होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं जिल्ला अदालतले संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गर्न खोजेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न अझै पाँच दिन म्याद थप गरेको छ। जिल्ला न्यायाधीश बाबुराम सुवेदीको इजलासले सरकारी वकिल र महराका वकिलहरूको बहस सुनेपछि यस्तो अनुमति दिएको जिल्ला अदालत काठमाडौंका स्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी दिए। महराको बयान लिन बाँकी रहेकाले पाँच दिन म्याद थप […]
हत्याको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका निलम्बित सांसद अफ्ताव आलममाथि अनुसन्धान गर्न पुनः पाँच दिनको म्याद थप गरिएको छ। यसअघि थपिएको सात दिनको म्यादमा अनुसन्धान नसकिएपछि प्रहरीले पुनः पाँच दिनको म्याद पाएको हो। प्रहरीले अनुसन्धानका लागि सातदिनको म्याद मागेपनि जिल्ला अदालत रौतहटका न्ययाधीस चाडकमणी अर्यालको इजलासले प्रहरीलाई पाँच दिनको म्याद दिएको हो। प्रहरीले आलमलाई हत्या […]
काठमाडौं : म्यान्माको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार बिहान जापान जाँदै छिन्। थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल राति जापान पुग्नेछ । जापानी सम्राट् नारुहितोको राज्याभिषेकमा सहभागी हुन भण्डारी जापान जान लागेकी हुन् । नेपाली प्रतिनिधिमण्डलको टोली कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ । नारुहितो कस्ता छन् ? ५९ बर्से नारुहितो दोस्रो विश्व युद्धपछि जन्मेका पहिलो […]
काठमाडौं – सांसद मोहम्मद आफताब आलमलाई पक्राउ गरिनु काँग्रेसविरुद्धको षड्यन्त्र भएको प्रतिक्रिया दिएका काँग्रेस सभापति शेरबहादुर देउवाले उक्त अभिव्यक्तिमा संशोधन गरेको छन् । शुक्रबार पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटनमा देउवाले आलम पक्राउको विरोध गरेका थिए । सो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि देउवाले शनिबार दिउँसो प्रेस विज्ञप्ति जारी गरी […]
काठमाडौं।सर्वोच्च अदालतको पछिल्लो फैसलाले स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधाका सम्बन्धमा मौजुदा ‘संवैधानिक त्रुटि’लाई उजागर गरेको छ। संविधानमा स्थानीय तहका जनप्रतिनिधिलाई पारिश्रमिक व्यवस्था नगरिएको प्रावधानलाई टेकेर सर्वोच्चले शुक्रबार स्थानीय तहका जनप्रतिनिधिले मासिक पारिश्रमिक दिने सम्बन्धमा बनेको प्रदेश कानुन खारेज गरेको थियो। सर्वोच्चले स्थानीय तहका जनप्रतिनिधिले लिइरहेको पारिश्रमिक संविधानको धारा २२० को उपधारा ८ र धारा २२७ […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले ठुला राष्ट्रका स्वार्थबाट नेपाललाई जोगाइराख्नुपर्ने चुनौती थपिएको बताएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपछि विश्वको ध्यान नेपालतिर आकषिर्त भएको भन्दै उनले भ्रमणको सफलतासँगै खतरा पनि बढेको बताए । शनिबार राजधानीमा भएको एक कार्यक्रममा नेता नेपालले ठूला राष्ट्रहरुको स्वार्थ पुरा गर्ने माध्यम बन्नबाट नेपाललाई जोगाउनुपर्ने […]
काठमाण्डौ – निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले एक प्रतिनिधिसभा , तीन प्रदेशसभा र ४८ स्थानीय तह गरी ५२ रिक्त पदका लागि हुने उपनिर्वाचनको मनोनयन दर्ताका लागि शुक्रवार कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागिे मनोनयन दर्ताको समय कात्तिक २१ गते सम्म तोकिएको […]
काठमाडौं : सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारी र सदस्यहरुले लिइरहेको तलब भत्तालाई गैरसंवैधानिक ठहर गरेको छ। अधिवक्ता लोकेन्द्र ओलीले गत भदौ १ गते दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले स्थानीय तहका जनप्रतिनिधिको तलब र भत्ता गैरसंवैधानिक हुने फैसला गरेको हो। अधिवक्ता ओलीले प्रदेश १ बाहेक ६ वटा प्रदेशले स्थानीय तहका जनप्रतिनिधि पदाधिकारी र […]
१ कात्तिक, काठमाडौं । मंसिर १४ गते हुने उपचुनावको उम्मेदवारी दर्ता कात्ति क २१ गते हुने भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ कास्की २ र प्रदेशसभातर्फ भोजपुर १ क, बाग्लुङ २ ख र दाङ ३ खको उम्मेदवारी दर्ताको मिति तोकेको हो । कात्तिक २१ गते विहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ । दावी […]
१ कात्तिक, काठमाडौं । अगामी मंसिर १४ गते तीनवटा प्रदेश सभा सदस्यका लागि उपनर्विाचन हुँदैछ । चुनाव हुने तीनवटै सीटमा यसअघि कम्युनिष्ट उम्मदेवारले जितेका थिए । र, तीनवटै सीटमा नेपाली कांग्रेस दोस्रो स्थानमा थियो । उप चुनाव हुन लागेका तीनवटा प्रदेशसभाका सीटहरु भक्तपुर १ (१), बाग्लुङ २ (२) र दाङ ३ (२) हुन् । भक्तपुर […]
धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले स्थानीय तहका जनप्रतिनिधिहरुलाई बिशेष प्रशिक्षण सुरु गरेको छ । स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुलाई कार्यसञ्चालनका क्रममा आवश्यक सहयोग पुगोस भन्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको नेकपा प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले जानकारी दिनुभयो । प्रशिक्षणमा प्रदेशका सबै स्थानीय तहमा पार्टीका तर्फबाट उम्मेद्वार भई चुनाव जितेका जनप्रतिनिधिहरुको सहभागिता रहेको […]
काठमाडौं । सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २१ जना कार्यकर्ता पक्राउ परेका छन् । विप्लव समूहका मध्यकपश्चिम कमाण्ड अर्थात विप्लवका दाइ चन्द्र बहादुर चन्दसहित २१ जना दाङको राजापुर क्षेत्रबाट पक्राउ परेको प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले पुष्टि गरे । मध्यराती १ बजे पक्राउ परेका उनीहरुसँग विस्फोट सामग्री र […]
काठमाडाैं। बलात्कार प्रयासको आरोपमा पक्राउ परेका प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई भाेलि, २८ असाेजमा अदालत उपस्थित गराइने भएको छ। प्रहरीले अनुसन्धानको पाटो सकेर म्याद थपका लागि महरालाई २८ असोजमा काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउन लागेको हो। प्रहरीले उनलाई अस्पतालबाटै सोझै बबरमहलस्थित अदालत लग्ने छ। “भोलीदेखि अदालत खुल्ने भएकाले हामीले म्याद थपका लागि अदालत लैजान लागेका […]
जनकपुर – राष्ट्रिय जनता पार्टी नेपालका एक सांसदले जनकपुरधाम विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गरेका छन् । बुद्ध एयरको फ्लाइट डिले भएको भन्दै सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधिसभा सांसद प्रमोदकुमार शाहले जनकपुर विमानस्थलमा तोडफोड गरेका हन् । सांसद शाहले बिहान ११ः४० बजेको बुद्ध विमानको जहाज दिउँसो डेढ बजे सम्म पनि नआउँदा एक विरामीलाई […]
चितवन । नेपाली कांग्रेस चितवनले आउँदो मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । वडा समितिले सर्वसम्मतरूपमा उम्मेदवार तय गरेपछि जिल्ला समितिले सोही निर्णयलाई अनुमोदन गर्ने तयारी गरेको छ । कांग्रेसका तर्फबाट उपनिर्वाचनमा खैरहनी नगरपालिका–४ को अध्यक्षमा देवबहादुर बस्नेत उम्मेदवार बन्ने पक्का भएको छ । उनी सो वडाका कार्यवाहक अध्यक्षसमेत हुन् । […]
उदयपुर, २७ असोज। उदयपुरबाट आठ जना जुवाडे पक्राउ परेका छन्। नेपाली कांग्रेस उदयपुरका एक जना नेताको घरबाट करिव दुई लाख नगदसहित आठजना जुवाडे पक्राउ परेका हुन्। घरमै जुवा खेल्दै खेलाउँदै गरेको अवस्थामा आइतबार राति उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी हरिकृष्ण केसी जानकारी दिए। त्रियुगा नगरपालिका ११ स्थित घरमा जुवा खेलाइरहेको […]
धनगढी -नेकपा सुदुरपश्चिम प्रदेशको दोस्रो बैठक धनगढीमा शुरु भएको छ । सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा को अध्यक्षता सोमबार देखी धनगढीको रुबश होटेलमा बसिरहेको बैठकमा प्रदेश इन्चार्ज भिम रावल ,स्थायी कमिटी सदस्य एवम पुर्व मन्त्री लेखराज भट्ट,प्रदेश कमिटीका सह इन्चार्जहरु , प्रदेश कमिटीका सचिब र प्रदेश सदस्यहरुको सहभागीता रहेको छ । बैठकले पार्टीको आगामी कार्यक्रम […]
विभिन्न फौजदारी अपराधको अभियोग लागेका सांसदको संख्या पाँच पुगेको छ। सुदूरपश्चिमका मात्रै दुई जना सासंद अपराधमा मुछिएका छन्। कैलाली निर्वाचन क्षेत्र नम्वर ५ बाट नेकपाका सांसद नारदमुनि राना रातो पासपोर्ट दुरुपयोग र राष्ट्रिय जनता पार्टीका सांसद रेशमलाल चौधरी व्यक्ति हत्याका आरोपित हुन्। प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरा, सांसद हरिनारायण रौनियार र प्रतिनिधिसभा सदस्य मोहम्मद अफताव […]
२७ असोज, काठमाडौँ l आज बालुवाटारमा नेकपाका दुई अध्यक्ष केपी शर्मा आली र पुष्पकमल दाहाल‘प्रचण्ड’ बिच भेटवार्ता भएको छ l उक्त भेटवार्ता पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताका बाँकी काम लगायतका विषयमा छलफल गर्नका लागि भएको हो l दुई अध्यक्षका बिच भएको भेटवार्तामा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको समीक्षा भएको थियो ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने नेपाल भ्रमण सकेर फर्किएका छन् । सीले भ्रमण गर्ने भएसँगै सत्ताधारी दलहरुको चुरिफुरी निकै बढेको थियो । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको राजकीय भ्रमण गर्ने भए पछि यति धेरै ठूलो आर्थिक सहयोग, देशको विकास र समबृध्दिका अरवौ, खरवौको आार्थिक अनुदान प्राप्त हुनेछ भन्ने गरि प्रचारप्रसार गरिएको थियो । चीनको […]