होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । कोरोनाको कारणले दर्शकले हलमा नयाँ नेपाली फिल्म हेर्न पाएको छैनन् । त्यसैले पनि हुनसक्छ, युट्युबमा रिलिज भएका फिल्मले राम्रो भ्यूज पाउन थालेका छन् । यस्तैमा ४ दिन पहिले अर्थात १९ नोभेम्बरमा युट्युबमा रिलिज भएको फिल्म ‘प्रसाद’ले पनि राम्रो भ्यूज पाउन सफल भएको छ । फिल्मले ४ दिनमा १६ लाख बढी भ्यूज पाउँदै युट्युब […]
बाल्यकालदेखि अभिनयमा सक्रिय सलोन बस्नेत सहायक भूमिकामा सर्वाधिक खोजिने कलाकार हुन् । फिल्ममा उनी भएपछि दर्शकलाई हलमा बाँध्न काफी हुने विश्वास निर्माता/निर्देशकमा छ । उनी भएको फिल्ममा लिड हिरो समेत छायाँमा पर्ने गरेका छन् । उनले सोलो हिरोको रुपमा पनि फिल्म नगरेका होइनन् । तर, उनलाई दर्शकले हिरोको रुपमा भने स्वीकार गर्न सकेका छैनन् । […]
दुई महिनाअगाडि इन्द्रेणीमा रमेश प्रसाई र कल्पना दाहालबीच चलेको रमाइलो दोहोरीले निकै बजार पिट्यो । धेरै दिनसम्म यूट्यूवको नम्बर एक ट्रेन्डिङमा परेको उक्त दोहोरीको भिडियोले हालसम्म ६० लाखभन्दा बढि भ्यूज प्राप्त गरिसकेको छ । इन्द्रेणीमा जमेको रमेश–कल्पनाको जोडी अहिले टिकटकसम्म आइपुगेको छ । कल्पनाले रमेशसँग बनाएर हालेका प्रत्येक टिकटक भिडियो भाइरल भइरहेका छन् । एउटै […]
धनगढी । धनगढीकी सुनिता चँदारा गोल्डन स्टार मल्टिमेडिया प्रालिले आयोजना गरेको सातौँ सस्करणको नेपाल गोल्डेन आइडलको उत्कृष्ट सातमा पुगेकी छिन् । कोरोनाको प्रभावले अवरुद्ध भएको आइडल फेरी सुरु भएकोमा धनगढी उपमहानगरपालिका वडा नम्वर १८ की सुनिता चदारा उत्कृष्ट सातमा पुगेकी हुन् । उनी उत्कृष्ट सातमा पुग्ने सुदूरपश्चिमकी एक्ली प्रतिस्पर्धी हुन् । गोल्डेन आइडल गायन तथा […]
एक साता अगाडि युटुबमा रिलिज भएको चलचित्र ‘ए मेरो हजुर ३’ले दर्शकको उल्लेख्य साथ पाएको छ । यो चलचित्रले युटुबमा ७४ लाख भन्दा बढी भ्यूज पाएको छ । विगत ८ दिनदेखि यो चलचित्र युटुबको शिर्ष स्थानमा छ । चलचित्रलाई २ लाख ६२ हजार दर्शकले लाइक गरेका छन् । चलचित्रका लागि १७ हजार भन्दा बढी प्रतिक्रिया […]
बलिउड अभिनेत्री मनिषा कोइरालाले ‘मनिषा कोइराला क्यान्सर एजुकेशन फण्ड’ सुरु गरेकी छन् । बिहीबार एक कार्यक्रमका बीच उक्त फण्डको औपचारिक घोषणा गरिएको हो । ग्लोबल कलेजसँगको सहकार्यमा सुरु भएको यस फण्डको सर्वाधिकार मनिषा कोइराला आफैँसँग रहने छ । यस फण्ड सुरुवात गर्नुको उद्देश्य क्यान्सरपीडित विद्यार्थीको पढाइमा सहयोग गरेको ग्लोबल कलेजका प्रिन्सिपल डा. करणसिंह ठगुन्नाले बताए […]
नेपाली हाँस्यब्यङ्ग्य क्षेत्रका सफल कलाकार हरिवंश आचार्य आज आफ्नो जन्मदिन मनाइरहेका छन् । वि.सं २०१४ साल कात्तिक २७ गते हरिवंशको जन्म काठमाण्डौको गौरीधारामा भएको हो । हरिवंशले आफ्नो करिअरको सुरुवात वि.सं २०३१ सालमा रेडियो नेपालको नाटकमा काम गरेर सुरु गरेका थिए । यसपछि उनी राष्ट्रिय नाँचघरमा आवद्ध भए र उनले गाइजात्रा महोत्सवमा सहभागी भए । […]
चलचित्र ‘६ एकान ६’देखि ‘छ माया छपक्कै’सम्म आइपुग्दा, निर्माता तथा कलाकार दिपकराज गिरीले असफलता भोग्नु परेन । ‘छक्का पन्जा’का तिन सिरिजले उनलाई नेपालको सर्वाधिक सफल र कमाई गर्ने निर्माता पनि बनाइदियो । दिपकले अब यो सफलता आफ्नै गाउँमा खर्च गर्ने तयारी गरेका छन् । उनले, चन्द्रागिरी नगरपालिका दहचोकमा फार्म हाउस खोल्ने तयारी गरेका छन् । […]
नेपाली चलचित्र क्षेत्रलाई नयाँ बाटोमा डोर्याउने श्रेय निर्देशक निश्चल बस्नेतलाई जान्छ । चलचित्र ‘लुट’ बन्नु अगाडि संकटकाल लगाउने तयारीमा चलचित्र क्षेत्रका विभिन्न संस्था लागेका थिए । तर, यो चलचित्रले संकटकालको अवस्थालाई मात्र टारेन, चलचित्र क्षेत्रलाई नै नयाँ मोडमा ल्यादियो । यसपछि, सेलिब्रिटी बनेका थिए निर्देशक बस्नेत । निर्देशकको नामबाट नै चलचित्र चल्छ भन्ने उदाहरण पस्कन […]
काठमाडौं । फिल्म ‘ए मेरो हजुर ३’ले युट्युबको ट्रेनिङको शीर्ष स्थानमा पर्न सफल भएको छ । बुढा सुब्बा म्युजिक डिजिटल प्रालिबाट गत ४ नोभेम्बरमा सार्वजनिक फिल्म अहिले युट्युब ट्रेनिङको शीर्ष स्थान ओगट्न सफल भएको हो । फिल्मले युट्युवमा छोटो समयमा ५० लाख बढी भियुज पाउँदै शीर्ष स्थान गोगट्न सफल भएको हो । अर्थात ट्रेनिङ १ […]
नेपालको लोकप्रिय हाँस्य श्रृङ्खला ‘सक्किगोनी’ अब हिमालय टीभीबाट प्रसारण हुने भएको छ । कोरोना महामारीका कारण केही महिना रोकिएको श्रृङ्खला केही सातापछि हिमालय टीभीबाट प्रसारण सुरु हुने कार्यक्रमका निर्देशक कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिएका छन् । ‘पछिल्लो समयमा टेलिभिजन कन्टेन्टमा हिमालय टीभीले गरेको लगानी र प्राथमिकताबाट हामी प्रभावित भयौं’ निर्देशक कट्टेलले भने–‘कार्यक्रमलाई अझै उचाईमा पु¥याउन […]
हाँस्य कलाकार मनोज गजुरेल र मिना ढकालको केही समय अगाडि डिभोर्स भयो । मनोज र मिनाको बैबाहिक जीवन टुट्दा धेरै अचम्मित पनि भए । तर, दुबैले अलग हुने बाटो रोजे र आफ्नै दुनियाँलाई अगाडि बढाइरहेका थिए । डिभोर्सको समयमा मिना र मनोजले मिडियासँग कुरा गर्दै कहिले घरयासी कुरा गरे त कहिले व्यक्तिगत कुरा पनि गरे […]
नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको जोडीलाई दर्शकले निकै रुचाएका छन् । आकाश र पूजाको जन्मदिनमा दर्शकले गर्ने सेलिव्रेशनले पनि यो कुरा पुष्टी हुन्छ । नायक आकाश श्रेष्ठको बुधबार परेको जन्मदिनमा फ्यानले आयोजना गरेको भव्य कार्यक्रमले पनि उनीहरु र फ्यानविचको कनेक्शन वुझ्न सकिन्छ । संचारकर्मीसँग कुरा गर्दै पूजा र आकाशले दर्शकका कारण आफूहरु एकसाथ […]
काठमाडौं : कोरोना भाइरसबाट संक्रमित भएका हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्यमा समस्या देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि काठमाडौं बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालको आईसीयुमा राखिएको छ । घरमै आइसोलेसनमा बसेको समस्यामा स्वास्थ्य गम्भीर भएपछि उनी बुधबार अस्पताल भर्ना भएका थिए । गजुरलेमा अक्सिजनको कमी र फोक्सोमा संक्रमण देखिएको उपचारमा सग्लन चिकित्सकले […]
हलमा रिलिज भएको डेढ बर्षपछि चलचित्र ‘ए मेरो हजुर ३’ युटुबमा रिलिज भएको छ । झरना थापाको निर्देशनमा तयार भएको यो चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । चलचित्रमा नायक अनमोल केसी, नायिका सुहाना थापा र कलाकार सलोन बस्नेतको मुख्य भूमिका छ । चलचित्रले हलमा सुपरहिटको व्यापार गरेको थियो । यो चलचित्रमा नायक अनमोल […]
नायक पुष्प खड्का नयाँ २ चलचित्रमा काम गर्ने तयारीमा छन् । उनले चलचित्र ‘कृष्ण लीला’ र मुकुन्द भट्टको निर्देशनमा तयार हुन लागेको एक्सन चलचित्रमा काम गर्ने तयारी गरेका हुन् । चलचित्र ‘कृष्ण लीला’को छायांकन मंसिर १५ गतेबाट सुरु हुने बताइएको छ । नायक पुष्प खड्का सबै जना मिलेर चलचित्र क्षेत्रलाई उठाउनुपर्ने बताउँछन् । पुष्पले भने–‘अहिले […]
दीपकराज गिरी र दीपाश्री निरौलाको टिमबाट कलाकार जितु नेपाल (मुन्दे) बाहिरिएका छन् । हास्य कलाकारको टिमले सुरु गरेको ‘६ एकान ६’देखि ‘छ माया छपक्कै’सम्मसँगै आएका जितुले दीपक दीपाको टिमबाट अलग भएको बताएका छन् । लकडाउनको समयमा टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’बाट दीपाश्री निरौला हटाइए पछि यि बीच मनमुटाव रहेको बुझिएको छ । दीपाश्री निरौलालाई हटाएर […]
‘बाहुबली’ जस्तो सफल चलचित्र निर्देशन गरेका निर्देशक एसएस राजामौलीको नयाँ चलचित्र ‘आरआरआर’ चर्चामा छ । छायांकन नसकिदै प्रतिक्षामा रहेको यो चलचित्र विवादमा घेरामा परेको छ । तेलंगनाका वीजेपी नेता बादी संजयले चलचित्रका निर्देशकलाई धम्की दिएका छन् । चलचित्रमा कोमराम भीमको प्रस्तुतीमा उनले आपत्ती जनाउँदै निर्देशकलाई धम्की दिएका हुन् । चलचित्रका मुख्य नायक जुनियर एनटीआरको लुक्स […]
निर्माता छविराज ओझालाई चलचित्र क्षेत्रको ‘बाघ’ भनिन्छ । तर, छविराज चलचित्र निर्माणबाट सुस्ताएको केही वर्षा भयो । नायिका शिल्पा पोखरेलसँगको वैवाहिक जीवनको मुद्दा अदालतसम्म पुगेपछि छवि सुस्ताएका हुन् । तर, अब छविले नयाँ चलचित्र बनाउने तयारी गरेका छन् । आफैले निर्माण गरेको चलचित्र ‘कसले चोर्यो मेरो मन’को सिरिज बनाउने तयारी छविको छ । चलचित्रलाई सविर […]
१३ कात्तिक, काठमाडौं । र्याप गायक भिटेन (समीर लिम्बु) को नयाँ गीतमा पनि छाडा शब्द बोलेको पाइएपछि प्रहरीले उनको खोजी सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले गीत गाउनेदेखि भिडियो बनाउनेसम्मको काममा संलग्न सबैलाई खोजी गरी अनुसन्धान गर्न साइबर ब्यूरोलाई पत्र लेखेको छ । भिटेनले यसअघि पनि छाडा शब्द बोलेपछि प्रहरीले पक्राउ गरेको थियो […]