होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक
समाचार

प्रधानमन्त्री ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक

  • नागरिक रैबार
प्रधानमन्त्री ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन्। ओलीले साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

उनका अनुसार बैठकमा शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा र पार्टीको आन्तरिक विवादबारे छलफल हुनेछ। यसअघिको बैठकले माधवकुमार नेपाल पक्षका १२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो ।

आजको बैठकमा उक्त कारबाहीबारे छलफल हुनसक्ने बताइएको छ । ओलीले माधवकुमार नेपाल र झलनाख खनालसहितका सांसदलाई स्पष्टीकरण मागेको भएपनि उनीहरुले स्पष्टीकरण नबुझाउने अडान लिएका छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार