होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • ‘केजीएफ-२’ रिलीज भएको दिन राष्ट्रिय बिदा घोषणा गर्न माग
बलिउड/हलिउड

‘केजीएफ-२’ रिलीज भएको दिन राष्ट्रिय बिदा घोषणा गर्न माग

  • नागरिक रैबार
‘केजीएफ-२’ रिलीज भएको दिन राष्ट्रिय बिदा घोषणा गर्न माग

धनगढी: साउथ स्टारर यश अभिनित बहुप्रतिक्षित फिल्म ‘केजीएफ-२’ १६ जुलाईमा रिलीज हुँदैछ।

सोसल मिडियामा अभिनेता यशका फ्यानहरुले उक्त दिन राष्ट्रिय बिदा घोषणा गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठी लेखेका छन्। फिल्म प्रशानत नीलले निर्देशन गरेका छन्।

पत्रमा लेखिएको छ “हामी सबैलाई थाहा छ यशको बहुप्रतिक्षित फिल्म केजिएफ च्याप्टर २ जुलाई १६ मा सार्वजनिक हुँदैछ। दर्शकहरु फिल्म हेर्न व्यग्र प्रतीक्षामा छन्, त्यसैले हामी सो दिन राष्ट्रिय बिदा घोषणा गर्न अनुरोध गर्छौं। यो फिल्ममात्र हैन, यो हाम्रो भावना हो। हाम्रो भावना बुझ्ने प्रयास गरिदिनु होला।”

विज्ञापन

केजीएफ च्याप्टर २ लीड रोलमा अभिनेता यश र सञ्जय दत्त देखिनेछन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार