होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा आइरहेको उतारचढावतर्फ इंगित गर्दै आफूले राजीनामा नदिने भन्ने भनाइ फेरी एक पटक दोहोर्याउन पुग्नु भएको छ । यो दृढतासँगै पार्टी भित्रको समकक्षी नेताहरुलाई एक प्रकारको चुनौती नै बनेको छ । त्यस्तै जनमानसमा भने प्रधानमन्त्रीको नेतृत्व दृढता अरु प्रवल देखिन पुगेको छ । दैनिक जस्तो समकक्षीहरुबाट निर्थरक घेराउमा परिरहनु पर्दाको पीडामा […]
२७ कात्तिक, जनकपुरधाम । झण्डै ७ लाख नक्कली नेपाली नोटसहित सिराहाबाट तीन जना पक्राउ परेका छन् । जिल्लाको गोलबजार नगरपालिका-६ लामाटोलबाट बिहीबार दिउँसो ७ लाख नक्कली नोटसहित तीन जनालाई नियन्त्रणमा लिइएको सिराहा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका-१२ बेतौनाका २५ वर्षीय धिरज यादव, २० वर्षीय सञ्जय राय र कल्याणपुर नगरपालिका-७ का २४ वर्षीय […]
२७ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण र उपचार निःशुल्क गर्न सरकारी प्रयोगशाला र अस्पतालहरुलाई पत्राचार गरेको छ । मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्र (एचईओसी) ले बिहीबार प्रयोगशाला र अस्पतालहरुलाई पत्र पठाएर कात्तिक २४ गतेको मन्त्रिपरिषदको निर्णयबारे जानकारी गराएको हो । उक्त मन्त्रिपरिषद् बैठकले सरकारी प्रयोगशालामा कोरोना परीक्षण र अस्पतालमा उपचार […]
काठमाडौं, २७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पूर्ण पारिश्रमिक कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री अोलीको सम्पूर्ण पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेको हो । यस्तै उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरुको तलबको ५० प्रतिशत रकम पनि कोषमा जम्मा गर्ने निर्णय सरकारले गरेको छ […]
२७ कात्तिक, काठमाडौं । गत भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिएका डा.युवराज खतिवडाले बिहीबार सांसदहरूको प्रश्नको सामना गरे । अर्थमन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आर्थिक सल्लाहकार नियुक्त भएका उनले त्यही बेलामा अमेरिकाका लागि राजदूतमा सिफारिस भए । बिहीबार खतिवडालाई संसदीय सुनुवाई विशेष समितिका सदस्यहरूले विभिन्न प्रश्न गरे । सांसदहरूको प्रश्न थियो–अमेरिका […]
२७ कात्तिक, काठमाडौं । शहरी विकासमन्त्री कृष्ण गोपाल श्रेष्ठ र भारतका वाणिज्य र उद्योगमन्त्री पियुष गोयलले नेपालगञ्जमा निर्माण हुने एकीकृत भन्सार जाँच चौकी (आईसीपी) निर्माणको शिलान्यास गरेका छन् । दुवै मन्त्रीले अनलाइनमार्फत आईसीपीको शिलान्यास गरेका हुन् । सो कार्यक्रममा दुवै देशका उच्च अधिकारीहरु सहभागी थिए । भारत सरकारले नेपाल र भारत दुवैतिर आईसीपी निर्माण […]
काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हेलिप्याड बनेपछि जनता समाजवादी नेपालका संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री केपी शर्माओलीप्रति लक्षित गर्दै ‘सोख शान सबै राजारानीको जस्तो चाहिने’ भन्दै व्यंग्य गरेका छन् । बिहीबार सामाजिक सञ्जाल ट्विटरमा भट्टराईले ओलीप्रति लक्षि गर्दै राजारानीको जस्तो सोख र शान चाहिनेले पार्टीको नामचाहिँ किन कम्युनिष्ट राखेको भन्दै प्रश्न समेत गरेका […]
एजेन्सी । उत्तर प्रदेश (यूपी) रायबरेलीमा हाईस्कुलकी टपर छात्रा काजल सिंहलाई बछरान्वाका विधायक रामनरेश रावतले एक दिनका लागि आफ्नो जिम्मेवारी सुम्पिएका छन् । एक दिनका लागि निमित्त विधायक अर्थात् राज्यकी सांसद् बनेकी काजलले जनतालाई बोलाएर उनीहरुका समस्या सुनिन् । आम सर्वसाधारणले सुनाएका समस्याहरुलाई सुचीबद्ध गरेर उनले यसबारे तत्कालै निर्णय लिनका लागि सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिइन् […]
२७ कात्तिक, काठमाडौं । बलात्कारपछि हत्या गरिएको बझाङकी १२ वर्षीय सम्झना बिकको परिवारलाई सरकारले ३ लाख आर्थिक सहायता प्रदाने गर्ने भएको छ यही कात्तिक २० गते बसेको मन्त्रिपरिषदको बैठकले बालिकाको परिवारलाई राहतस्वरुप ३ लाख आर्थिक सहायता दिने निर्णय गरेको हो । गत असोज ७ गते साँझ गाईबस्तुलाई घाँस हाल्न गएकी मस्टा गाउँपालिका- २ की […]
२७ कात्तिक, सप्तरी । बालबालिकाले पड्काएको पटाकाबाट आगलागी हुँदा सप्तरीको डाक्नेश्वरी नगरपालिकामा ६ वटा घर जलेको छ । नगरपालिकाको वडा नम्बर ३ तरहीमा बिहीबार दिउँसो पटाका पड्काउँदा आगलागी भएको हो । बतहीदेवी मुखियाको घरबाट शुरु भएको आगोले उनका छिमेकी रामरुप, राज, मुकेश, राजकुमार र मुकेश मुखियाको १/१ वटा घर जलेको छ । उनीहरुको घरभित्रको सम्पूर्ण […]
२७ कात्तिक, काठमाडौं । नेपालमा गोर्खा भर्ती रोक्नुपर्ने माग बढिरहेका बेला भारतले गोर्खा राइफल्स रेजिमेन्टमा आफ्नै देशभित्रका युवाहरुलाई बढी प्राथमिकता दिने नीति अगाडि बढाएको छ । हालै भारतीय सेनाले उत्तराखण्ड राज्यको गढवाल र कुमाउका युवालाई गोर्खा पल्टनमा भर्ना लिने नीतिगत निर्णय लिएको छ । यस अगाडि उनीहरुले गोर्खा पल्टनमा भर्ना हुन पाउँदैनथे । नेपाल […]
२७ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार ११८९ जनाको मृत्यु भएको छ […]
बाजुरा :२७ कात्तिक, । पछिल्लो समय कोरोना संक्रमितको दर बढ्दै गएपछि तिहारको समयमा देउसी–भैलौ तथा भीडभाड गर्न नपाइने भएको छ । चाडपवर्को समयमा बढी आवतजावत हुनभएकोले कोरोना संक्रमण फैलिने हुँदा स्थानीयले घरभित्रै सुरक्षित पर्व मनाउन आग्रह गरेको छ । तिहारमा खेलिने देउसी–भैलो लगायतका कार्यक्रममा समेत जिल्ला प्रशासन कार्यालय बाजुराले रोक लगाएको हो । जिल्ला प्रशासन […]
२७ कात्तिक, काठमाडौं । तस्वीरमा देखिएको दृश्य संखुवासभाको हो । कोरोनाबाट बच्न विभिन्न निर्देशनहरु दिइरहेको सरकारकै मुखियाले कसरी स्वास्थ्यसम्बन्धी मापदण्ड मिचिरहेका छन् भन्ने दृष्टान्त हेर्न अन्त जानु पर्दैन । मानिसहरु भुईमा छन् । हातमा मास्क बोकेका प्रधानमन्त्री केपी शर्मा ओली नमस्कार फर्काइरहेका छन् । भीडमा मास्क नलगाएका बालवालिका पनि देखिन्छन् । कोरोना महामारीको जोखिमकै […]
२७ कात्तिक, काठमाडौं । सेतो पहिरन, थाप्लोमा नाम्लो र पिठ्युँमा डोको बोकेकी महिला टुप्लुक्क खुलामञ्च चउरमा देखिइन् । त्यही भीडमा रातो फाइबरको झोलामा कागज र खिच्रीमिच्री बोकेकी अर्की महिला सहयोगको हात फैलाउँदै थिइन् । ‘मेरी छोरी बिरामी छिन्, उपचार गर्न केही सहयोग गर्नुहोस् न’, भीडमा उनले अनुग्रहसहित बोलिन् । भीडमा हुनेखाने देखिएका धेरैले उनको अनुग्रह […]
धनगढी: बालिकालाई अश्लिल फोटो र सन्देश पठाएर हैरान पार्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेलबुकमार्फत फेकआइडी बनाएर बालिकालाई यौनजन्य, अश्लिल फोटो र सन्देश पठाउने सिन्धुपाल्चोकका २० वर्षीय अखिल नेपालीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । काठमाडौं महानगरपालिका–२७ बाट पक्राउ परेका नेपालीमाथि थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोले जनाएको छ ।
डोटी: डोटीमा एक बुवाले छोरामाथि चक्कु प्रहार गरेका छन् । जिल्लाको आदर्श गाउँपालिकामा बुवाले आफ्नै छोरामाथि चक्कु प्रहार गरेका हुन । घरायसी विवादमा गाउँपालिकाको वडा नम्बर १ का ५० वर्षीय धर्म धामीले आफ्ना २५ वर्षीय छोरा सुरेश धामीमाथि चक्कु प्रहार गरेको स्थानीयले बताएका छन् । चक्कु प्रहारपछि छोरा घाइते भई दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचाररत रहेका छन् […]
२७ कात्तिक, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ मा कुल १० खर्ब ९३ अर्ब ५५ करोड रुपैयाँ बजेट खर्च गर्दा ११ अर्ब ३९ करोड ९५ लाख रुपैयाँ बेरुजु देखिएको छ । रीत नपुर्याई गरेको कारोबार, राख्नुपर्ने लेखा नराखेको वा बेमनासिब तरिकाले खर्च गरेको रकम नै बेरुजु हो । महालेखा नियन्त्रक कार्यालयले गरेको आन्तरिक परीक्षणबाट […]
२७ कात्तिक, काठमाडौं । पूर्वउपप्रधानमान्त्री एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोरोना पोजेटिभ एवं निमोनिया भएर काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत छन् । राष्ट्रिय जनमोर्चाले उपचार खर्चका लागि सहयोगदाताहरुलाई आह्वान गरेको छ । तर, केसीको उपचारका लागि पार्टीले पैसा उठाउन थालेको भन्दै केसीका छोराले आपत्ति जनाएका छन् । वयोवृद्ध नेता केसीका दुई भाइ छोरामध्ये सचित्र केसी […]
सर्लाही । जिल्लाका अधिकांश ग्रामीण सडक धुलाम्मे हुँदा चाडपर्वका समयमा गाउँघर फर्किने यात्रुले सास्ती पाएका छन् । लामो समयदेखि जीर्णावस्थामा रहेका जिल्लाका भित्री ग्रामीण सडक आवतजावत गर्नै मुश्किल पर्ने गरी धुलाम्मे भएका छन् । यसबाट पैदल यात्रीका साथै सवारी साधनमा यात्रा गर्ने यात्रीहरु मारमा परेका छन् । जिल्लाको पूर्वपश्चिम हुलाकी सडक, चन्द्रनगर, ब्रह्मपुरी हुँदै सदरमुकाम […]