होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
जगन्नाथ गाउँपालिकाको मतपरिणाम नेकपा एमाले अध्यक्ष २२१ उपा अध्यक्ष २४५ नेपाली काँग्रेस गठबन्धन अध्यक्ष २५१ उपा अध्यक्ष (कलम) २०९
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा नेपाली काँग्रेसका अध्यक्ष उपाध्यक्ष विजयी भएका छन् । १नेपाली काँग्रेस अध्यक्ष भरत रोकाया २०११ विजयी उपाध्यक्ष मैना जोशी १८१० विजयी २ नेकपा एमाले चर्तुभुज शाही १६१७ सुलोचना भण्डारी १६३७ ३, नेकपा एस/ माओवादी केन्द्र चिरन्जीवि शाही १२१८ शुरेस रोकाया १२१३ जम्मा मतदाता ७४२७ खसेको मत ५३७७
नागरिक रैबार/ बाजुरा १ जेठ। स्वामिकार्तिक खापर गाउँपालिका ५ मा नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार अम्मर बहादुर सिंह २ मतले विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार रबिन्द्र बहादुर शाहि २ मतले पराजय भएका हुन् । विजयी सिंहले २ सय २४, एमालेका शाहिले २ सय २२ र नेकपा एकिकृत समाजवादीका जयलाल शाहिले १ सय ७२ […]
नागरिक रैबार/ बाजुरा १ जेठ। बाजुराकाे जगन्नाथ गाउँपालिकामा पनि मतगणना सूरु भएको छ। मतदान सम्पन्न भएकाे दुईदिनपछि सो गाउँपालिकाको मतगणना सूरू भएको निर्वाचन अधिकृतको कार्यालय जगन्नाथले बताएको छ । गाउँपालिकाको १ देखि मतगणना सूरु गरिएको छ । जगन्नाथ गाउँपालिकामा ६ वटा वडा रहेका छन्।
नागरिक रैबार/ बाजुरा १ जेठ। बाजुराकाे हिमाली गाउँपालिकामा पनि मतगणना सूरु भएको छ। मतदान सम्पन्न भएकाे दुईदिनपछि सो गाउँपालिकाको मतगणना सूरू भएको निर्वाचन अधिकृतको कार्यालय हिमालीले बताएको छ । हिमालीको ७ नम्बर वटाबाट मतगणना सूरु गरिएको हाे । हिमालीमा ७ वटा वडा रहेका छन्।
नागरिक रैबार/ बाजुरा १ जेठ। स्वामिकार्तिक खापर गाउँपालिकाकामा पालिका अध्यक्ष उपाअध्यक्ष र वडा अध्यक्षहरुको पछिल्लाे मतपरिणम यस प्रकार रहेको छ । अब वडा नम्बर ५ काे मात्र गणना हुन बाँकि रहेकाे छ । नेपाली काँग्रेस अध्यक्ष: १७९२ उपाध्यक्ष: १५५९ नेकपा एमाले अध्यक्ष: १५१४ उपाध्यक्ष: १४२१ समाजवादी /माओवादी (गठबन्धन) अध्यक्ष: १११३ उपाध्यक्ष: ११०१
नागरिक रैबार/ बाजुरा १ जेठ। बाजुराकाे बडीमालिका नगरपालिकाकाे मत गणना सूरू भएकाे छ । मतदान सम्पन्न भएकाे दुईदिनपछि बडीमालिकाकाे मतगणना सूरू भएको मुख्य निर्वाचन अधिकृत माधव प्रसाद घिमिरेले बताएका छन् । उनका अनुसार बडीमालिकाकाे १ नम्बर वडाबाट मतगणना सूरू गरिएकाे हाे । ९ वटा वडा रहेकाे बडीमालिकामा ७ हजार ८ सय ८८ मत खसेकाे थियाे […]
नागरिक रैबार/बाजुरा १ जेठ। स्वामिकार्तिक खापर गाउँपालिका वडा न ३ को मतगणना सम्पन्न भएको छ । नेकपा एमालेका उम्मेदवार प्रेम बहादुर कटेलले ४७७ मत सहित बिजयी भएका छन् । उनका प्रतिद्धन्दी नेकपा नेकपा एसका ३ सय ६८ मतले पराजित भएका छन ।त्यसै गरी नेपाली काग्रेसका उम्मेदवार दयाल बहादुर शाहीको २२६, उत्तम बहादुर शाही स्वतन्त्रबाटका उम्मेदवार […]
नागरिक रैबार/बाजुरा १ जेठ। जिल्लाको पुर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–४ मा नेपाली काँग्रेसको सिंगो प्यालन विजयी भएको छ । नेपाली काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार बनेका सिंह धामीले४७८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी नेकपा एमाले र एकिकृत समाजवादी र नेकपा माओवादी बाम गठबन्धनका धर्म महतरा पराजित भएका छन् ।
स्वामिकार्तिक खापर गाउँपालिकाकाे ४२४७ मत गणना अनुसार नेपाली काँग्रेस अध्यक्ष: १६३८ उपाध्यक्ष: १३७८ नेकपा एमाले अध्यक्ष: १३१९ उपाध्यक्ष: १२७५ समाजवादी /माओवादी (गठबन्धन) अध्यक्ष: १०१७ उपाध्यक्ष: १००१
हिमाली गाउँपालिकाको मतगणना दिउँसो १ बजे देखी सुरु हुने भएको छ । शनिबारबाट हुने भनिएको मतणना राजनैतिक दलहरुको सहमती हुन नसक्दा आईतबार दिउँसोबाट सुरु हुने जनाएको छ । शनिबार मतगणना स्थलमा एमाले र काग्रेस कार्यक्रता बिच धादली हुदा हावाई फाएर समेत गरिएकाे थियाे । गाउँबाट मतगणना स्थलमा मतपेटिका ल्याउने क्रममा शिल भाँचिएकाे बिषयमा बिबाद हुदा […]
नागरिक रैबार/बाजुरा १ जेठ। निर्वाचन आयोगका आयुक्त सगुन सम्मसेर जंग बहादुर राणा बाजुरा पुगेका छन् । बाजुराको बुढिगंगा नगरपालिकाको निर्वाचन स्थगित पछि अबस्था बुझन राणा सेनाको हेलिकप्टर मार्फत बाजुरा पुगेका बुझिएको छ । बाजुराको बुढिगंगा नगरपालिका १० वटै वडाको मतदान स्थगित गरेको सुचना शनिवार राति मात्र निर्वाचन आयोगले जानकारी गरेको थियो ।
काठमाडौं, जेठ १ । नेकपा एमालेका नेता कर्णबहादुर थापाले बाजुराको बुढीगंगा नगरपालिकामा मतगणनामा भइरहेको ढिलाइप्रति आपत्ति जनाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै थापाले भने, “बाजुराको बुढीगंगा नगरपालिकामा शान्तिपूर्ण रुपमा मतदान भएको थियो । तर अहिलेसम्म सुनिनियोजित रुपमा मतगणना सुरु गरिएको छैन । उल्टै पुनः […]
स्वामीकार्तिक खापरको ४०४७ मत गणना अनुसार नेपाली काँग्रेस अध्यक्ष: १६०० उपाध्यक्ष: १३२७ नेकपा एमाले अध्यक्ष: १२३१ उपाध्यक्ष: १२२५ समाजवादी /माओवादी (गठबन्धन) अध्यक्ष: ९६४ उपाध्यक्ष: ९४५
नागरिक रैबार/बाजुरा १ जेठ। निर्वाचन आयोगका आयुक्त सगुन सम्मसेर जंग बहादुर राणा बाजुरा आउन लागेका छन् । बाजुराको बुढिगंगा नगरपालिकाको निर्वाचन स्थगित पछि अबस्था बुझन राणा सेनाको हेलिकप्टर मार्फत बाजुरा आउन लागेको बुझिएको हो । बाजुराको बुढिगंगा नगरपालिका १० वटै वडाको मतदान स्थगित गरेको सुचना शनिवार राति मात्र निर्वाचन आयोगले जानकारी गरेको थियो ।
स्वामीकार्तिक खा गा पा ३८४७गणना काँग्रेस अध्यक्ष: १५७४ उपाध्यक्ष: १२७५ समाजवादी /माओवादी अध्यक्ष: ८९४ उपाध्यक्ष: ८८१ एमाले अध्यक्ष: ११७६ उपाध्यक्ष: ११८१ वडाध्यक्ष १ माओवादी के ५७३ विजयी वडाध्यक्ष २ ने काँग्रेस ३५८ विजयी अहिले वडा नम्बर ३/४ को गणना हुँदै । वडा नम्बर ३ रुख १३५ सुर्य २७२ कलम १९० वडा नम्बर ४ रुख ३८० […]
खप्तड छेडेदह गाउँपालिकामा पछिल्लो मत परिणम अनुसार नेकपा एमाले अध्यक्ष १४६३ उपा अध्यक्ष १४२९ नेपाली काँग्रेस अध्यक्ष १४३५ उपा अध्यक्ष १४६२
नागरिक रैबार/बाजुरा १ जेठ।बाजुरा जिल्लाका ९ मध्ये ७ वटा पालिकामा मतदान भएको ४८ घण्टा वितिसक्दा पनि मतगण्ना हुन सकेको छैन् । बुढींगगा र बुढीनन्दाका केही वडामा मतदानका क्रममा दलहरुविच विवाद भएको थियो भने अन्य पालिकाहरुमा छिटपुट घटना बाहेक शान्तिपूर्ण तरिकाले मतदान कार्य सम्पन्न भएको थियो । हिमाली र गौमुल बाहेकका पालिकामा मतदान सम्पन्न भएकै दिन […]
नागरिक रैबार/बाजुरा १ जेठ। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार भरत बहादुर रोकायाले ४ सय ७ मतले अगाडि रहेका छन् । ३ हजार १ सय ४७ मत गणना हुँदा अध्यक्षका उम्मेदवार रोकायाले १२ सय ९८ मत ल्याएका छन् । नेकपा एमालेका चर्तुर्भुज शाहिले ८ सय ९१ मत ल्याएर दोस्रोमा रहेका छन् । नेकपा […]