होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र २७, २०८०
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • दिन कटाउन होइन केहि गर्न आएकि हुँ -विनिस्ता धामी
मनोरञ्जन

दिन कटाउन होइन केहि गर्न आएकि हुँ -विनिस्ता धामी

  • नागरिक रैबार
दिन कटाउन होइन केहि गर्न आएकि हुँ -विनिस्ता धामी

दिन कटाउन होइन केहि गर्न आएकि हुँ ।

खालि दिमाग मा केहि भर्न आएकि हुँ।।

झुल्किएनन कैहिल्य जहाँ सुर्यका किरण त्यहि अध्यारो मा उज्याल़ो छर्न आएकि हुँ।

विज्ञापन

माटो मा जन्मे माटो मा हुर्किए म धर्तिकै निम्ति हाँसि हाँसि मर्न आएकि हुँ।।

नसोध दु:ख कस्तो हुन्छ भनि मलाई ।

दुइ/चार दिन भोकै बसि उकाली ओराली धाएकि हुँ।।

नाम: बिनिस्ता धामी

ठेगाना:गौमुल गाउँपालिका ३ पाते

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै