होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं : भारतका लोकप्रिय संगीतकार वाजिद खानको ४२ वर्षको उमेरमा निधन भएको छ। उनको मुम्बईको सीटी अस्पतालमा सोमबार विहान निधन भएको हो। गायक सोनु निगम, प्रियंका चोपडा लगायतले सामाजिक सञ्जालमा उनको निधन भएको पुष्टि गरेका छन्। वाजिद खानको परिवारले पनि उनको मृत्यु भएको बताएकोे भारतीय सञ्चारमाध्यले जनाएका छन्। उनले दवङ, एक था टाइगर जस्ता ब्लक बस्टर […]
काठमाडौं – नेपाली आधुनिक सुगम संगीतका चर्चित संगीतकार सन्तोष श्रेष्ठको नयाँ गीत ‘तिम्रो मेरो दिलको बास’ सार्वजनिक भएको छ ।संगीकार श्रेष्ठकै शब्द, संगीत रहेको यो गीतमा गायक गायिका अन्जु पन्त र प्रमोद खरेलले युगल स्वर भरेका छन् । प्रेमका विभिन्न प्रसंग समेटिएको यो संगीतकार श्रेष्ठको शब्द तथा संगीत दुबै एकसाथ रहेको पहिलो गीत हो । […]
नेपाल सरकारले लिपुलेकलाई समेत समेटर नयाँ नक्सा सार्वजनिक गरेसँगै यतिबेला यो विषयमा विभिन्न खालका प्रतिक्रिया आइरहेका छन् । नेपाली चलचित्रका कलाकारहरूले पनि यो विषयमा आफ्नो मत व्यक्त गरिरहेका छन् । अधिकांश कलाकारले सरकारको यो निर्णयको स्वागत गरेका छन् । कतिपयले भने अब भूमि पनि फिर्ता गर्न पहल गर्नुपर्ने बताएका छन् । नायिका करिश्मा मानन्धरले भने […]
नेपालका दिवेश पोखरेल अमेरिकाको चर्चित गायन प्रतियोगिता अमेरिकन आईडलको १८ अाैं संस्करणकाे उपविजेता हुनुभएको छ । उहाँ केही समय अघि उत्कृट पाँच पर्नु भएको घोषण गरिएको थियो। अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आउनुभएका २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा आर्थन गनको नामले प्रतिस्पर्धा गर्नुभएको हो । कुनै पनि नेपालीले यस किसिमकाे विश्व चर्चित रियालिटी साेमा […]
काठमाडौं ३० बैशाख : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा निर्माण गरिएको चलचित्र ‘कोपिला’ डिसहोम च्यानल मार्फत प्रर्दशनमा आउने भएको छ। दर्शकहरुले चलचित्रलाई डिसहोम च्यानल नम्बर १०८ मार्फत हेर्न पाउने भएका हुन्। बैशाख ३० गतेबाट दैनिक ८ शो प्रदर्शन हुन लागेको यो चलचित्रलाई दर्शकरुले घरमै बसेर आफ्नो समय अनुसार सिनेमा घरमा […]
नेपाली चलचित्रका चर्चित नायक राजेश हमाल अहिले सामाजिक सञ्जालमा निकै सक्रिय छन् । कुनै समय मोबाइल पनि नबोक्ने यी नायकलाई अहिले सामाजिक सञ्जालको नशाले राम्रैसँग छोएको छ । नायक हमाल लकडाउनको समय घरमा छन् । उनी हरेक दिन सामाजिक सञ्जालमा कुनै न कुनै तस्वीर र भिडियो अपलोड गरिरहेका हुन्छन् । नायक हमालले विशेषगरी सामाजिक सञ्जालमा […]
बुधबार बिहान बलिउड अभिनेता इरफान खानले यो संसारबाट विदा लिए । मंगलबार स्वस्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका इरफानको बुधबार निधन भएको हो । ५४ वर्षिय इरफानलाई केही समयदेखि न्यूरोइन्डोक्राइन भएको थियो । इरफानको अन्तिम संस्कार बुधबार साँझ ५ बजेको लागि तय भएको छ । तर, उनको अन्तिम संस्कारको यात्राको बलिउडका कोही पनि सेलिब्रेटीहरुको उपस्थिती […]
अति भयो अब केही विकल्प अपनाईदेऊ सरकार मेरो पनि सरकार छ भन्ने भान जगाईदेऊ सरकार नागरिकहरु रोगले भन्दा भोकले मर्ने अवस्था भयो बरु मिल्छ भने भोक नै नलाग्ने दवाईदेऊ सरकार दिनभर परिश्रम गरेर मात्र छाक टार्न पुग्नेहरुलाई बिना अन्न खाना पाक्न मिल्ने सलाईदेऊ सरकार हाम्रो त कोहि छैनन आफ्नतहरु सिंहदरबारमा पनि बिन्ति कार्यकर्ता हैन सबैलाई […]
राजेन्द्र बहादुर रोकाया/ बैसाख ०९ बाजुरा। सानै देखि गित संगित क्षेत्रमा लगाब भुकाब राख्दै आएका अछाम जिल्लाका कलाकार भिम बिष्ट (अछामी रेखा) पछील्लो समय दिन प्रति दिन बजार जमाउदै आएका छन् । बिषेश गरी देउडा क्षेत्रमा रुचि राख्दैलआएका बिष्ट एक पछी अर्को गितमा उहाँले गर्नुभएको अभिनय र उहाँले गर्नुभएको निर्दैशन दर्षक स्रोताले निकै मन पराउने […]
नागरिक रैबार/बाजुरा १९ चैत्र। ‘नेपाल स्टार’ सिङगिङ रियालिटी सो को धनगढी अडिसनबाट बाजुराका दुईजना छनोट भएका छन् । ‘हामी नेपाली, हाम्रो आवाज’ भन्ने नाराका साथ सूरु भएको नेपाल स्टारमा धनगढीको अडिसनबाट बाजुराको बडीमालिका नगरपालिका वडा न. ८ का विनोद थापा र बुढीनन्दा नगरपालिकाका धर्वेन्द्र सुनार छनोट भएका हुन् । उनीहरु दुवै जनाले गत शनिवार राती […]
मुम्बई : बलिउड नायक ऋतिक रोशन र सुजैन खान अलग्गिएको धेरै समय बितिसक्यो। तर यी दुईको सम्बन्धमा अहिले पनि खास दूरी छैन। सामाजिक सञ्जालमार्फत ती दुईले एकअर्कालाई समर्थन गरिरहेको देखिन्छ। आफ्ना सन्तानका लागि यी दुई धेरैजसो समय सँगै पनि देखिन्छन्। यसपटक कोरोना भाइरसको लकडाउनले यिनीहरू एकै छतमुनि सँगै बस्ने भएका छन्। मोदी सरकारले लागू गरेको २१ […]
नागरिक रैबार/बाजुरा ४ चैत्र। रेडियो बुढीनन्दाका अध्यक्ष तथा पत्रकार सर्पलाल गिरीको पियारी सुवाको बोली नामक पहिलो देउडा गित सार्वजनिक भएको छ । गिरीको आफ्नै लय, शब्द, स्वर र अभिनय रहेको पहिलो देउडा गीत बिशेष फिलिम्सो अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको हो । विशेष डिजिटल रेकडिङ स्टुडियोमा उक्त गीतको अडियो तयार भएको थियो भने भिडियो कोल्टी, […]
काठमाडौं – नारायण रायमाझीले निर्देशन गरिरहेको फिल्म ‘परदेशी २’ मा अभिनेता दिलिप रायमाझी पनि अनुबन्ध भएका छन् । यतिबेला पोखरा आसपासमा छायांकन भइरहेको यो फिल्ममा दिलिप पनि अनुबन्ध भएको फिल्मका अर्का कलाकार प्रकाश सपूतले जानकारी दिएका छन् । फिल्ममा केकी अधिकारी र वर्षा शिवाकोटीको पनि शीर्ष भूमिका रहनेछ ।वैदेशिक रोजगारीमा जाने युवाहरुको कथामा आधारित यो […]
दिन कटाउन होइन केहि गर्न आएकि हुँ । खालि दिमाग मा केहि भर्न आएकि हुँ।। झुल्किएनन कैहिल्य जहाँ सुर्यका किरण त्यहि अध्यारो मा उज्याल़ो छर्न आएकि हुँ। माटो मा जन्मे माटो मा हुर्किए म धर्तिकै निम्ति हाँसि हाँसि मर्न आएकि हुँ।। नसोध दु:ख कस्तो हुन्छ भनि मलाई । दुइ/चार दिन भोकै बसि उकाली ओराली धाएकि […]
काठमाडौं–रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणको उपाधि धादिङका हिमेश पन्तले जितेका छन् ।शनिबार भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा हिमेशले पहिलो संस्करणको उपाधि हात पारेका हुन् । उत्कृष्ट घोषित पन्तले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका छन् । च्यासलस्थित ‘कमेडी च्याम्पियन’काे स्टुडियोमा भएको ग्रान्ड फिनालेमा उनले सुमन कोइराला र खड्गबहादुर पुनलाई पाखा लगाउँदै उपाधी […]
आज फागुन शुक्ल पूर्णिमा, हिमाली तथा पहाडी जिल्लामा फागु अर्थात होली पर्व मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ। तर कोरोनाको जोखिम बढेकाले यसपालि अघिल्ला वर्षहरु जस्तो होलीको रौनक छैन् ठूला सभा समारोह, भेला तथा कार्यक्रम गर्न रोक […]
नारी जिवनको पुल जस्तै.हुन आंत रसाउने पानी को मुल जस्तै हुन दुख लुकाएर परिवारमा खुशि छर्ने जननी हर घर कि रुल जस्तै हुन पुरष को उन्नति मा लिस्नु बनेर अडिने सम्मान इज्जत घरान कुल.जस्तै हुन आफ्नै छाती चिरेर बाउहुने अबसर दिने नारी एक स्रजना को.फुल जस्तै हुन
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को त्रास संसारभर दिन प्रतिदिन बढ्दो छ । हालसम्म विश्वको ७० भन्दा बढी देशमा देखिएको यो भाइरसले संसारभर महामारीको रूप लिँदै गइरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई पनि कोरोना भाइरसको उच्च जोखिम रहेको देशका रूपमा लिएपछि सरकारले सतर्कता अपनाउन समेत आग्रह गरिसकेको छ । भाइरसको त्रासले अहिले नेपाली जनतामा मनोवैज्ञानिक […]
काठमाडौं- विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले भिडभाड गरेर होली खेल्न निषेध गर्ने भएको छ । जिल्ला सुरक्षा समन्वय समितिको बुधबार दिउँसो बसेको बैठकले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै भीड जम्मा भएर होली खेल्न निषेध गरेको हो । त्यसैगरी बैठकले काठमाडौंमा आयोजना गरिने सार्वजनिक कार्यक्रममा समेत रोक लगाउने […]
बलिउड नायक सलमान खानलाई पैसाको अभाव छैन । बलिउडमा धेरै सम्पती भएका नायकमा पर्छन्, सलमान । उनको पारिश्रमिक पनि उत्तिकै महंगो छ । हिजो आज सलमान प्रतिशतमा रहेर चलचित्रमा काम गर्ने गर्छन् । चलचित्रको नाफाको प्रतिशत लिने सर्तमा उनले चलचित्रमा अभिनय गर्ने गर्छन् । तर, विज्ञापनहरुमा भने उनको चर्को पारिश्रमिक देखिन्छ । हालै सलमानले नयाँ […]