होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • इरफान खानको अन्तिम यात्रामा २० जना मात्र जाने
समाचार

इरफान खानको अन्तिम यात्रामा २० जना मात्र जाने

  • नागरिक रैबार
इरफान खानको अन्तिम यात्रामा २० जना मात्र जाने

बुधबार बिहान बलिउड अभिनेता इरफान खानले यो संसारबाट विदा लिए । मंगलबार स्वस्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका इरफानको बुधबार निधन भएको हो ।

५४ वर्षिय इरफानलाई केही समयदेखि न्यूरोइन्डोक्राइन भएको थियो ।

इरफानको अन्तिम संस्कार बुधबार साँझ ५ बजेको लागि तय भएको छ । तर, उनको अन्तिम संस्कारको यात्राको बलिउडका कोही पनि सेलिब्रेटीहरुको उपस्थिती हुने छैनन् ।

विज्ञापन

उनको अन्तिम संस्कारमा जम्मा २० जना व्यक्तित्वहरु रहनेछन् । जहाँ इरफानको परिवार र उनका निकटस्थ्यहरु मात्र हुनेछन् ।

लकडाउनका कारण २० भन्दा बढि व्यक्तित्वहरु जम्मा गर्न नचाहेको उनको परिवारले बताएका छन् ।

इरफानको अन्तिम संस्कार मुम्बई पुलिसको निगरानीमा हुने बताइएको छ ।

बलिउड मिडियामा उल्लेख भए अनुसार उनको लासलाई अंधेरीको यारी रोड, वर्सोवा क्रिबिस्तानमा राखिनेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार