होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । हलिउड सुपर हिरो चलचित्र ‘स्पाइडर म्यानः नो वे होम’ले बक्स अफिसमा बम्पर कमाइ गरेको छ । बिहीबारदेखि विश्व बजारमा प्रदर्शन भइरहेको यो चलचित्रले नेपाल र भारतमा समेत आक्रामक कमाइ गरिरहेको छ । यो चलचित्रले विश्वका ६१ देशबाट ५८७ मिलियन डलर अर्थात् ७ हजार १ सय ३९ करोड रुपैयाँ कमाइ गरेको छ । यो […]
काठमाडौं । अभिनेता पुष्प खड्कालाई २०७४ सालको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा उत्कृष्ट नायकको अवार्ड दिलाएको चलचित्र ‘मङ्गलम’ युट्युबमा रिलिज भएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक यो चलचित्रलाई दर्शकले उत्कृष्ट भनेका छन् । यो चलचित्रमा शिल्पा पोखरेल, पुष्प खड्का, साम्राज्ञी आरएल शाह, मिथिला शर्मा, पृथ्वीराज प्रसाइँ, निर शाह लगायतका कलाकारको अभिनय छ । छविराज ओझा […]
‘एउटा फूल फुले यहाँ, धर्ती मगमगाउँछ एउटा बत्ती बले यहाँ, जगत जगमगाउँछ सुख शान्ति मुस्काउँछ, यहाँ सधैंभरी लुकामारी खेल्छ जुन यहाँ रातैभरी यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, माइतीघर, माइतीघर’ नेपाली सिनेमाको एउटा सग्लो दस्तावेज, माइतीघर । यो त्यही बिन्दु हो, जहाँबाट निजी क्षेत्रमा नेपाली सिनेमाको यात्रा आरम्भ हुन्छ । ‘माइतीघर’ सानो आँखीझ्याल पनि हो, […]
काठमाडौं । सन् २००९ मा रिलिज भएको हलिउडको सर्वाधिक कमाइ गर्न सफल चलचित्र ‘अवतार’को दोस्रो सिरिजको छायांकन सकिएको छ । यो चलचित्रको सम्पूर्ण छायांकन पानीमुनि गरिएको मिडिया रिपोर्टमा उल्लेख छ । जेम्स क्यामरुनको निर्देशनमा बनेको यो चलचित्रको पाँचवटा सिरिज बनाउने घोषणा सन् २०१० मा गरिएको थियो । आठ पटकसम्म निरन्तर पोष्टपोन्ड भएपछि ‘अवतार २’ सन् […]
फ्राइडे रिलिज अन्तर्गत आजबाट नेपाली चलचित्र भवनमा दुई फिल्म रिलिज भएका छन् । ती हुन् ‘स्पाइडर म्यानः नो वे होम’ र ‘पुष्पा’ । यी दुवै विदेशी फिल्म हुन् । आजबाट प्रदर्शनमा आउने भनिएको नेपाली फिल्म ‘चपली हाइट ३’ केही सातापछि सरेकोले चलचित्र भवन नेपाली फिल्मविहिन भएका हुन् । ‘स्पाइडर म्यानः नो वे होम’ स्पाइडरम्यानले नेपालमा […]
काठमाडौं । चलचित्र ‘प्रेमगीत ३’को हिन्दी संस्करणको सबै गीतको काम सकिएको निर्माणपक्षले बताएको छ । यो चलचित्र नेपाली र हिन्दी भाषामा विश्वभर रिलिज गरिने निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए । यो चलचित्र फागुन १३ गतेबाट प्रदर्शन हुँदैछ । यो चलचित्रको हिन्दी भर्सनका लागि भारतका चर्चित गायक-गायिकाले स्वर दिएका छन् । चलचित्रको हिन्दी भर्सनमा […]
काठमाडौं । रिलिजको पाँच दिन अगाडि नै बुकिङ खुल्ला गरिएको हलिउड चलचित्र ‘स्पाइडर म्यानः नो वे होम’को नेपाली हलमा आक्रामक बुकिङ देखिएको छ । यो चलचित्र पुस २ गते अर्थात् डिसेम्बर १७ देखि प्रदर्शन हुँदैछ । यो चलचित्रलाई देशकै ठूलो क्यूएफएक्स चेनले ५७ शो उपलब्ध गराएको छ । जसमा चलचित्रको आक्रामक बुकिङ काठमाडौं, ललितपुर र […]
काठमाडौं । नायिका केकी अधिकारी चलचित्रमा निक्कै व्यस्त छिन् । बक्स अफिसमा केकीका चलचित्रले उत्साहजनक व्यापार नगरेपनि उनलाई कामको अभाव भने छैन । राम्रो अभिनय गर्ने भएकाले केकीलाई मेकरले पत्याएका छन् । चलचित्रसँगै केकीको व्यक्तिगत जीवनको चर्चा पनि बेलाबखत हुने गर्दछ । त्यसमा पनि उनको विवाहको चर्चा धेरै हुने गरेको छ । विवाहको महिना आउने […]
मंसिर । बलिउड अभिनेता रणवीर सिंह पछिल्लो समय उनको आगामी फिल्म ८३ को कारण निकै चर्चामा छन् । चलचित्रको प्रदर्शन मिति घोषणा भएदेखि नै कलाकार र टिम चलचित्रको प्रचारप्रसारमा व्यस्त छन् । यसैबीच, रणवीर सिंहले परफेक्ट सोमबार मोटिभेसन तस्विरहरू सेयर गरेका छन्, यी फोटोहरूमा अभिनेता वर्कआउट गरिरहेको देखिन्छ। यसैक्रममा उनले जिममा कसरत गरेपछि आफ्नो शर्टलेस […]
काठमाडौँ — भारतकी हरनाज सन्धूले ७०औं मिस युनिभर्सको उपाधि जितेकी छिन् । भारतले २१ वर्षपछि फेरि यो उपाधि जितेको हो । यसअघि सन् २००० मा भारतबाट लारा दत्तले मिस युनिभर्सको उपाधि जितेकी थिइन् । पञ्जाबकी २१ वर्षीया सन्धू मोडलिङका साथसाथै जनप्रशासनमा स्नातकोत्तर तहमा अध्ययनरत छिन् । इजरायलको इलियटमा आयोजित प्रतियोगितामा मेक्सिकोकी पूर्व मिस युनिभर्स एन्ड्रिया […]
फिल्म ‘चपली हाइट ३’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई ‘पीजी’ सर्टिफिकेट दिँदै प्रदर्शनका लागि खुल्ला गरेको हो । फिल्म अब १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथमा मात्र हेर्न पाउनेछन् । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म अर्जुनकुमारले निर्माण गरेका हुन् । निकेश खड्काको निर्देशन रहेको फिल्म क्राइम थ्रिलर जनरामा निर्माण भएको […]
बलिउड कलाकार कट्रिना कैफ र विक्की कौशल गत डिसेम्बर ९ मा विवाह बन्धनमा बाँधिएका थिए । विवाह कडा सुरक्षाबीच गरिएको थियो । त्यसैले जब कट्रिना र विक्कीले विवाहको तस्बिर सार्वजनिक गरे, त्यसले रेकर्ड नै तोडेको छ । विक्की–कट्रिनाको विवाहको तस्बिरलाई पोस्ट गरिएको केही घण्टामा नै सवा करोड बढीले लाइक गरेका छन् । उनीहरुको तस्बिरले दीपिका […]
काठमाडौं । दक्षिण भारतीय (साउथ) चलचित्रलाई हिन्दीमा डब गरेर नेपाल भित्र्याउँदा ‘काल पल्किएको’ भन्दै केही दिनदेखि निर्माता अर्जुन कुमार चर्को स्वरमा बोलिरहेका छन् । साउथका चलचित्रका हिन्दी डबले नेपाली चलचित्रको बजार प्रभावित पार्ने उनको तर्क छ । नेपालमा साउथको हिन्दी डब चलचित्र रिलिज हुन लागेको पहिलो पटक नभएपनि यसपटक अर्जुनले चर्को रुपमा आवाज उठाउँदा यो […]
काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल वैवाहिक जीवनमा बाँधिएका छन् । उनीहरुले बिहीबार राजस्थानको सवाई माधोपुर जिल्लाको सात सय वर्ष पुरानो किल्लाको एक भव्य रिसोर्टमा विवाह गरेका हुन् । कट्रिना र विक्कीको विवाहको दृश्य प्रसारणको अधिकार एक ओटीटी प्लेटफर्मले खरिद गरेका कारण पनि वैवाहिक समारोहमा पुगेका अतिथिहरुलाई भिडियो खिच्न दिइएकोे थिएन […]
काठमाडौं । ‘बाहुबली’ निर्देशक एसएस राजमौलीको निर्देशनमा बनेको वर्षकै प्रतीक्षित चलचित्र ‘आरआरआर’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ३ मिनेट १५ मिनेटको मुख्य कलाकार जुनियर एनटीआर, राम चरन, अजय देवगण, आलिया भट्ट लगायतलाई देख्न सकिन्छ । चलचित्रलाई ठूलो क्यानभासमा तयार पारिएको छ । चलचित्रमा दुई योद्धाको कथालाई प्रस्तुत गरिएको छ । यो चलचित्र जनवरी ७ […]
काठमाडौं । नेपालको चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’को चौैथो सिजन बिहीबारबाट प्रसारण हुँदैछ । ‘नेपाल आइडल सिजन ४’ एपीवान टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार बेलुका साढे ८ बजेदेखि प्रसारण हुनेछ । बिहीबारको पहिलो भागमा अडिसन राउण्ड दर्शकमाझ देखाइने निर्माणपक्षले बताएको छ । नेपाली टेलिभिजनमा केही वर्षयता विश्वका चर्चित रियालिटी शोका फ्रेन्चाइजहरु प्रसारण भइरहेका […]
काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल बिहीबार वैवाहिक जीवनमा बाँधिदैछन् । उनीहरुको विवाह कार्यक्रम भने मंगलबारबाटै शुरु भइसकेको छ । कट्रिना र विक्की आफ्नो विवाहका लागि होटलमा पुगेका अतिथिहरुलाई स्वागत गरिरहेका छन् । विवाह कार्यक्रम राजस्थानको सवाई माधोपुर जिल्लास्थित सात सय वर्ष पुरानो किल्लामा निर्मित भव्य होटलमा हुँदैछ । मंगलबार राति […]
काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्टले विश्वमा फेरि सन्त्रास फैलाएन भने फागुन १३ गते चलचित्र ‘प्रेमगीत ३’ रिलिज हुनेछ । यो चलचित्रले बक्स अफिसमा बम्पर कारोबार गर्ने प्रदर्शक र वितरकहरुको अनुमान छ । यो चलचित्रबाट नेपाली रजतपटमा नवनायिका कृष्टिना गुरुङको आगमन हुँदैछ । उनी अडिसनबाट यो चलचित्रका लागि छानिएकी हुन् । तर, चलचित्र रिलिजका लागि […]
बलिउड नायिका कट्रिना कैफ आजकाल विक्की कौशलसँगको विवाहका लागि चर्चामा छाएकी छिन् । यी दुईले ९ डिसेम्बरमा राजस्थानको बडवारामा विवाह गर्दैछन् । पछिल्लो जानकारीका अनुसार कट्रिना कैफको विवाहको तयारीम उनका साथी सलमानले पनि मद्दत गरिरहेका छन् । विवाह स्थलको सुरक्षाको जिम्मेवारी सलमान खानका बडीगार्ड शेरालाई दिइएको छ । वास्तवमा, शेराले एक सिक्योरिटी कम्पनी चलाउँछन् । […]
काठमाडौं । रिलिजको तीन साताअघि नै निर्माता तथा निर्देशक ऋषिराज आचार्यले चलचित्र ‘चुरीफुरी’को सेन्सर सकाएका छन् । यो चलचित्रलाई सबै वर्गका दर्शकले हेर्न पाउने छन् । चलचित्रको ट्रेलर पनि सार्वजनिक भइसकेको छ । चलचित्रले देशका विभिन्न क्षेत्रमा कसरी मानिसहरु ठगिन्छन् भन्ने कथालाई कमेडी शैलीमा प्रस्तुत गरेको छ । चलचित्रलाई पुस ९ गते रिलिज गर्ने तयारीका […]