होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पूजाले गरिन् आफ्नो प्रेमी सार्वजनिक
समाचार

पूजाले गरिन् आफ्नो प्रेमी सार्वजनिक

  • नागरिक रैबार
पूजाले गरिन् आफ्नो प्रेमी सार्वजनिक

काठमाडौं, २३ फागुन । नायिका पूजा शर्माले आफ्नो प्रेमी सार्वजनिक गरेकी छिन्। उनले हालै सामाजिक सञ्जालमार्फत आफ्नो प्रेमी सार्वजनिक गरेकी हुन् । उनी लामो समयदेखि युद्ध बानियाँसँग प्रेममा थिईन् । तर, उनले आफ्नो प्रेमबारे भने सार्वजनिक रुपमा केही बोलेकी थिईनन् ।

‘म यस्तो गीत गाउँछु–२’ चलचित्रको सफलता पाएकी पूजाले छिट्टै युद्धसँग विवाह गर्ने तयारी गरेकी छिन् । यसअघि उनको नायक आकाश श्रेष्ठसँग प्रेम रहेको बताईएको थियो । तर, अहिले यी दुईबीच त्यति राम्रो सम्बन्ध छैन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार