होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं /एपी वान एच डी टेलिभिजनबाट प्रशारण भइरहेको रियालिटी शो नेपाल लोकस्टारको फाइनल कात्तिक ८ गते हुने भएको छ। गत असार १२ गतेबाट सुरु भएको लोकस्टार कार्यक्रम भृकुटिमण्डपबाट प्रत्यक्ष प्रशारण हुँदै समापन हुँदैछ। नेपालको लोक संस्कृतिको प्रचारप्रसार र विकास गर्न केही नयाँ काम गरौं भन्ने उद्देश्यका साथ चाहना मिडिया प्रालिले यो कार्यक्रम सञ्चालन गरेको हो। […]
काठमाडौं / दिदी र भाईको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउने पर्व तिहार नजिकिँदै गर्दा बरिस्ठ सर्जक रमेश बिजीको मर्मस्पर्शी शब्द संयोजन र होनाहार संगीतकार बिबी अनुरागीको संगीतमा बहुचर्चित सर्वप्रिय गायक राम कृष्ण ढकालको स्वरले सजिएको “टिका माला” बोलको तिहार गीत बजारमा आएको छ । चर्चित गायक तथा मोडल प्रकाश सपूत र सरिता लामिछानेको जीवन्त अभिनय रहेको […]
नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध मिडिया हबले प्रहरीमा कपिराइटको उजुरी गरेको छ। यस विषयमा छलफल गर्न प्रहरीले अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीको समूहलाई बोलाएको छ। महानगरीय प्रहरी परिसर टेकुबाट आफूलाई फोन आएको घिमिरेले बताए। उनले भने, ‘उहाँहरुले आफ्ना क्यारेक्टरहरु नक्कल गरेको भनेर कपिराइटको उजुरी हाल्नु भएको रहेछ। त्यसैले हामीलाई […]
नागरिक रैबार/बाजुरा २ कार्तिक। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा बाजुराको पाँचौ बैठक मार्तडीमा सम्पन्न भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा बाजुराका अध्यक्ष नरबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको उक्त बैठकले नजिकिदै गरेको दिपावलीमा देउसी भैलो खेल्ने निर्णय गरेको छ । शुभ–दिपावलीको अवसरमा प्रतिष्ठानमा आवद्ध कलाकारहरुले जिल्लाको बाम्का […]
काठमाडौं । लोक तथा दोहोरी गीतका उत्कृष्ट सर्जक एवम् गायक खेम सेञ्चुरीले ‘कपलु कोरेर’ बोलको गीत सार्वजनिक भएको पाँच दिनमै युट्युवमा चर्चा बटुलिरहेकाे छ । गायक सेञ्चुरीले वरिष्ठ गायक एवम् सर्जक स्व.तीर्थबहादुर गन्धर्वप्रति श्रद्धाञ्जलि स्वरुप यो गीत ल्याएको जनाएका छन् । गीतमा गायक सेञ्चुरी र गायिका सम्झना भण्डारीको स्वर रहेको छ । गीतका एरेञ्जर विनोद […]
काठमाडौं । एपी वान एच डी टेलिभिजनबाट प्रशारण भइरहेको रियालिटी शो नेपाल लोकस्टारको फाइनल कात्तिक ८ गते हुने भएको छ। गत असार १२ गतेबाट सुरु भएको लोकस्टार कार्यक्रम भृकुटिमण्डपबाट प्रत्यक्ष प्रशारण हुँदै समापन हुँदैछ। नेपालको लोक संस्कृतिको प्रचारप्रसार र विकास गर्न केही नयाँ काम गरौं भन्ने उद्देश्यका साथ चाहना मिडिया प्रालिले यो कार्यक्रम सञ्चालन गरेको हो। […]
नेपाल लोक स्टारको फाइनल राउण्डमा ४ जना प्रतियोगी पुगेका छन् । हजारौ प्रतिस्प्रधीलाई पछिपार्दै स्याङ्जाका चेतन गोतामे, उदयपुरका बिनोद दनुवार, रामेछापका रामकुमार नेपाली र रोल्पाका शनि बिश्वकर्मा नेपाल लोक स्टारको पहिलो सिजनको फाइनलमा पुगेका हुन् । प्रतियोगीहरुलाई जिताउन यतिबेला भोटिंग खुल्ला गरिएको छ । प्रतिस्प्रधीहरु भोट माग्न देश दौडाहामा छन् । देश विदेशबाट आफ्नो मनपर्ने […]
पछिल्लो समय निकै चर्चामा रहेको चलचित्र ‘साङ्लो’को फस्टुलक सार्वजनिक भएको छ । उक्त चलचित्र सुरुवात देखिनै चर्चामा रहेको थियो । चर्चामा रहनुको कारण मिस नेपाल निकिता चण्डक र नायक विराज भट्टले नै निर्मित तथा निर्देशन गरेको कारण नै चर्चामा रहेको छ । फस्ट फस्टलुकमा नायक विराजले आफ्नो अनुहार मात्र सार्वजनिक गरेका छन् भने उनले आफ्नो […]
चलचित्र ‘छ माया छपक्कै’ले शुक्रबारदेखि आफ्नो प्रदर्शन आरम्भ गरेको छ । प्रतिक्षित चलचित्रका रुपमा हेरिएको ‘छ माया छपक्कै’ ’फेस्टिभ मुड’लाई लक्षित गर्दै दशैंको अन्त्यतिर रिलिज गरिएको हो । चलचित्रले रिलिजको पहिलो शोबाट दर्शकको निकै उत्साहजनक साथ पाएको छ । काठमाडौं र मोफसलका हलहरुमा दर्शकको उपस्थिति राम्रो छ । मल्टिप्लेक्स हलदेखि सिंगल थिएटरमा पनि दर्शकको उल्लेखनीय […]
एजेन्सी । गत २ अक्टोबरमा रिलिज भएको बलिउड चलचित्र ‘वार’ सन् २०१९ मा सबैभन्दा चाँडो २ सय करोड भारतीय रुपैयाँ कमाउने चलचित्र बनेको छ । भारतमा चलचित्रले ७ दिनमा नै यो आँकडा पार गरेको हो । मङ्गलबार दसैँको छुट्टीको फाइदा यो चलचित्रलाई भयो । यसको हिन्दी संस्करणले सोमबारको तुलनामा ७ करोड बढी कमाइ गर्दै २७.७५ […]
सांगीतिक प्रतियोगिता ‘नेपाल लोक स्टार’ बाट बाजुराका पविन्द्र सुनार बाहिरिएका छन्। उनी बाहिरिएसँगै ‘नेपाल लोक स्टार’मा चार जना प्रतिस्पर्धी बाँकी रहेका छन्। प्रतियोगिताबाट यसअघि नै बाजुराका प्रभुराज पाण्डेय भने बाहिरिसकेका छन्। कैलालीको टीकापुर बहुमुखी क्याम्पसमा ध्ययनरथ सुनार सानैदेखि लोकगीतमा रुचि राख्दै आएका थिए। उनले बाजुराबाट कैलाली आएपछि खप्तड सांस्कृतिक क्लबको सहयोगमा विभिन्न ठाउँमा गीत गाउने […]
काठमाडौं, २४ असोज– दिपेन्द्र लामा निर्देशित चलचित्र ‘छ माया छपक्कै’ आज (शुक्रबार)देखि प्रदर्शनमा आएको छ । वर्षकै प्रतीक्षित यो फिल्म विजयादशमीको अवसर पारेर प्रदर्शनमा आउन लागेको हो । यसअघि फिल्म दशैँअघि नै रिलिज गरिने भनिएको थियो । तर, अशोक शर्माको ‘रातो टीका निधारमा’ र हिन्दी फिल्म ‘वार’ पनि रिलिज हुने भएपछि केही हप्तापछि सरेको थियो । […]
काठमाडौँ । बलिउड अभिनेत्री सन्नी लियोनीको आइटम रहेको फिल्म ‘पासवर्ड’ अहिले प्रदर्शन भइरहेको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएका फिल्मको बिहीबार प्रिमियर भएको थियो । कुमारी चलचित्र भवनमा साँझमा आयोजित प्रिमियरमा सन्नी पनि उपस्थित थिइन् । कार्यक्रममा सन्नीले नेपाल विश्वमै मनपर्ने देशदेखि नेपाली फिल्मको हिस्सा बन्न पाउँदा खुसी लागेको समेत बताइन् । सोही अवसरमा निर्माता […]
प्रमिला खनाल (२६) राति अबेर सुते पनि दिनहुँ बिहानै ४ बजे उठिसक्छिन्। कारण अनामनगरस्थित ‘कला कारखाना’मा उनको ५ बजेदेखि नै नृत्य क्लास हुन्छ। बेली डान्सको सर्टिफाइट प्रशिक्षक उनी दिनभरजसो पुल्चोकस्थित ‘वाई–स्ट्यान्ड डान्स स्कुल’मा व्यस्त रहन्छिन्। बाँकी रहेको समय उनी अरू पनि डान्स स्कुलमा प्रशिक्षणका लागि दौडन्छिन्। यसरी नृत्य नै उनको जिन्दगी बनेको छ। तर प्रमिलाको […]
काठमाडौं : दीपक-दीपासहित हास्यकलाकारको टोलीले बनाएको पछिल्लो फिल्म ‘छ माया छपक्कै’को प्रचारका लागि नयाँ शैली अपनाएइको छ। यस वर्षको तीजमा निकै चर्चित भएको दुर्गेस थापाको ‘बीच्च बीच्चमा’ भन्ने गीतकै बोलमा ‘छ माया छपक्कै’को टोलीले दुर्गेसलाई प्रचार गीत गाउन लगाएको छ। ‘बीच्च बीच्चमा’ मा गीतमा दुर्गेसले जुन शैलीको म्युजिक भिडियो बनाएका छन्। यसमा पनि त्यही तरिका फलो गरिएको […]
काठमाडाैं । लामो समयपछि पर्दामा जमेका जोडी राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर एकसाथ पर्दामा देखिएका छन् । ‘चट्ट बसम देउरालीमा’ बोलको गीतको म्युजिक भिडियोमा उनीहरूले रोमान्स गरेका छन् । मेलिना राई र भीम चापागाईँको आवाज रहेको गीतमा शब्द सङ्गीत दीपक शर्माको रहेको छ । त्यस्तै संयोजन नरेन्द्र वियोगीले गरेका हुन् । प्रेमको भाव बोकेको […]
पारमिता राणाका बीचमा जेजति समाचार आए, दुःखकै समाचार आए। कहिले ब्वाइफ्रेन्डसँग इन्गेजमेन्ट तोडिएको त कहिले फिल्मले पानी पनि नभनेको १ अझ पछिल्लो समय त पारमिता फिल्मविहीन थिइन्। फेसनका केही इभेन्टमा सहभागी हुँदै उनले दिन काटिरहेकी थिइन्। तर, अन्ततः उनका दिन फर्किएका छन्। उनले तेलुगू फिल्मका स्टार गोपीचन्दसँग तेलुगू फिल्ममा काम गर्ने अवसर पाएको खबर छ। […]
काठमाडौं, असोज १२ । नेपाली चलचित्रका लोकप्रिय नायक राजेश हमाललाई रु एक लाख राशिको पुरस्कारसहित सम्मान गरिने भएको छ। झण्डै ३०० को हारहारीमा चलचित्रमा अभिनय गरिसकेका महानायक हमालले नेपाली सिनेमा उद्योगको विकासमा महत्वपूर्ण योगदान गरेबापत साधना कला केन्द्रले उक्त सम्मान गर्न लागेको हो। असोज १२ गते ‘ट्रिब्युट टु मेगा स्टार राजेश हमाल’ कार्यक्रम गरी उक्त […]
नायक विराज भट्टले आफ्नो स्टाइललाई नछाडेको चलचित्र ‘साङ्लो’को फस्टुलकबाट पनि वुझ्न सकिन्छ । आफ्नो एक्सन स्टाइललाई अगाडि बढाउँदै विराजले आफू निर्मित तथा निर्देशित चलचित्रको फस्टलुक र प्रदर्शन मिति सार्वजनिक गरेका छन् । विराजले निर्देशन गरेको यो चलचित्र फागूणको ९ गतेबाट रिलिज हुने भएको छ । सुरुवातमा यो चलचित्र कात्तिक १५ गते रिलिज हुने बताइएपनि काम […]
(१) भैगो तिमी मेरो अघि शान नदेखाउ ।। दुई दिनलाई हो तिम्रो अभिमान नदेखाउ ।। (२) समयले तल माथि पार्छ कहिलेकाँही । हुरि चल्दा कागजको उडान नदेखाउ ।। (३) सधै भरि गतिशील राख्नु पर्छ जिन्दगी लाई । एकै छिनमा बिलिन हुने तुफान नदेखाउ ।। (४) हृदयमा खुसि भए मुस्कुराउँछ ओठ आफैँ । जित्छु भनि बनावटि […]