होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • राजेश र करिश्माको ‘पन्छी’ अब युट्युवमा
देश/प्रदेश

राजेश र करिश्माको ‘पन्छी’ अब युट्युवमा

  • नागरिक रैबार
राजेश र करिश्माको ‘पन्छी’ अब युट्युवमा

काठमाडौं । करिब दुई दशक अगाडि निर्माण भएको सुपरहिट फिल्म ‘पन्छी’ युट्युबमा आउने भएको छ । फिल्मका निर्माता ÷निर्देशक आकाश अधिकारीले फिल्म शुक्रबार साँझबाट युट्युवमा ल्याउन लागेका हुन् । दर्शकको चाहनाअनुसार फिल्म १९ वर्षपछि युट्युवमा ल्याउन लागेको निर्देशक आकाश अधिकारीले बताए ।

राजेश हमाल र करिश्मा मानन्धरको मुख्य भूमिका रहेको ‘पन्छी’ विसं २०५८ को जेठमा प्रदर्शनमा आएको थियो । सो समय दरबार हत्याकाण्ड जस्तो दुःखद र अशहज परिस्थितिमा पनि फिल्मले राम्रो दर्शक पाएको निर्देशक अधिकारीको भनाई रहेको छ ।

फिल्ममा राजेश र करिश्माको अलवा शिव श्रेष्ठ, शर्मिला मल्ल, पूजा चन्द, टीका पहाडीलगायतको मुख्य भूमिका रहेको छ ।  नारायणी नदीको किनारामा सेट लगाएर मुसादेखि हात्तीसम्म विभिन्न पशुपन्छी प्रयोग गरे निर्माण भएको निर्देशक आकाशले भीमबहादुर थापासँग मिलेर बनाएका हुन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै