होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दाहालको दुईपन्ने पत्रको जवाफ ओलीले पाँच पन्नामा फर्काए
समाचार

दाहालको दुईपन्ने पत्रको जवाफ ओलीले पाँच पन्नामा फर्काए

  • नागरिक रैबार
दाहालको दुईपन्ने पत्रको जवाफ ओलीले पाँच पन्नामा फर्काए

काठमाडौ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई लिखित पत्रमार्फत जवाफ फर्काएका छन् । अध्यक्ष दाहालसहित पाँच सचिवालय सदस्यले सचिवालय बैठक बोलाउन अनुरोध गर्दै बुझाएको दुईपन्ने पत्रको जवाफ ओलीले पाँच पन्नामा लेखेर फर्काएका हुन् ।
सचिवालय बैठक बस्नु केही समय अघि मात्र ओलीले दाहाललाई दिएको जवाफमा गुटबन्दी आफूले नभइ तपाईंहरूले गरिरहनुभएको भन्ने उल्लेख छ । एक महिनाभन्दा बढी समयपछि अहिले केही बेरमा नेकपाको सचिवालय बैठक बस्दै छ । त्यसअघि ओलीले दाहालाई लिखित जवाफ फर्काएका हुन् ।।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार