मङ्लबार, बैशाख ७, २०७८
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका युवा धर्मेन्द्र सुनार ‘दि भ्वाइस अफ नेपाल–३ मा छनोट
बाजुरा बिशेष

बाजुराका युवा धर्मेन्द्र सुनार ‘दि भ्वाइस अफ नेपाल–३ मा छनोट

  • नागरिक रैबार
बाजुराका युवा धर्मेन्द्र सुनार ‘दि भ्वाइस अफ नेपाल–३ मा छनोट

बाजुरा  ८चैत्र  । बाजुराको बुढिनन्दा नगरपालिका २ कोल्टीका धर्मेन्द्र सुुनार भ्वाइस अफ द नेपालमा छनोट भएका छन् । २४ वर्षका सुनार  ‘दि भ्वाइस अफ नेपालको सिजन ३ का लागि छनोट भएका छन् ।

बाजुराका बाट डिजीटल एडिसेन भ्वाइस अफ द नेपालमा पठाएपछि उनी छनोट भएका थिए । भ्वाइस अफ द नेपालका जजले उनको स्वर तथा कलालाई मन पराएपछि नेपालको ‘दि भ्वाइस अफ नेपाल टिम बाजुरामा पुगेर ल्याएको थियो ।

हिमालयन टेलिभिजनमा आफ्नो प्रस्तुुति देखाए पछि सुनारले चारै जना जर्जको मन जितेका थिए । सुनारको प्रस्तुुतिले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ । धर्मेन्द्र बिगत १२ बर्ष देखि गायनमा रुचि राख्दै आएका छन् । आर्थिक अबस्था कमजोर भएकै कारणले धर्मेन्द्रले सांगितिक क्षेत्रमा समस्या भोग्दै आएका थिए ।

विज्ञापन

May be an image of 2 people, people sitting and outdoors

May be an image of one or more people and outdoors

पहिलो भागबाटै ‘दि भ्वाइस अफ नेपाल–३’लाई उत्कृष्ट प्रतिक्रिया

May be an image of 2 people

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार