होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पल प्रहरी ‘खोर’ मा पूजा शर्मा प्रेमीसँग रोमान्समा
समाचार

पल प्रहरी ‘खोर’ मा पूजा शर्मा प्रेमीसँग रोमान्समा

  • नागरिक रैबार
पल प्रहरी ‘खोर’ मा पूजा शर्मा प्रेमीसँग रोमान्समा

काठमाडौं, २३ फागुन । अभिनेत्री पूजा शर्माको पुराना साथीहरु उनीबाट टाढिन थालेका छन् । पल शाह प्रकरणमा विवादमा परेपछि उनको फलोअर घट्न थालेका छन् ।

सामाजिक सञ्जालमा पूजाका फलोअर घटिरहँदा कतिपय अभिनेत्रीहरुले साथीको लिष्टबाट समेत हटाएका छन् । पूजा भने पल प्रकरणबाट करोडौं रकम कमाउन सफल भएकी छिन् ।

उनले बनाएको चलचित्र म यस्तो गीत गाउँछु २ ले हल्लाको भरमा पैसा कमाएको छ । पहल हिरासतमा रहँदा पूजा भने चलचित्रले मनग्गे आम्दानी गरेर प्रेमीसँग रोमान्समा छिन् । उनले प्रेमीको तस्बिर समेत फेसबुकमा सार्वजनिक गरेकी छिन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार