्यले बुधबार प्रदेशसभा बैठकमा राजीनामाको घोषणा गरेकी थिइन् । सत्तारुढ दल नेकपा एमाले विभाजन भएपछि मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश […]
नागरिक रैबार बाजुरा १० कार्तिक। नेकपा एमाले बाजुराले बाजुराका ६९ मध्ये ६२ वडामा सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न गरेको छ । कार्तिक ६ गतेबाट सुरु भएको वडा अधिवेशनमा हालसम्म ६२ वडामा वडा कमिटी सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएकाे एमाले बाजुराका प्रचार विभाग प्रमुख अमर खड्काले जानकारी दिएका छन् । उहाँका अनुसार जिल्ला भरीका ६९ […]
१० कात्तिक, बुटवल । नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशका केही जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ । एमाले नेता शंकर पोखरेलको गृह जिल्ला दाङका १० वटा र पाल्पाका १० वटै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । अन्य जिल्लामा कतै सर्वसम्मत र कतै निर्वाचन हुने भएको छ । जसअनुसार घोराही उपमहानगरपालिका […]
काठमाडौँ– राष्ट्रिय पुस्तकालयको भवन काठमाडौँको जमलमा बन्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पुस्तकालय भवन जमलमा बनाउने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । २०७२ सालमा आएको विनाशकारी भूकम्पले हरिहर भवनस्थित पुस्तकालयको भवनान क्षतिपुर्याएको थियो । भवन नभएपछि पुस्तकालयका महत्त्वपूर्ण पुस्तकहरू अलपत्र अवस्थामा रहेकाले सरकारले जमलमा नै नयाँ भवन बनाउने निर्णय […]
कालीकोट – पहिरोमा परी ज्यान गुमाएका परिवारलाई रु दुई लाख राहत हस्तारन्तरण गरिएको छ । गत असोज ५ गते परेको अविरल वर्षाका कारण पहिरासहित रुख आएर ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएको हो । रास्कोट नगरपालिका– ४ मा पर्ने लडेखोलामा वर्षाले ढालेको रुख लागेर मृत्यु भएका सान्नी त्रिवेणी गाउँपालिका–७ का २३ वर्षीय सुरेन्द्र धमलाले ज्यान […]
१० कात्तिक, धनगढी । कैलालीमा दुई प्रहरीको हत्या गरेको अभियोगमा पक्राउ परेका ९ जनालाई जन्मकैदको फैसला सुुनाइएको छ । धनगढीको अस्थायी प्रहरी पोष्ट जुुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका ९ जनालाई जन्मकैदको फैसला भएको जिल्ला अदालत कैलालीले जनाएको छ । अदालतका श्रेस्तेदार राइभान कुुन्जेडाले जिल्ला […]
लामो समयदेखि आर्थिक अभावका कारण छोरीको उपचार गर्न नपाएका रोल्पाका विरभान बिकलाई सामाजिक अभियान्ता रिता शाहीले उपचारका लागि आर्थिक सहयोग गर्नु भएको छ । रोल्पा घर भई ६ महिना अगाडि ५ वर्षीया छोरी बसन्ती बिकको उपचार गराउन भनेर काठमाडौ आएका विक उपचार गर्ने पैसा नै नभएपछि अस्पतालबाट बिरामी छोरीका लागि सडकममा सडकमा भिक माग्दै भौतारिरहेका […]
नागरिक रैबार बाजुरा ९ कार्तिक नेकपा एमाले बडीमालिका नगरपालिका वडा नम्बर ९ काे प्रथम वडा अधिवेशन सम्पन्न भएकाे भएकाे छ । मंगलबार एक कार्यक्रमका विच ९ नम्बरमा भएकाे प्रथम वडा अधिवेशनबाट जंग बडुवालकाे नेतृत्वमा २६ सदस्यीय वडा कमिटी गठन गरिएकाे छ । वडा कमिटी अध्यक्ष राजेश पायल विककाे अध्यक्षतामा सूरू भएकाे प्रथम अधिवेशन एमाले जिल्ला […]
नागरिक रैबार बाजुरा ९ कार्तिक नेकपा एमाले बडीमालिका नगरपालिका वडा नम्बर ९ काे प्रथम वडा अधिवेशन आज सूरू भएकाे छ । मंगलबार एक कार्यक्रमका विच ९ नम्बर वडाकाे एमाले जिल्ला कमिटी सचिवालय सदस्य काँशी विकले उद्घाटन गरेका छन् । एमाले ९ नम्बर वडा कमिटिका अध्यक्ष राजेश पायलकाे अध्यक्षतामा सूरू भएकाे कार्यक्रममा वडा भित्रका १ सय […]
नागरिक रैबार/बाजुरा ९ कार्तिक। नेकपा एमाले जिल्ला कमिटी बाजुरा केन्द्रिय सर्कुलर अनुसार वडा अधिवेशनमा जुटेको छ । अहिलेसम्म जिल्लाका ६९ मध्ये ५० बढी वडामा सहमतिका साथ नेतृत्व चयन गर्दै वडा अधिवेशन सकिसकेको एमालेले बाँकी रहेका वडाहरुमा अधिवेशन सम्पन्न गर्न लागेको छ । आज बडीमालिका नगरपालिकाका ४ वटा वडामा वडा अधिवेशन सम्पन्न हुने एमाले बाजुराका प्रचार […]
नागरिक रैबार/बाजुरा ९ कार्तिक। कोभिड-१९ को महामारी नियन्त्रण र समुदाय स्तरमा फैलिन नदिन बाजुरा जिल्लामा यहि कार्तिक ११ गतेदेखि कोरोना बिरुद्धको दोस्रो मात्राको खोप लगाईने भएको छ । कोरोना विरुद्धको खोप अभियान अन्तरगत गत असोज महिनाको ११ गते देखि १४ गते सम्म पहिलो मात्रा खोप लगाएकाहरुका लागि दोस्रो मात्राकाृ खोप लगाउने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख […]