होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपाको सचिवालय बैठक मंसिर ३ गतेसम्मका लागि स्थगित
समाचार

नेकपाको सचिवालय बैठक मंसिर ३ गतेसम्मका लागि स्थगित

  • नागरिक रैबार
नेकपाको सचिवालय बैठक मंसिर ३ गतेसम्मका लागि स्थगित

काठमाडौं, २८ कार्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक मंसिर ३ गतेसम्मका लागि स्थगित भएको छ । शुक्रबार अपराह्न ४ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक मंसिर ३ गतेसम्मका लागि स्थगित भएको हो ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत ५ जनालाई लेख्नुभएको पत्र, कार्यकारी अध्यक्ष दाहालसहित ५ नेताले ओलीलाई लेख्नुभएको पत्र केही दिन अध्ययन गर्नका लागि सचिवालय सदस्यहरुलाई बाँडिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार