होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१३ असार, काठमाडौं । युरोकप २०२० को फर्म्याटनै यस्तो छ कि जहाँ सुरुमै ठूला टिमहरु एक आपसमा खेल्नुपर्छ । साविक विजेता पोर्गुलले समूह चरणमै विश्व विजेता फ्रान्स अनि सर्वाधिक ३ पटकको विजेता जर्मनीसँग खेलिसकेको छ । फेरि एकपटक पोर्चुगलको लागि अर्को ठूलो टिम विपक्षीको रुपमा छ । उपाधि रक्षाको होडमा अघि बढेको पोर्चुगलको बाटो पक्कै […]
१० असार, काठमाडौं । युरोकप २०२० अन्तर्गत समूह एफको अन्तिम खेलमा फ्रान्स र पोर्चुगलले २-२ गोलको बराबरी खेल्दा क्रिस्टियानो रोनाल्डोले अर्को कीर्तिमान बराबरी गरेका छन् । रोनाल्डोले फ्रान्सविरुद्ध दुई गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १०९ गोल गर्ने इरानका अली दाइको कीर्तिमान बराबरी गरेका हुन् । उनले १७७ खेल खेल्दै १०९ गोल गरेका हुन् । अली […]
कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिनाले लगातार दोस्रो खेल जितेको छ । यस जीतसँगै समूह एको शीर्ष स्थानमा उक्लिएको अर्जेन्टिनाले अन्तिम खेलअघि नै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । समूह एको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० ले हराएको हो । अर्जेन्टिनाबाट अलेस्यान्द्रो गोमेजले निर्णायक गोल गरे । खेलको १० औं मिनेटमा एन्जेल डि मारियाको पासमा उनल गोल […]
७ असार, काठमाडौं । ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबलमा पेरुले कोलम्बियालाई २-१ ले पराजित गरेको छ ।सोमबार बिहान सम्पन्न खेलमा आत्मघाती गोलको मद्दतमा पेरुले प्रतियोगितामा पहिलो जित हात पारेको हो । पेड्रो लुडोभिको स्टेडियममा भएको खेलको १७औँ मिनेटमा सर्जियो पेनाले गोल गर्दै पेरुलाई अग्रता दिलाएका थिए ।५३औँ मिनेटमा मिगुएल बोर्जाले पेनाल्टीमार्फत कोलम्बियाका लागि बराबरी गोल […]
विश्वका धनाढ्य फुटबलको को होलान् ? धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला ।तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन् ।फेइक बोलकिया अहिले २३ वर्षको भए र उनी पोर्चुगलको मारिटिमो क्लबका लागि खेल्छन् । उनी ब्रुनाईको राष्ट्रिय टिमका कप्तान हुन् । यी मिडफिल्डरले यसअघि इंलिस क्लब लेस्टर सिटीबाट खेलेका थिए । […]
काठमाडौं । क्रिस्टियानो रोनाल्डोले युरोकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाउँदा पोर्चुगलले हंगेरीलाई पराजित गर्दै विजयी सुरुआत गरेको छ । समूह एफ मा रहेको साविक विजेता पोर्चुगलले खलेको अन्तिम ६ मिनेटभित्र ३ गोल गरेपछि हंगेरीलाई उसैको मैदानमा पराजित गरेको हो । खेलमा रोनाल्डोले दुई गोल गरे भने राफेल गुरेइराले एक गोल गरे । लगातार पाँच संस्करण […]
१ असार, काठमाडौं । युरोकपमा मंगलबार पोर्चुगल र हंगेरी भिड्दैछन् । नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुने खेलमा साविक विजेता पोर्चुगलले हंगेरीको सामना गर्नेछ । समूह एफमा रहेका यी दुई टोली बुढापेस्टस्थित पुस्कास एरेनामा भिड्नेछन् । यसपटक युरोकपका ११ आयोजक राष्ट्रमध्ये हंगेरी मात्र शतप्रतिशत दर्शकलाई अनुमति दिने एक्लो राष्ट्र हो । घरेलु मैदानमा हंगेरीको […]
३० जेठ, काठमाडौं । युरोकप २०२० अन्तर्गत आज पनि तीन खेल हुँदैछन् । जसमा समूह सी को दुई र समूह डी को एक खेल हुनेछ । समूह डी मा रहेका इंग्ल्याण्ड र क्रोएसियाबीच खेल नेपाली सयम अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ । खेल लण्डनस्थित वेम्वली मैदानमा हुनेछ । सधैँ उपाधि दाबेदार भएर पनि अहिलेसम्म […]
‘हाम्रो टिमसँगै धेरै अनुभव छ र हामी सबैसँग भिड्न सक्छौं । हामीसँग रोमेलु लुकाकु वा क्रिष्टियानो रोनाल्डो छैनन् । हाम्रो शक्ति नै टिम हो,’ इटलीका भेट्रान डिफेन्डर लियोनार्दो बनुचीले टर्कीविरुद्धको युरोकपको उद्घाटन खेलअघि दिएको प्रतिक्रिया हो, यो । खासमा इटलीको टोलीमा यसपटक स्टार खेलाडी छैनन् । तर यसको अर्थ उत्कृष्ट प्रतिभा छैनन भन्नु गलत हुनेछ […]
२८ जेठ, काठमाडौं । कोरोना महामारीका कारण एक वर्षपछि सरेको १६औं संस्करणको युरोकप आजदेखि सुरु हुँदैछ । २४ राष्ट्रको सहभागी रहेको युरोकप विभिन्न ११ देशमा हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल इटली र टर्कीबीच हुँदैछ । इटली ११ आयोजक मध्ये एक हो र समूह ए मा रहेका यी दुई टिमबीचको खेल रोमस्थित ओलम्पिया स्टेडियममा हुँदैछ । […]
२५ जेठ, काठमाडौं । २०२२ को विश्वकप र २०२३ को एसियन कप छनोट अन्तर्गत समूह बी को खेलमा नेपाल जोर्डनसंग ३-० ले पराजित भएको छ । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालमा भएको खेलमा जोर्डनका लागि फैसन सैफ बाहाले दुई तथा याजान अलाभाबले एक गोल गरे । यसअघि चाइनिज ताइपेईलाई २-० ले पराजित गर्दै आत्मविश्वासी […]
२४ जेठ, काठमाडौं । विश्वकप २०२२ र एसिया २०२३ को छनोट अन्तर्गत नेपालले आज जोर्डनसँग फुटबल खेल्दैछ । कुवेतमा भइरहेको छनोट अन्तर्गत समूह ‘बी’ मा नेपाल सातौं खेल्दै छ । खेल कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ । कोरोना महामारीले गर्दा करिब १८ महिना रोकिएको एसियाली […]
२३ जेठ, काठमाडौं । सन् २०१४ मा ब्राजिलमा भएको फिफा विश्वकपका लागि छनोट हुने संघारमा पुगेको जोर्डन अन्तिममा प्लेअफमा उरुग्वेसँग पराजित हुँदै विश्वकप पुग्नबाट वञ्चित भएको थियो । त्यही विश्वकपको लागि दुई लेगको छनोटमा नेपालले जोर्डनसँग खेलेको थियो । जहाँ नेपाल जोर्डनसँग समग्रमा १०–१ गोलले पराजित भएको थियो । त्यो खेल नेपालको लागि बिर्सनलायक […]
२२ जेठ, काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी क्षेत्रको छनोटमा ब्राजिलले शतप्रतिशत जित हात पारेको छ । ब्राजिलले शनिबार बिहान सम्पन्न खेलमा इक्वेडरलाई २–० गोलले पराजित गरेको हो । दुवै गोल दोस्रो हाफमा भएको खेलमा नेपालले एक गोल गर्नुका साथै असिस्ट समेत गरे । अर्को गोल रिचालिर्सनले गरे । रिचालिर्सनले ६५औं मिनेटमा नेमारको […]
विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको हो । नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । कुवेत सिटीमा भएको खेलमा अन्जन विष्टले चौथो मिनेटमै नेपाललाई पेनाल्टी गोलमार्फत अग्रता दिलाएका थिए । खेलको ८१ मिनेटमा नवयुग श्रेष्ठले अग्रता दोब्बर […]
२० जेठ, काठमाडौं । फिफा विश्वकप-२०२२ र एएफसी एसियन कप – २०२३ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको बाँकी खेलहरु आजदेखि सुरु हुँदैछ । समूह बी मा रहेको नेपालले सोही छनोटअन्तर्गत आज चाइनिज ताइपेईसँग खेल्दैछ । खेल कुवेतको जाबेर हल हमाद इन्टरनेशनल स्टेडियममा नेपाली समयअनुसार राति ९:४५ बजे सुरु हुनेछ । समूह बी मा ५ खेल […]
१९ जेठ, काठमाडौं । विश्वकपको उपविजेता टोली क्रोएसिया मैत्रीपूर्ण खेलमा अर्मेनियासँग बराबरीमा रोकिएको छ।जुन ११ देखि सुरु हुने युरोकपका लागि तयारीमा स्वरुप खेलिएको खेलमा क्रोएसियाले पहिले अग्रता बनाए पनि जित हात पार्न सकेन ।मंगलबार राति घरेलु मैदानमा भएको खेलमा इन्टरका इभान पेरिसिकले २४औं मिनेटमा गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा अर्मेनियाले […]
काठमाडौं । विश्वकप र एसियन कपको संयुक्त छनोट खेल्न कुवेत पुगेको नेपाली फुटबल टोलीले सोमबार प्रशिक्षण गरेको छ । इराकसँग शनिबार मैत्रीपूर्ण खेल खेलेको नेपाली टोली आइतबार राति कुवेत पुगेको थियो । त्यहा नेपाली टोलीको पीसीआर परीक्षण नेगेटिभ आएपछि सोमबार पहिलो ट्रेनिङ गरिएको हो । त्यसअघि नेपाली टोली जिममा सहभागी भएको थियो । नेपालले काज्मा […]
१७ जेठ, काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोटको बाँकी खेल खेल्न नेपाली फुटबल टोली कुवेत पुगेको छ । इराकसँग मैत्रीपूर्ण फुटबल खेलेर नेपाल गएराति कुवेत पुगेको हो । जहाँ समूह बी का बाँकी खेल हुनेछ । नेपालले पनि आफ्नो बाँकी तीन […]
१६ जेठ काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली इराकसंगको मैत्रीपूर्ण खेलपछि आइतबार कुवेत जाँदैछ । फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको बाँकी ३ खेल खेल्न नेपाली टोली इराकबाटै कुवेततर्फ गएको हो । नेपाली टोली इराकको स्थानीय समयअनुसार साँझ ६ बजे त्यहाँबाट स्थलमार्ग हुँदै कुवेततर्फ जाने र करिब […]