होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राष्ट्रियसभाको उप–निर्वाचन अन्तर्गत मतदान सुरु, मुख्यमन्त्रीले गरे सुरुवात
समाचार

राष्ट्रियसभाको उप–निर्वाचन अन्तर्गत मतदान सुरु, मुख्यमन्त्रीले गरे सुरुवात

  • नागरिक रैबार
राष्ट्रियसभाको उप–निर्वाचन अन्तर्गत मतदान सुरु, मुख्यमन्त्रीले गरे सुरुवात

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि मतदान सुरु भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान सुरु गरेका हुन् । पहिलो मतदान उनले नै गरेका थिए ।

​दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको र निर्वाचनको नतिजा आज नै घोषणा गरिने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली काँग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा छन् ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार