होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बडीमालिका नगरपालिका वडा नम्बर ४ काे वडा अध्यक्षमा नेपाली कांग्रेसका अर्जुन नाथ विजयी भएका छन् । उनले नेकपा एमालेका अम्मर बुढालाई ३८ मतले पछि पार्दै वडा अध्यक्षमा विजयी भएका हुन् । बडिमालिका नगरपालिका वडा न १,२,३ र ४ सम्मकाे अन्तिम मत गणना सम्पन्न गर्दाकाे मत परिणाम नेकपा एमाले मेयर १३५६ नेकपा एमाले उपमेयर १२८४ नेपाली […]
खप्तड छेडेदह गाउँपालिकामा पालिका वडा न ५ को वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार जित बहादुर रावत बिजयी भएका छन । उनको ६९९ मत आएर बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी एमालेका लालबहादुर रावत ६५६ मत ल्याएर पराजित भएका छन । अध्यक्ष २७२४ उपा अध्यक्ष २६४० नेपाली काँग्रेस अध्यक्ष २५८२ उपा अध्यक्ष २६१३
खप्तड क्षेडेदह गाउँपालिका मतपरिणाम नेकपा एमाले अध्यक्ष २७२४ उपा अध्यक्ष २६४० नेपाली काँग्रेस अध्यक्ष २५८२ उपा अध्यक्ष २६१३
नागरिक रैबार। बडीमालिका नगरपालिका ३ को वडा अध्यक्षमा नेकपा एमालेका डबल बहादुर रोकाया विजयी भएका छन् । रोकायाले नेपाली काँग्रेस दल बहादुर रावललाई पराजय गरेका छन् । विजयी रोकायाले ४ सय मत र रावलले १ सय ६१ मत ल्याएका छन् ।
गौमुल गाउँपालिकाकामा पालिका अध्यक्ष /उपाअध्यक्ष नेकपा एमाले अध्यक्ष १४४९ उपा अध्यक्ष १३९४ नेपाली काँग्रेस अध्यक्ष ३३० उपा अध्यक्ष ३९४
नेकपा एमाले प्रमुख ६९२ उप प्रमुख७२० वडा अध्यक्ष ३१९ बिजयी नेपाली काँग्रेस प्रमुख ७९२ उप प्रमुख ६५९ वडा अध्यक्ष ३१५ पराजित
नागरिक रैबार/बाजुरा २ जेठ। बडीमालिका नगरपालिका २ काे वडा अध्यक्षमा एमालेका डम्बर महत पुन: विजयी भएका छन् । उनले ३१९ मत ल्याएर बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी गोपाल कार्कीले ३१५ मत ल्याएर पराजित भएका छन । २०७४ को स्थानिय तहको निर्बाचनमा पनि वडा अध्यक्ष महतले ७ मतले कार्कीलाई हराएका थिए भने यो चुनावमा […]
नागरिक रैबार/बाजुरा १ जेठ। जगन्नाथ गाउँपालिका वडा नम्बर १ मा एमालेका उम्मेदवार गणेशराज गिरी विजयी भएका छन् । उनले नेपाली काँग्रेसका इश्वरराज गिरीलाइ ४४ मतान्तरले पराजित गर्दै वडा अध्यक्षमा विजयी भएका हुन् । जगन्नाथ गाउँपालिकामा एमालेले पहिलो खाता खोलेको हाे ।
गौमुल गाउँपालिकाकामा ४०० मतगणना हुँदा पालिका अध्यक्ष उपाअध्यक्षको पछिल्लो मतपरिणम यस प्रकार रहेको छ । नेकपा एमाले अध्यक्ष ३२६ उपा अध्यक्ष ३०७ नेपाली काँग्रेस अध्यक्ष ६५ उपा अध्यक्ष ९१
नागरिक रैबार/बाजुरा १ जेठ। हिमाली गाउँपालिकाका ७ वडा अध्यक्षमा नेपाली काँग्रेसका बिजय कुमार शाही बिजयी भएका छन । उनले २ सय २ मत ल्याएर बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी नेकपा एमालेका मया प्रसाद तिमिल्सेनाले १ सय ८० मत सहित पराजित भएका छन ।
स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष :- भरत रोकाय ( नेपाली काङ्ग्रेस ) उपाध्यक्ष :- मैना जोशी ( नेपाली काङ्ग्रेस ) वडा न १ अध्यक्ष :- अजय बि. क ( गठबन्धन माओवादी ) वडा न २ अध्यक्ष :- बिस्नु बुढा ( नेपाली काङ्ग्रेस ) वडा न ३ अध्यक्ष :- प्रेम कटेल (नेकपा एमाले ) वडा न ४ […]
नागरिक रैबार/बाजुरा १ जेठ। बडीमालिका नगरपालिका १ को वडा अध्यक्षमा नेपाली काँग्रेसका कृष्ण बहादुर कार्की ५ सय ३१ मत सहित विजयी भएका छन् । त्यस्तै उनका प्रतिद्वन्दी एमालेका डवलबहादुर दानी ४ सय १७ मत ल्याएर पराजित भएका छन् । यस वडामा ९७३ मत खसेको थियो । वडा न १ बाट मेयरउपमेयरमा कसको कति यस्तो छ […]
बडीमालिका नगरपालिका अपडेट वडा नं.१ को मतपरिणाम ८५० मत गणनामा कांग्रेस / एमाले मतको परिणाम। नगरप्रमुख : नेपाली कांग्रेस : ४९१ नेकपा एमाले : ३५९ मत उपप्रमुख : नेपाली कांग्रेस: ४६२ मत नेकपा एमाले: ३८५ मत नेपाली कांग्रेश मेयर १३२ मतले अग्रता ।
हिमाली गाउँपालिकाकामा पालिका अध्यक्ष उपाअध्यक्ष र वडा अध्यक्षहरुको प्रारम्भीक मतपरिणाम यस प्रकार रहेको छ । नेपाली काँग्रेस अध्यक्ष १६७ उपा अध्यक्ष १६६ नेकपा एमाले अध्यक्ष १२८ उपा अध्यक्ष १२८ वडा अध्यक्ष एमाले १४४ काँग्रेस १५०
नागरिक रैबार/बाजुरा १ जेठ। बाजुराकाे गाैमुल गाउँपालिकामा पनि मतगणना सूरु भएको छ। मतदान सम्पन्न भएकाे दुईदिनपछि सो गाउँपालिकाको मतगणना सूरू भएको निर्वाचन अधिकृतको कार्यालय गाैमुलले बताएको छ । निर्वाचन अधिकृतको कार्यालय गाैमुलका अनुसार गाैमुल १ नम्बर र ६ नम्बरकाे गणना शुरू भएकाे छ । गाैमुलमा ६ वटा वडा रहेका छन्र ।
नागरिक रैबार/बाजुरा १ जेठ। बाजुराको त्रिवेणी नगरपालिकामा पनि मतगणना सूरु भएको छ । मतदान सम्पन्न भएको २ दिनपछि बल्ल सर्वदलीय बैठकपछि आज साँझ साढे छ बजेबाट मतगणना सूरु गरेको त्रिवेणीका निर्वाचन अधिकृत पुष्पराज पाण्डेले बताएका छन् ।
जगन्नाथ गाउँपालिकाको वडा नं. १ को ४ सय ९८ मतगणना हुँदा अध्यक्ष नेपाली काग्रेंस २५१ नेकपा एमाले २३१ उपाध्यक्ष नेकपा एमाले २३९ समाजवादि २०९ माओवादी ४ वडा अध्यक्षमा एमाले २४९ काग्रेंस २३०
बाजुरा — दोहोरो झडप पछि स्थगित भएको बुढीनन्दा नगरपालिका ८ मा जेष्ठ ३ गते पुन: मतदान हुने भएको छ । बैशाख ३० गतेको स्थानिय तहको निर्बाचनमा १ सय ३६ मत खसेपछि दोहोरो झडप सुरु भएको थियो । निर्बाचन अधिकृत्तको कार्यालय बुढीनन्दा नगरपालिकाले आईतबार बिज्ञप्ती निकालेर जेष्ठ ३ गते बिहान ७ बजेबाट साझ ५ बजेसम्म पुन […]
बडीमालिका नगरपालिका वडा नम्बर १ को मत परिणाम यस्तो छ । मेयर कांग्रेस – ४०५ एमाले – ३०० उप-मेयर कांग्रेस – ४०५ एमाले – ३००