होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • राज्य मन्त्री रावलले दिए राजिनामा
देश/प्रदेश

राज्य मन्त्री रावलले दिए राजिनामा

  • नागरिक रैबार
राज्य मन्त्री रावलले दिए राजिनामा

धनगढी, २४ कार्तिक । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्री प्रकाश रावलले राजिनामा दिएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टलाई उनले राजिनामा बुझाएका हुन् ।  कार्यालया दर्ता हुन आएका छैन सुदूरपश्चिम प्रदेशका प्रमुख सचिब नारायण प्रसाद बिडारीबताए ।
मुख्यमन्त्री स्रोतले भने उनले राजिनामा दिएको बताएको छ । कञ्चनपुरको एक क्याम्पसको शेयर विक्रीमा संलग्नताको आरोप लागेपछि नैतिकताका आधारमा राजिनामा दिएको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार