होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ११, २०७८
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बैङ्कमार्फत सामाजिक सुरक्षाभत्ता : शारीरिक अशक्तता भएका लाभग्राहीलाई सास्ती
देश/प्रदेश

बैङ्कमार्फत सामाजिक सुरक्षाभत्ता : शारीरिक अशक्तता भएका लाभग्राहीलाई सास्ती

  • नागरिक रैबार
बैङ्कमार्फत सामाजिक सुरक्षाभत्ता : शारीरिक अशक्तता भएका लाभग्राहीलाई सास्ती

बझाङ, ९ मङ्सिर; स्थानीय तहले बैङ्कमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेपछि बझाङका ग्रामीण क्षेत्रका एक शारीरिक अशक्तता भएका व्यक्तिलाई भत्ता बुझ्नका लागि स्थानीय बैङ्कतर्फ लाँदै ।

सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता हुन थालेपछि सबै स्थानीय तहले सामाजिक सुरक्षाभत्ता वितरणमा बैङ्किङ प्रणाली अपनाएका छन् । सामाजिक सुरक्षा भत्ताका लागि बैङ्क खाता खोल्न र भुक्तानीका लागि बैङ्क पुग्नु परेपछि ज्येष्ठ नागरिक, एकल महिला र शारीरिक अशक्तता भएका व्यक्तिले सास्ती भोग्नुपरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै