होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२६ कात्तिक, काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखबाट खेल्ने पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले गोल-५० बेस्ट प्लेयर अवार्ड जितेका छन् । स्पोर्ट्स अनलाइन गोल डट कम ले हरेक वर्ष यस अवार्ड प्रदान गर्दै आएको छ । सन् २०१९-२० सिजनको उत्कृष्ट खेलाडी बन्दै लेवान्डोस्कीले यस अवार्ड जितेका हुन् । लेवान्डोस्कीले म्यान्चेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुएना र […]
काठमाडौं– मंगलबार राति भएको फाइनलमा मुम्बई इन्डियन्सले पाँचौं पटक इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधि जितेको छ। दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले आइपिएलको उपाधि जितेको हो। योसँगै दिल्लीको मुम्बईलाई पराजित गर्दै उपाधि जित्ने सपना चकनाचुर भएको छ। पहिलो पटक फाइनलमा पुगेको दिल्लीले मुम्बई इन्डियन्ससँग चारपटक लगातार हार ब्यहोनुपर्यो। खेलमा १५७ रनको मध्यम चुनौती […]
२६ कात्तिक, काठमाडौं । राजस्थान रोयल्सका फास्ट बलर जोफ्रा आर्चर १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० का मोस्ट भ्यालुएबल प्लेयर घोषित भएका छन् । मंगलबार दुबईमा सम्पन्न आईपीएलको अंक तालिकामा राजस्थान अन्तिम स्थानमा रहे पनि आर्चर भने लिगकै मोस्ट भ्यालुएबल प्लेअर बने । आर्चरले दिल्ली क्यापिटल्सका बलर कागिसो रबाडा र मुम्बई इन्डियन्सको बलर […]
२५ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको १३ औं संस्करणको फाइनल आज हुँदैछ । सर्वाधिक ४ पटकको च्याम्पियन मुम्बई इन्डियन्स र पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिटल्स उपाधिका लागि भिड्ने छन् । फाइनल खेल नेपाली समयअनुसार आज राति पौने ८ बजे युएईको दुबईमा हुनेछ । सविक विजेतासमेत रहेको मुम्बईले फाइनल खेल्न […]
२१ कात्तिक, काठमाडौं । यस सिजन इटालियन सिरी ए मा उत्कृष्ट प्रदर्शन गरिरहेको एसी मिलान युरोपा लिगमा फ्रेन्च क्लब लिलेसंग पराजित भएको छ । समूह एच अन्तर्गतको खेलमा लिलेले मिलानलाई ३-० ले पराजित गरेको हो । लिलेका लागि युसुफ याजिसीले ह्याट्रिक गरे । २२औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका युसुफले ५५औं र ५८औं मिनेटमा लगातार […]
२१ कात्तिक, काठमाडौं । साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट २०२० को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो क्वालिफायरमा दिल्ली कयापिटल्सलाई ५७ रन अन्तरले पराजित गर्दै मुम्बई उपाधि नजिक पुगेको हो । दिल्लीले दिएको २०१ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र […]
नागरिक रैबार/बाजुरा २० कार्तिक। बाजुराको सवै भन्दा ठुलो धनराशी नगद पुरस्कार भएको दोस्रो छेडेदह कप फुटबल प्रतियोगिताको उपाधि बुढीगंगा नगरपालिका २ मा रहेको कन्सन बाजुराले जितेको छ । विहिबार भएको फाईनल खेलमा नेपाल प्रहरीलाई पराजित गर्दै कन्सन बाजुराले दोस्रो छेडेदह कपको उपाधि जितेको हो । खेलको अन्तिम दिन विहिबार नेपाल प्रहरी र कन्सन बाजुरा विच […]
२० कात्तिक काठमाडौं । दुई मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली आज बंगलादेशको ढाका प्रस्थान गरेको छ । २५ खेलाडी र बाँकी अफिसियल गरी कूल ३४ सदस्यीय टोली हिमालयन एयरलाइन्समार्फत बिहान ढाका प्रस्थान गरेको हो । नेपालले बंगलादेशसँग यही नोभेम्बर १३ र १७ तारिखमा ढाकामा मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसअघि नेपाली टोली […]
दश खेलाडीमा सिमित रेनेशमाथि सहज जीत हासिल गर्दै चेल्सीले च्याम्पियन्स लिगमा अपराजित यात्रालाई कायम राखेको छ । आफ्नो घरेलु मैदानमा चेल्सी ३–० गोलले विजयी भएको हो । सिजनको पहिलो खेलमा सेभियासँग बराबरी खेलेको चेल्सीले त्यसपछि क्रासनोडारलाई भने पराजित गरेको थियो । टिमो वेर्नरले खेलको १० औँ मिनेटमा पेनाल्टीबाट चेल्सीलाई अग्रता दिलाए । डाल्बर्टले फल हानेपछि […]
रोड्रिगोको निर्णायक गोलमा इन्टर मिलानलाई पराजित गर्दै रियल म्याड्रिडले च्याम्पियन्स लिगको नयाँ सिजनमा पहिलो जीत हासिल गरेको छ । मंगलबार राति भएको खेलमा रियल ३–२ गोलअन्तरले विजयी बनेको हो । खेलमा करिम बेन्जेमाको गोलको मद्दतले रियलले अग्रता लिएको थियो । कप्तान सर्जियो रामोशले खेलको ३३ औँ मिनेटमा क्लबका लागि १ सयौँ गोल गर्दै अग्रता दोब्बर […]
१८ कात्तिक, काठमाडौं । दिल्ली क्यापीटल इन्डियन प्रिमियर लिग (आईपीएल)को क्वालिफायरमा प्रवेश गरेको छ । अबुधाबीस्थित शेख जायद रंगशालामा सोमबार भएको म्याचमा रोयल च्यालेन्जर्स बैंगलौरलाई ६ विकेटले पराजित गरेर १६ अंक सहित दिल्लीले क्वालिफायर यात्रा सुनिश्चित गरेको हो । बैंगलौरले दिएको १५३ रनको लक्ष्य दिल्लीले चार विकेटको क्षतिमा १९ औं ओभरमा पुरा गरेको हो । […]
नागरिक रैबार/बाजुरा १४ कार्तिक। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कणर्बहादुर थापाले बाजुराको खेल क्षेत्रको विकासका लागि प्रयाप्त लगानि सहित निरन्तर लागिरहेको बताएका छन् । विहिबार छेडेदह स्पोट्र्स क्लवद्धारा आयोजित दोस्रो छेडेदह कप फुटबल प्रतियोगिताको उद्धघाटन समारोहमा बोल्दै नेता थापाले बाजुरामा खेलक्षेत्रको विकासका लागि प्रयाप्त लगानि गरिने बताएका हुन् । खेल क्षेत्रपनि जीवनको […]
१४ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबाररदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएको जनाएको छ । कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलेसनमा बसेका छन् । नेपालले बङ्गलादेशसितको मैत्रीपूर्ण खेलका लागि बिहीबारदेखि प्रशिक्षण शुरु गरेको छ । […]
१३ कात्तिक, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण लामो समयदेखि रोकिएको नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण बिहीबारबाट सुरु भएको छ । कोरोना संक्रमणका कारण सरकारले समूहमा खेलिने खेलको प्रशिक्षणमा रोक लगाएका कारण गत चैतदेखि फुटबल, क्रिकेट लगायत खेल गतिविधि ठप्प थियो । अहिले पनि सरकारले त्यो प्रतिबन्ध हटाएको छैन । तर दुई हप्तापछि […]
काठमाडौं । इटालीका लिजेन्ड फुटबलर क्रिश्चियन वियरीले बार्सिलोनाका लियोनेल मेस्सी फुटबलका ह्यारी पोटर भएको बताएका छन् । बुधबार भएको च्याम्पियन्स लिगको खेलमा युभेन्टसलाई बार्सिलोनाले हराएसँगै विएरीले यस्तो बताएका हुन् । बार्सिलोनाले युभेन्टसलाई २-० ले हराउँदा मेस्सीले पहिलो गोलका लागि उस्मान डेम्बेलेलाई पास उपलब्ध गराएका थिए भने अन्तिम समयमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै जाली चुमाएका […]
लन्डन — जोसुआ किमिचले ७९ औं मिनेटमा गरेको निर्णायक गोलको मद्दतले डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिकले मंगलबार युरोपेली च्याम्पियन्स लिगमा लोकोमोटिभ मस्कोलाई २–१ ले हराएको छ । बायर्नले प्रतियोगितामा आफ्नो लगातार जितको क्रमलाई १३ खेल पुर्यायो । बायर्नले लियोन गोरेट्ज्काको गोलले १३ औं मिनेटमा अग्रता लिएको थियो, तर एन्टोन मिराचुन्कले बराबरी गोल फर्काए । किमिचले […]
१२ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई ८८ रनले हराएको छ । मंगलबार राति दुबईमा भएको खेलमा दिल्लीसामु हैदरावादले जितका लागि २२० रनको लक्ष्य पेश गरेको थियो । जवाफमा दिल्ली १९ ओभरमा अलआउट हुँदै १३१ रनमात्र बनाउन सक्यो । दिल्लीका लागि ऋषभ पन्तले दिल्लीका लागि ऋषभ पन्तले ३६, […]
११ कात्तिक, काठमाडौं । आईपीएल क्रिकेट अन्तर्गत गएराति भएको खेलमा किंग्स इलाभेन पन्जाबले कोलकाता नाइटराइडर्सलाई आठ विकेटले हराएको छ । कोलकाताको तर्फबाट जितका लागि पाएको १५० रनको लक्ष्य पन्जाबले १९ औं ओभरमा २ विकेट गुमाएर हासिल गरेको थियो । पन्जाबको जितमा मन्दीप सिंह र क्रिस गेलले १०० रनको साझेदारी गरे । मन्दीप सिंहले नटआउट […]
डच महारथीले लिग इतिहासकै सबैभन्दा ठूलो जीत हासिल गर्दै भीभीभी भेन्लोलाई पराजित गरेको छ । १० खेलाडीमा सिमित भेन्लोमाथि आयाक्सले १३–० को विशाल जीत हासिल गर्न सफल भएको हो । यसअघि, सन् १९७२ भिटेसेविरुद्ध आफैले बनाएको १२–१ को जीतको कीर्तिमालाई आयाक्सले उछिन्न सफल भएको हो । आयाक्सको जीतमा युवा खेलाडी लासिना ट्राओरे एक्लैले ५ गोल […]
८ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको रोमाञ्चक प्रतिस्पर्धामा मुम्बई इन्डियन्सले चेन्नाई सुपर किंग्सलाई १० विकेटले हराएको छ । मुम्बईले एक विकेट पनि नगुमाइ १२.२ ओभरमा ११५ रनको लक्ष्य पूरा गर्यो । मुम्बईको जितमा इशान किसन ६८ र क्विन्टन डिकक ४६ रनमा नटआउट रहे । यो जितसँगै मुम्बई अंक तालिकामा १४ अंकसहित […]