होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेकपा अनुशासन आयोग अध्यक्षमा बोहोरा
राजनीति

नेकपा अनुशासन आयोग अध्यक्षमा बोहोरा

  • नागरिक रैबार
नेकपा अनुशासन आयोग अध्यक्षमा बोहोरा

 काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अनुशासन आयोग प्रमुखमा अमृतकुमार बोहोरा चयन भएका छन् । नेकपा सचिवालयको सोमबार बसेको बैठकले बोहोरालाई अध्यक्ष र अशोक रोकायलाई सचिव चयन गरेको छ ।

यस्तै, केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा विष्णु पुकार श्रेष्ठ र सचिवमा माधव पौडेल, लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्य चयन भएका छन् ।केन्द्रीय सल्लाहकारको अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापा तथा ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाई र सचिवमा गोविन्द ज्ञवाली चयन भएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार