होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • २४ घण्टामा ३५ सय ३७ संक्रमित डिस्चार्ज, १३ जनाको मृत्यु
समाचार

२४ घण्टामा ३५ सय ३७ संक्रमित डिस्चार्ज, १३ जनाको मृत्यु

  • नागरिक रैबार
२४ घण्टामा ३५ सय ३७ संक्रमित डिस्चार्ज, १३ जनाको मृत्यु

काठमाडौं, २८ कार्तिक । पछिल्लो २४ घन्टामा ३५ सय ३७ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ६८ हजार १ सय २९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १२ सय २ पुगेकाे छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार