होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • युट्युबको ट्रेनिङमा ‘ए मेरो हजुर ३’
मनोरञ्जन

युट्युबको ट्रेनिङमा ‘ए मेरो हजुर ३’

  • नागरिक रैबार
युट्युबको ट्रेनिङमा ‘ए मेरो हजुर ३’

काठमाडौं । फिल्म ‘ए मेरो हजुर ३’ले युट्युबको ट्रेनिङको शीर्ष स्थानमा पर्न सफल भएको छ । बुढा सुब्बा म्युजिक डिजिटल प्रालिबाट गत ४ नोभेम्बरमा सार्वजनिक फिल्म अहिले युट्युब ट्रेनिङको शीर्ष स्थान ओगट्न सफल भएको हो ।
फिल्मले युट्युवमा छोटो समयमा ५० लाख बढी भियुज पाउँदै शीर्ष स्थान गोगट्न सफल भएको हो । अर्थात ट्रेनिङ १ मा पर्न सफल भएको छ । फिल्मले २ लाख बढी लाइक समेत पाएको छ । करिब डेढ बर्ष अगाडि रिलिज भएको फिल्म झरना थापाले निर्देशन गरेकी हुन् ।

सुनिलकुमार थापाको निर्माण रहेको फिल्ममा अनमोल केसी, सुहाना थापा र सलोन बस्नेतलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । हलमा नाफाको व्यापार गर्न सफल फिल्ममा अनमोल सुपरस्टार गायकको भूमिकामा देखिएका छन् । युट्युब पहिले फिल्म विदेशमा, टिभीमा रिलिज भएको थियो ।

https://www.youtube.com/watch?time_continue=6685&v=7OZC65XsLV0&feature=emb_logo

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार