होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • दिवेश पोखरेल अमेरिकन आईडलको उपविजेता बन्न सफल
देश/प्रदेश

दिवेश पोखरेल अमेरिकन आईडलको उपविजेता बन्न सफल

  • नागरिक रैबार
दिवेश पोखरेल अमेरिकन आईडलको उपविजेता बन्न सफल

नेपालका दिवेश पोखरेल अमेरिकाको चर्चित गायन प्रतियोगिता अमेरिकन आईडलको १८ अाैं संस्करणकाे उपविजेता हुनुभएको छ । उहाँ केही समय अघि उत्कृट पाँच पर्नु भएको घोषण गरिएको थियो।

अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आउनुभएका २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा आर्थन गनको नामले प्रतिस्पर्धा गर्नुभएको हो । कुनै पनि नेपालीले यस किसिमकाे विश्व चर्चित रियालिटी साेमा यस अघि साे उपाधि पाउनु भएकाे थिएन ।

यस अघि देवेश पाेखरेललार्इ अमेरिकन आईडलको उपाधि दावेदारका रूपमा हेरिए पनि  जस्त साम नामकी अमेरिकी युवतीले जित्न सफल हुनु भएकाे छ ।

विज्ञापन

अन्तिम प्रस्तुतिमा दुर्इबाट गीत गाउनु पर्नेमा दिवेशले आई डन्ट वान्ट टु बी बोलको पहिलो गीत गाउनु भएकाे थियाे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै