होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार २, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • ‘चट्ट बसम देउरालीमा’ राजेश र करिश्माकाे माया पिरती
मनोरञ्जन

‘चट्ट बसम देउरालीमा’ राजेश र करिश्माकाे माया पिरती

  • नागरिक रैबार
‘चट्ट बसम देउरालीमा’ राजेश र करिश्माकाे माया पिरती

काठमाडाैं । लामो समयपछि पर्दामा जमेका जोडी राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर एकसाथ पर्दामा देखिएका छन् । ‘चट्ट बसम देउरालीमा’ बोलको गीतको म्युजिक भिडियोमा उनीहरूले रोमान्स गरेका छन् ।

 

मेलिना राई र भीम चापागाईँको आवाज रहेको गीतमा शब्द सङ्गीत दीपक शर्माको रहेको छ । त्यस्तै संयोजन नरेन्द्र वियोगीले गरेका हुन् । प्रेमको भाव बोकेको गीत एक समय निकै चर्चामा रहेको र कालजयी बनेको गीत ‘मलाई पनि अङ्ग्रेजीमा बोल्न’सँग जोडिएको छ ।

विज्ञापन

गीतमा देवेन्द्र पाण्डेको नृत्य निर्देशन रहेको छ भने उत्सव दाहालको छायाङ्कन रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै