बुधबार, जेष्ठ ५, २०७८
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • ‘अमिताभ बच्चनको नामको सिन्दुर लगाउँछिन् रेखा’
मनोरञ्जन

‘अमिताभ बच्चनको नामको सिन्दुर लगाउँछिन् रेखा’

  • नागरिक रैबार
‘अमिताभ बच्चनको नामको सिन्दुर लगाउँछिन् रेखा’

बलिउडका सदाबहार अभिनेता अमिताभ बच्चन र अभिनेत्री रेखाको नाम एकसाथ जोडिनेवित्तिकै अधुरो प्रेमको कथा पनि चर्चामा आउने गर्छ ।

रेखा र अमिताभको अधुरो प्रेमको बारेमा चर्चा भइरहँदा रेखाले विना विवाह लगाउने सिन्दुरको चर्चा पनि हुने गर्छ ।

रेखाले सिन्दुर पनि फेसनको एक हिस्सा भएको बताउँदै आफूले कसैको नामको सिन्दुर लगाउने नगरेको बताउँदै आएकी छन् ।

विज्ञापन

यसैबीच, बलिउड अभिनेता पुनीत इस्सरकी श्रीमती दीपालीले रेखाले अमिताभ बच्चनको नामको सिन्दुर लगाउने गरेको दाबी गरेकी छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार