होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । शंकर कार्कीको निर्देशनमा बन्ने फिल्म ‘सत्यम्’मा अभिनेताको रुपमा पल शाह छनौट भएका छन् । निर्माण युनिटले फिल्मको मुख्य भूमिकाको रुपमा उनलाई भित्र्याएको हो । केही अगाडि राजेश हमाल र अनुपविक्रम छानिएको फिल्ममा अहिले पल पनि थपिएका हुन् । कथावस्तु अनुसार फिल्मका लागि अहिले तीन हिरो छानिएको निर्माता रेशम सापकोटाले जानकारी बताए । राजेश […]
नायिका वर्षा सिवाकोटीले नारीलाई भगवान् मानेर पुज्ने देशमा किन नारी नै सुरक्षित छैनन् भनेर प्रश्न उठाएकी छिन् । वैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाले यतिबेला सिंगो देश नै स्तब्ध छ । नायिका सिवाकोटीले निर्मला र संझना जसतै भागरथीले पनि न्याय नपाउने नै हुन् त भनेर प्रश्न पनि गरेकी छिन् । उनले लेखेकी छिन्–‘के यति […]
लोकगायक बद्री पंगेनीले अहिलेको अवस्थामा गीत सार्वजनिक गर्दा धेरै कुराको चिन्ता र डर हुने बताएका छन् । पंगेनीले कुरा थप्दै भने–‘म मात्र होइन, म जस्ता धेरै सर्जकले गीत सार्वजनिक गर्दा धेरै कुराको डर लिनुपर्ने अवस्था छ । अहिले कलाकार धेरै छौं । सिर्जना गर्नेहरु धेरै छौं । शब्द मिल्न जान्छ कि, लय मिल्छ जान्छ कि […]
नागरिक रैबार/बाजुरा २६ माघ। नेपालकी चर्चित नायिका स्वस्तिमा खड्का बाजुराको भाषा सिक्न यतिबेला बाजुराको सदरमुकाम मार्तडीमा आएकि छिन् । ‘चिसो मान्छे’ नामक चलचित्रमा बाजुराकी चेलीको मुख्य भुमिकामा अभिनय गर्नुपर्ने भएपछि यहाँको भाषा र परिवेश बारे जानकारी लिन बाजुरा आएकि हुन् । बाजुराको भाषा, कला र संस्कृति समेटिने गरी पहिलोपटक निर्माण हुन लागेको चलचित्र ‘चिसो मान्छे’ […]
काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले ‘आत्मकथा’ ल्याउने भएकी छन् । उनले आफ्नो जीवनको विभिन्न पाटाहरु समेटेर ‘आत्मकथा’ ल्याउन लागेकी हुन् । आउँदो नयाँ वर्षभित्र आफुले आत्मकथा ल्याउने अभिनेत्री मानन्धरले बताइन् । ‘आत्मकथा ल्याउछु भनेको धेरै भयो । केही काम भएका छन्’ अभिनेत्री मानन्धरले भनिन्, ‘यो फागुन महिना पुरै म त्यसको लेखनमा लागि पर्नेछु ।’ फागुनमा […]
धनगढी: साउथ स्टारर यश अभिनित बहुप्रतिक्षित फिल्म ‘केजीएफ-२’ १६ जुलाईमा रिलीज हुँदैछ। सोसल मिडियामा अभिनेता यशका फ्यानहरुले उक्त दिन राष्ट्रिय बिदा घोषणा गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठी लेखेका छन्। फिल्म प्रशानत नीलले निर्देशन गरेका छन्। पत्रमा लेखिएको छ “हामी सबैलाई थाहा छ यशको बहुप्रतिक्षित फिल्म केजिएफ च्याप्टर २ जुलाई १६ मा सार्वजनिक हुँदैछ। दर्शकहरु फिल्म हेर्न […]
माघ महिनाको चिसोले चलचित्रको छायांकनका क्रममा पनि कलाकारलाई समस्या पार्छ । नायक आर्यन सिग्देल र नायिका उपसना सिंह ठकुरीले चलचित्र ‘डिसेम्बर फल्स’को छायांकनका क्रममा यस्तै चिसोको सामना गरिरहनुपरेको छ । तर, पनि छायांकनका क्रममा आफुहरुले रमाइलो गरिरहेको आर्यनले उल्लेख गरेका छन् । चलचित्रमा आर्यन र उपासनाले एकसाथ काम गरिरहे पनि उनीहरुको एकसाथको तस्वीर भने सार्वजजिनक […]
काठमाडौँ– गोर्खे बन्ने सपना बुनेका पाँच युवाको कथा समेटिएको फिल्म ‘गोर्खे’ आगामी फागुन २१ गतेबाट प्रदर्शनमा आउने भएको छ । कोजु इन्टरटेनमेन्टको ब्यानरमा हरि लामा प्रस्तुतकर्ता र तिर्थराम कोजु तथा हरि थापा निर्माता रहेको फिल्मलाई करण श्रेष्ठ ‘क्रेजी’ले वितरण गर्दैछन् । रिलिज मितिसँगै फिल्मको अफिसियल पोस्टर पनि सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका मुख्य कलाकारहरुलाई […]
पौष १० गतेबाट हल खुलेपछि प्रदर्शकहरुले चलचित्र ‘आमा’ पुनः रिलिज गरेका थिए । गतबर्षको फागुण ९ गतेबाट रिलिज भएको यो चलचित्र कोभिडको मारमा पनि पर्यो । जसलेगर्दा, चलचित्र हलमा रिलिज हुँदाहुँदै कोभिडका कारण हल बन्द भएपछि यसको असर ‘आमा’लाई परेको थियो । यसैले पनि प्रदर्शकहरुले हल खुलेपछि यो चलचित्र पुनः रिलिज गरेका थिए । चलचित्र […]
लसएन्जल्स – हलिउडकी प्रख्यात अभिनेत्री र मोडल पामेला एन्डरसन पुनः एकपटक आफ्नो विवाहका कारण चर्चामा छिन् । उनले पाँचौं पटक विवाह गरेपछि चर्चा चुलिएको हो । पामेलाले आफ्ना बडीगार्ड डेन हेहसर्टसँग विवाह गरेकी हुन् । पामेलाले हालैमात्र डेली मेललाई अन्तरवार्ता दिएकी थिइन् । जुन अन्तरवार्तामा उनले आफ्नो जीवनसँग जोडिएका अनेक कुरा खुलाएकी थिइन् ।उनले अन्तरवार्तामा […]
चितवन – लोकगायक मिलन लामाले रत्ननगर नगरपालिका–९ लालपर्सामा विपन्न परिवारलाई पक्की घर निर्माण गरी हस्तान्तरण गरेका छन् । लामाले अर्थाभावका कारण झुप्रोमा बस्न बाध्य एकल महिला मधु कुमाललाई पक्की घर बनाएर हस्तान्तरण गरेकी हुन् । घर निर्माणका क्रममा दुई तलाबाट खसेर श्रीमानको मृत्यु भएपछि मधु र उहाँका दुई छोरा लालपर्सास्थित कुमालटोलमा रहेको झुप्रोमा बस्दै आएकी […]
नायक राजेश हमाल ४ बर्षको विश्रामपछि ठूलो पर्दामा फर्किदैछन् । हुनत, हमाल यो ४ बर्षमा म्यूजिक भिडियो, विज्ञापन, स्टेज कार्यक्रममा देखिए । उनलाई चलचित्रको काम नहुँदा पनि फुर्सदमा भने बस्नु परेन । तर, चलचित्रका लागि भने उनी कमब्याक नै गर्दैछन् भन्दा फरक नपर्ला । कारण, उनले ३० भन्दा बढी चलचित्रको अफर टुक्राए । नेपालका चल्तीका […]
गायक दुर्गेश थापालाई पुत्र लाभ भएको छ । उनकी धर्मपत्नी प्राची लामाले शनिबार बिहान करिब ८ बजे सन्तानलाई जन्म दिएकी हुन् । काठमाण्डौको ह्याम्स अस्पतालमा प्राचीले छोरालाई जन्म दिएको गायक थापाले अनलाइनखबरलाई बताए । उनले भने–‘आमा र छोरा दुबैको स्वास्थ्य अवस्था राम्रो छ ।’ दुर्गेश र प्राचीले बिहे गरेको एक बर्ष भयो । तर, यो […]
नायक राजेश हमालले ४ बर्षको विश्रामपछि काम गर्न लागेको चलचित्र ‘सत्यम्’को थिमेट्रिकल स्केच पोष्टर सार्वजनिक गर्दै कलाकारको खोजी पनि गरिएको छ । पोष्टरमा हमाललाई ‘महानायक’ लेख्दै उनको स्केच फोटो समावेश गरिएको छ । ‘सत्यम्–राइजिङ अफ दि हिरोज’ लेख्दै चलचित्रको शिर्षकलाई पुष्टी गर्ने कोशिश पनि गरिएको छ । यो चलचित्रमा नायक अनुप विक्रम शाही पनि फाइनल […]
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’ आउँदो बर्षको दशैंमा रिलिज हुने भएको छ । यो बर्षको दशैंमा रिलिज हुने बताइएतापनि कोरोना भाइरसका कारण यो चलचित्र रिलिज हुन सकेन । अब, निर्माणपक्षले अर्को बर्षको दशैंलाई प्रदर्शन मिति तय गरेको छ । चलचित्रको छायांकन सकिएसँगै निर्माणपक्षले प्रदर्शन मिति तय गरेको हो । निर्माता राजेश वंशलले लकडाउनअघि र पछि […]
नायक राजेश हमालको टाउको पोष्टरमा राख्दा मात्र पनि कुनै समयमा चलचित्रले हलसम्म दर्शक तान्थे । राजेश हमाललाई महंगो पारिश्रमिक दिएर उनलाई छोटो भूमिकामा काम गराउन निर्माता लालयित हुन्थे । राजेश हमालले पनि आफूलाई चलचित्रमा हरेक किसिमको भूमिकामा उभ्याउँदै गए । जसलेगर्दा, उनको क्रेज पर्दामा कमजोर बन्न थाल्यो । कथावस्तुमा कुनै परिवर्तन नहुने, सधै एउटै शैलीको […]
नायक राजेश हमाल केही समयको अन्तरालपछि चलचित्रको पर्दामा फर्किने तयारीमा छन् । लकडाउनपछि धमाधम म्यूजिक भिडियोमा काम गरेका हमालले एक नयाँ चलचित्र साइन गरेका हुन् । चलचित्र ‘रोमियो’का निर्देशक शंकर कार्कीले निर्देशन गर्न लागेको चलचित्र ‘सत्यम्’मा नायक हमालले काम गर्ने पक्का भएको हो । निर्देशक कार्कीले पनि कुरा गर्दै नायक हमालले चलचित्रका लागि लिखित संझौता […]
नायिका करिश्मा मानन्धरले चलचित्र यात्रा सुस्ताउँदै गएपछि राजनीतिमा जाने निर्णय गरिन् । डाक्टर बाबुराम भट्टराइको नयाँ शक्ति पार्टीमा उनी आवद्ध भइन् । यसपछि करिश्मा सक्रिय रुपमा राजनीतिमा होमिएकी थिइन् । तर, बाबुरामको नयाँ शक्ति पार्टी र मधेदवासी दलहरुविच सहमती भयो र जनता समाजवादी पार्टी जन्मियो । यसपछि, करिश्माले राजनीतिमा सक्रिय रुपमा नलाग्ने निर्णय गरिन् । […]
अभिनेता दिपकराज गिरी र अभिनेत्री दिपाश्री निराैलाकाे “ छ माया छपक्कै” चलचित्र युटूबमा सार्वजनिक भएकाे छ । राजनीतिक कथा बस्तुमा आधारित चलचित्र छ माया छपक्कै बुधबार विहान अामा अग्नि कुमारीकाे अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक भएकाे हाे । चलचित्रमा दिपकराज गिरि, केकि अधिकारी, केदार घिमिरे, जितु नेपाल लगायतले अभिनय गरेका छन् । भिडियाे हेर्न यहाँ […]
‘माया लुकी लुकी’ बोलको गीतको भिडियो भन्दा अगाडि अडियो सार्वजनिक भएको थियो । सोही समयमा गायिका टीका प्रसाँइलाई धेरैले राम्रो गीत भनेर बधाई दिएका थिए । टीका आफैलाई पनि गीत असाध्यै मन परेको थियो । आनन्द अधिकारीको शब्द, आशिष अविरलको संगीतमा टीकाले आवाज दिएकी छिन् । अडियो सार्वजनिक भएको केही दिनपछि ‘कार्टुन क्रु’को निर्माणमा गीतको […]