होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बलिउडमा इद पर्व भन्ने वित्तिकै सलमान खानसँग जोडिन्छ । हरेक बर्षको इदमा सलमान खानको चलचित्र रिलिज हुने गरेका छन् । यसैले, यो मितिमा अन्य निर्माता चलचित्र रिलिज गर्न डराउँछन् । तर, यसपटक भने नायक सलमान खानलाई अर्का नायक जोन अब्राहिमले कडा चुनौती दिएका छन् । जोनले अभिनय गरेको ‘सत्यमेव जयते २’ पनि इदमा रिलिज हुने […]
नायिका सुहाना थापाले चलचित्र ‘डिसेम्बर फल्स’को प्रस्ताव स्विकार गरिनन् । बरु, उनी आफ्नै ब्यानरमा बनिरहेको चलचित्र ‘ए मेरो हजुर ४’मा नै व्यस्त छिन् । पहिलो चलचित्र ‘ए मेरो हजुर ३’मा काम गरेपछि सुहानाको अभिनयको सर्वत्र प्रशंसा भयो । यसपछि, उनलाई बाहिरी ब्यानरको चलचित्रबाट पनि अफर नआएको होइन । तर, सुहानाले आजसम्म बाहिरी ब्यानरका चलचित्रमा मन […]
‘दोहोरी रियालिटी टेलिभिजन शो’ ‘दोहोरी च्याम्पियन’को प्रशारण शनिबारदेखि सुरु भएको छ । नेपाल टेलिभिजनको प्रस्तुती रहेको ‘दोहोरी च्याम्पियन’को पहिलो श्रृङ्खलामा डिजिटल अडिसनबाट छनोट भएका ३५ समूहको फिजिकल अडिसन प्रशारण गरिएको थियो । पहिलो भाग प्रशारण भएसँगै यो शोले दर्शकको नकारात्मक प्रतिक्रिया पाएको छ । युटुबमा यो शोलाई लिएर दर्शकले आलोचना गरिरहेका छन् । यसको मुख्यकारण […]
मुम्बई– सन् २००१ मा रिलिज भएको फिल्म ‘गदरः एक प्रेम कथा’को सिक्वेल बन्ने भएको छ । सनी देवल, अमिषा पटेल र अमरीश पुरीको अभिनय गरेको यो फिल्मलाई दर्शकले निकै रुचाएका थिए । नवभारत टाइम्समा प्रकाशित समाचारअनुसार निर्देशक अनिल शर्माले फिल्मको सिक्वेल बनाउने विषयमा मुख खोलेका छन् । निर्माता तथा निर्देशकको समूह ‘गदर’को सिक्वेलका लागि काम […]
धनगढी: धनगढीमा देउडा प्रतिष्ठान तदर्थ समिति गठन भएको छ। वरिष्ठ लोक गायक नरेन्द्रराज रेग्मीको अध्यक्षतामा ९ सदस्यीय देउडा प्रतिष्ठान तदर्थ समिति गठन भएको हो। सोमबार कलाकर्मीहरुको भेलाले तदर्थ समितिको उपाध्यक्षमा सुरत रावत (डोटेली कान्छा), सचिवमा भवानी रेग्मी, सह–सचिवमा तोयनाथ भट्ट, कोषाध्यक्षमा प्रेम विवश चन्द र सदस्यहरुमा दलबहादुर बोगटी, ध्वजबहादुर महरा, बिरेन्द्र खडका, माया पाण्डेय चयन गरेको […]
नायिका केकी अधिकारीले आफ्नो नयाँ चलचित्रका लागि कपाल मुण्डन गरेकी छिन् । पहिलो पटक कपाल मुण्डन गरेकी केकीले भनिन्–‘आफूले कहिले नकाटेको र धेरै माया गरेको कपाल काट्दा त म रोएकी थिएँ । तर, विस्तारै आफूले नै असहज महुशश गर्दा अरुले झनै असहज महशुश गर्ने अवस्था आउँछ भनेर आफैलाई सम्हालेँ ।’ केकीले नयाँ चलचित्रको नाम भने […]
नायिका निरुता सिंहले आफू नेपाली चलचित्रमा काम गर्न सधै नै तयार भएको बताएकी छिन् । चलचित्र ‘दाल भात तरकारी’मा काम गरेपछि नयाँ चलचित्र साइन नगरेकी निरुताले आफूलाई सुहाउँदो भूमिका आयो र चित्तवुझ्दो कथा भयो भने काम गर्ने बताइन् । निरुताले भनिन्–‘मलाई नेपाली चलचित्र क्षेत्रले धेरै माया दिएको छ । नेपाल आउँदा सधै नै चलचित्र क्षेत्र […]
चलचित्र ‘कृष्ण लीला’को फस्टलुक सार्वजनिक भएको छ । २ वटा गीत सार्वजनिक गरेपछि यसको फस्टलुक रिलिज गरिएको हो । चलचित्रको फस्टलुकमा नायक पुष्प खड्कालाई मात्र देख्न सकिन्छ । फस्टलुकमा पुष्पको गेटअप फरक छ । यसले दर्शकमा कौतुहलता पैदा गर्न सक्छ । नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय अत्याधिक माग भएका नायक खड्का अभिनयमा अब्बल मानिन्छन् । […]
बलिउडका सदाबहार अभिनेता अमिताभ बच्चन र अभिनेत्री रेखाको नाम एकसाथ जोडिनेवित्तिकै अधुरो प्रेमको कथा पनि चर्चामा आउने गर्छ । रेखा र अमिताभको अधुरो प्रेमको बारेमा चर्चा भइरहँदा रेखाले विना विवाह लगाउने सिन्दुरको चर्चा पनि हुने गर्छ । रेखाले सिन्दुर पनि फेसनको एक हिस्सा भएको बताउँदै आफूले कसैको नामको सिन्दुर लगाउने नगरेको बताउँदै आएकी छन् । […]
मुम्बई । फिल्म स्टार अभिनयको माध्यमले दर्शकको मन जित्छन् नै । कहिलेकाँही सामाजिक कामको माध्यमले समेत जित्ने सबैको मन जित्ने गर्दछन् । पछिल्लो समय कयौं कलाकारले गरिबको मद्दत गरेर दर्शकको मन जितिरहेका छन् । यो श्रेणीमा साउथका सुपरस्टार महेश बाबुको नाम पनि जोडिएको छ । महेश बाबुले एक बच्चीको उपचार गराएर उनको ज्यान जोगाएका हुन् […]
नायक धिरेन शाक्यले चलचित्र निर्माण गर्ने तयारी गरेका छन् । कोरोनाको अघि नयाँ कलाकारसँग काम गर्ने तयारीमा रहेका धिरेन अब भने पुराना चल्तीका कलाकारसँग सहकार्य गर्ने मुडमा पुगेका हुन् । एक समयका चर्चित नायकले द्धन्द्ध निर्देशक राजेन्द्र खड्गीसँग मिलेर चलचित्र बनाउन लागेका हुन् । कुरा गर्दै धिरेनले भने–‘राजेन्द्र पनि पुराना कलाकारलाई लिएर चलचित्र बनाउने सोचमा […]
नेपालको नम्बर एक गायन रियालिटी सो ‘ओप्पो प्रिजेन्टस् दि भ्वाइस अफ नेपाल’ सिजन–३ को प्रसारण चैत ६ गतेबाट सुरु हुने भएको छ । हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि कार्यक्रम प्रसारण हुन लागेको कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिएका छन् । लक्ष्मणले भने–‘सधै झैं यसपटक पनि पहिलो एपिसोडदेखि ‘ब्लाइन्ड अडिसन’ प्रसारण हुनेछन् […]
मुम्बई–यशराज प्रोडक्सनको स्पाई ड्रामा फिल्म ‘पठान’को छायांकन सुरु भइसकेको छ । फिल्मका लागि अभिनेता शाहरुख खानसँग सलमान खान आफ्नो हिस्साको सुटिङ सुरु गर्दैछन् । बलिउड हंगामामा प्रकाशित समाचारअनुसार फिल्ममा सलमानको प्रवेश केवल २० मिनेटका लागि भए पनि त्यो निर्णायक हुनेछ । २० मिनेटमा सलमानका कैयौं एक्सन दृश्य देख्न सकिने बताइएको छ । फिल्ममा सलमानको प्रवेश […]
काठमाडौँ । फिल्म ‘ए मेरो हजुर–४’ नयाँ वर्षको १८ भदौमा प्रदर्शनमा आउने भएको छ । निर्माता तथा निर्देशक झरना थापाले १ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै रिलिज मिति बाहिर ल्याएकी हुन् । अनमोल केसी, सलोन बस्नेत तथा सुहाना थापाको मुख्य भूमिका रहेको फिल्मको फष्टलुकमा अनमोल र सुहाना […]
काठमाडौँ । फिल्म ‘कालिपुरुष’को नाम परिवर्तन भएको छ । छायाँकनमा जाने तयारीमा रहेको फिल्मको नाम ‘कालिपुरुष’बाट परिवर्तन गरेर ‘ए साथी सुन’ राखिएको निर्माण युनिटले जनाएको छ । राम राघव आचार्यको निर्देशन रहने फिल्ममा केही अगाडि अभिनेत्री बर्षा सिवाकोटी अनुबन्धित भएकी थिइन् । फिल्ममा वर्षाको अलवा रमेश बानियाँको समेत मुख्य भूमिका रहनेछ । सस्पेन्स थ्रीलर बिषयमा […]
लकडाउन सकिएसँगै नेपाली चलचित्रको निर्माणले गती लिएको छ । योसँगै निर्माण भएका र हुने क्रममा रहेका चलचित्रका निर्माताले पनि प्रदर्शन मिति तय गर्न थालेका छन् । चलचित्र ‘चिसो मान्छे, कबड्डी ४, डिसेम्बर फल्स’ लगायतका चलचित्रको प्रदर्शन मिति तय भैसकेको छ । यसैविच, केही हप्ता अगाडि छायांकन सकिएको चलचित्र ‘आई एम ट्वान्टी वान’को निर्माणपक्षले चलचित्रलाई तीजको […]
काठमाडौँ । नेपाली गीत–संगीतको प्रचार प्रसार गर्दै र त्यसका स्रष्टालाई पुरस्कृत गर्ने उद्देश्यले ‘नेपाल टप म्युजिक अवार्ड–२०२१’ आयोजना हुने भएको छ । आयोजक युथ ग्रुप नेपालले सोमबार एक विज्ञप्ति जारी गर्दै अवार्डको सवै विधामा आवेदन खुल्ला भएको जनाएको हो । सुगम संगीत, पप संगीत, लोक दोहोरी, अन्तर्राष्ट्रिय भिडियो, चर्चित गीत, चलचित्र गीत, भाषागत र प्रादेशिकतर्फ […]
भारतको पश्चिम बङ्गालस्थित डुवर्समा जन्मिएका पुष्पन प्रधान नेपाली गीत-संगीतमा एक नक्षेत्र बनेका छन् । उनका गीतहरू दर्शक/स्रोतामाझ लोकप्रिय छन् । उनका गीतले धेरैको मन छोएको छ, आँखा रसाएका छन् । सानो उमेरदेखि नै पुष्पनलाई गीत-संगीत निकै प्यारो लाग्थ्यो । उनी प्राय: गीत सुनिरहन्थे, गुनगुनाइरहन्थे । बजाउने बाजा नभएकाले अगाडि जे देख्थे, त्यसैलाई बाजा सम्झेर बजाउँथे […]
गतबर्षदेखि सुरु भएको हाँस्य रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोश्रो सिजन आजबाट टेलिभिजनमा प्रशारण हुँदैछ । यो शो आजदेखि हरेक शुक्रबार र शनिबार बेलुकी ९ बजेबाट कान्तिपुर टेलिभिजनमा प्रशारण हुनेछ । गतबर्षबाट सुरु भएको रियालिटी शोले दर्शकको अत्याधिक माया पाएको थियो । यसैले पनि यसबर्ष दर्शकको मायालाई बचाइराख्न निकै मिहिनेत गरिएको निर्देशक विशाल भण्डारी बताउँछन् । […]
चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज भएको डेढ महिनापछि नेपालका चलचित्र भवनहरुमा नयाँ नेपाली चलचित्र रिलिज भएको छ । प्राविधिकहरुले मिलेर निर्माण गरेको चलचित्र ‘गोर्खे’ आजबाट हलमा लागेको हो । यो चलचित्रले गोर्खाली सैनिकहरुको कथालाई उठान गरेको छ । किम्मत गौतमको निर्देशनमा तयार भएको यो चलचित्रमा रविन्द्र प्रताप सेन, अन्जली अधिकारी, अर्जुन गुरङ, एन्जल श्रेष्ठ, […]