होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१७ जेठ, काठमाडौं । शनिबार सरकारले सार्वजनिक गरेको बजेटमा कृषि क्षेत्रको रुपान्तरणका लागि अपेक्षा राख्ने ठाउँ न्यून मात्र रहेको सरोकारवालाहरुले बताएका छन् । एशोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज)ले कृषि क्षेत्रका विज्ञ, उद्योगी, किसान तथा सरोकारवालासँग गरेको छलफलमा यस्तो निष्कर्ष निकालिएको हो । कार्यक्रममा बोल्दै नेपाली पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र विष्टले सुन्दा मीठो, खान […]
काठमाडौँ- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सहमतिमै पार्टी विभाजनको प्रस्ताव गरेका छन् ।समयले नयाँ ध्रुवीकरण खोजेकोभन्दै भट्टराईले मान्छे तानातान र किनबेचको तानातान नगरी आ-आफ्नो बाटो लाग्न जसपा नेताहरुलाई प्रस्ताव गरेका छन् ।जसपा विभाजनको संघारमा पुगेका बेला भट्टराईले नेताहरु तानातानमा नपरी आ-आफ्नो बाटो लागौँ भन्दै पार्टी विभाजनकै प्रस्ताव गरेका हुन् । अहिलेको […]
काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमाले कानूनी र प्राविधिक रूपमा एउटै भए पनि पार्टी संरचना, संसदीय मोर्चा र राजनीतिक गतिविधिमा विभाजित भइसकेको छ । तर दुवै समूहका नेताहरू पार्टी विभाजनको दोषबाट बच्न एकअर्का समूहमाथि गल्ती थोपर्ने प्रयास गरिरहेका छन् । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले नेतृत्वको निर्देशन पालना नगर्दा एमाले […]
प्रदेश नम्बर २ को सरकारले बजेट अधिवेशन आह्वान गर्न सिफारिश गरेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले चालु अधिवेशन अन्त्य गरि जेठ २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिश गरेको हो । बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री […]
प्रहरी आचरण विपरित कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहाले प्रहरी सहायक निरीक्षकसहित तीनजना प्रहरी कर्मचारीलाई निलम्बन गरी कारबाही अघि बढाएको छ । निषेधाज्ञाको समयमा लहान नगरपालिका–२३ गढिया चोकस्थित पूजा मदिरा पसलमा होहल्ला गर्ने व्यक्तिलाई पक्राउ गर्न गएका बेला सो मदिरा पसलबाट प्रहरीले मदिरा चोरेको भन्दै सामाजिक सञ्जालमा फोटो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले तीनैजना […]
पोखरा– गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन आइतबार शुरु भएको छ । प्रदेश सभाको वर्षे अधिवेशनको पहिलो दिन सबै दलका संसदीय दलका नेताहरुले सम्बोधन गरेका छन् ।अधिवेशनको पहिलो बैठकमा आइतबार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली (पोखरेल), माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान र राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले सम्बोधन गरेकी थिइन् । […]
कामचलाउ सरकारको कामचलाउ अर्थमन्त्रीले पूर्ण आकारको बजेट ल्याउनु गैरजिम्मेवार काम हो । यो आर्थिक वर्ष सकिन अझै डेढ महिना बाँकी छ ।यो बिचमा संसद पुनस्थापना भएर नयाँ सरकार बन्ने परिस्थिति बन्यो भने यो एउटा कागजको खोस्टो मात्रै हुन्छ । त्यस्तो परिस्थितिमा यो अध्यादेश खारेज हुन्छ । यसको कुनै वैधानिक हैसियत रहँदैन ।अर्को कुरा नयाँ आउने […]
सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा (एमाले) का तर्फबाट सहभागी ६ जना मन्त्रीले अझै स्पष्टीकरण बुझाएका छैनन् ।पार्टीको स्थायी कमिटीको निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै उनीहरूलाई २४ घण्टे अल्टिमेटम दिँदै एमाले प्रदेश कमिटीले शनिबार स्पष्टीकरण सोधेको थियो ।शुक्रबार मन्त्री भएका ६ जनालाई नै स्पष्टीकरण पेश गर्न भनिएकोमा कसैले पनि स्पष्टीकरण बुझाएका छैनन् । एमाले सुदूरपश्चिम प्रदेश […]
नेपालगञ्जका मेयर धवलशमशेर राणाले आज भइरहेको राष्ट्रिय सभा उपनिर्वाचनमा भोट नहाल्ने भएका छन्।आज बिहान ९ बजेदेखि लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य पदका लागि उपनिर्वाचन भइरहेको छ। मेयर राणा पनि उक्त निर्वाचनमा मतदाता छन्। तर उनले आफ्नो प्राथमिकतामा अहिले निर्वाचन नभएको बताए।‘आज हुने लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन,’ उनले फेसवुकमार्फत् भनेका छन्, […]
लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि मतदान सुरु भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान सुरु गरेका हुन् । पहिलो मतदान उनले नै गरेका थिए । दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको र निर्वाचनको नतिजा आज नै घोषणा गरिने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । नेकपा एमालेका चन्द्रबहादुर खड्का र […]
नागरिक रैबार/बाजुरा १६ जेठ। आर्थिक वर्ष २०७८/७९ का लागि केपि ओली नेतृत्वको सरकारले जेठ १५ गते (हिजो) सार्वजनिक गरेको बजेटमा बाजुराका ९ वटा स्थानीय तहहरुका लागि २ अर्व ६७ करोड बढी बजेट विनियोजन भएको छ। आगामी आर्थिक बर्षमा बाजुराका स्थानिय तहरुका लागि सरकारको अन्र्तर सरकारी वित्तिय हस्तान्तरण माफर्त २ अर्व ६७ करोड ४० लाख रकम […]
नेपाल शिक्षक संघले सरकारले शनिबार घोषणा गरेको आगामी आर्थिक वर्षको बजेटमा आफूहरुको माग सम्बोधन नभएको भन्दै आलोचना गरेको छ । संघका अध्यक्ष राजेन्द्र राज पौडेल र महासचिव सोमनाथ गिरीले आइतबार जारी गरेको विज्ञप्तिमा बजेट विनियोजनमा नेपालको शिक्षा र शिक्षाकर्मीहरुप्रति प्रस्तुत व्यवहारले आफूहरुलाई गम्भीर बनाएको उल्लेख गरिएको छ । विज्ञप्तिमा हालको बजेटको परिदृश्यमा शिक्षाकर्मीहरुप्रति सरकारले सौतेलो […]
१६ जेठ, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन हुनेमा शंका नगर्न आग्रह गरेका छन् । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले ल्याएको अनुमानित आय–व्यय बजेटका सम्बन्धमा आइतबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले कार्यान्वयन गर्ने योजना, प्रतिबद्धता र संकल्पका साथ बजेट आएको दाबी गरे । ‘यो बजेट […]
१६ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा ४,३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार २०५ रहेको छ […]
काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीका कारण स्थगित २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैकल्पिक मूल्यांकन विधिबाट गर्ने निर्णय गरेको छ । बोर्डको शनिवार बसेको बैठकले एसईई परीक्षा वैकल्पिक मूल्यांकन विधिबाट गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष चन्द्रममणि पौडेलले बताए । उनले भने, ‘हामीले एसईई परीक्षा वैकल्पिक मूल्यांकनबाट गरौँ भनेर शिक्षा मन्त्रालयलाई सिफारिस गरेका छौँ । […]
अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट भाषण गर्ने क्रममा बुँदा नम्बर ४२० मा भने, ‘प्रतिनिधिसभा र स्थानीय तहको आगामी निर्वाचनका लागि आवश्यक रकम विनियोजन गरेको छु ।’ सरकारले आगामी कात्तिक २६ गते र मंसिर ३ गतेका लागि प्रतिनिधिसभाको मध्यावधि निर्वाचन गर्ने मिति तोकेको छ । त्यसैगरी आगामी फागुनमा स्थानीय तहको आवधिक निर्वाचन गर्नुपर्नेछ । यिनै दुईवटा […]
काठमाडौं । नेकपा एमालेको आज साँझ ५ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक सरेको छ । तयारी नपुगेको भन्दै बैठक सारिएको हो । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले आइतबार ५ बजे बस्ने भनेको स्थायी समिति बैठक सोमबार बिहान १० बजे बस्नेगरी मिति सरेको जानकारी दिए । बैठकमा खासगरी गत साता गते स्पष्टीकरण सोधेका १२ […]
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन्। ओलीले साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनका अनुसार बैठकमा शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा र पार्टीको आन्तरिक विवादबारे छलफल हुनेछ। यसअघिको बैठकले माधवकुमार […]
नागरिक रैबार/बाजुरा १६ जेठ । जिल्लाको त्रिवेणी नगरपालिकाले कोभिड-१९ अस्थायी अस्पताल संचालनमा ल्याएको छ । नगरापलिकाले कोरोना महामारी सङ्ग लडन, सर्वसाधारण लाई गुणस्तरीय स्वास्थ्य सेवा प्रबाह गर्ने उद्देश्यले नगरपालिकाको मुख्य केन्द्र टुडेगडा तोलिमा अस्थायी कोभिड अस्पताल संचालनमा ल्याएको हो । अस्पतालको एक औपचारिक कार्यक्रमका विच नगरप्रमुख रामसिंह रावलले उद्धघाटन् गरेका हुन् ।अस्थायी कोभिड अस्पतालको उद्धघाटन् […]
नागरिक रैबार/बाजुरा १६ जेठ। जिल्लाको बुढीगंगा नगरपालिकाको १ र २ मा पर्ने ताँप्री सेराको मानवबस्ती र खेतियोग्य जमिन जोगाउन सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले ५० लाख बजेट विनियोजन गरेका छन् । मन्त्री शाहले ताँप्री सेराको मानवबस्ती र खेतियोग्य जमिनलाई मध्येनजर गरी आजकै मितिमा कार्यान्वयन हुने गरि उक्त स्थानमा तटबन्धन निर्माणका लागि […]