होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नायक राजेश हमाल केही समयको अन्तरालपछि चलचित्रको पर्दामा फर्किने तयारीमा छन् । लकडाउनपछि धमाधम म्यूजिक भिडियोमा काम गरेका हमालले एक नयाँ चलचित्र साइन गरेका हुन् । चलचित्र ‘रोमियो’का निर्देशक शंकर कार्कीले निर्देशन गर्न लागेको चलचित्र ‘सत्यम्’मा नायक हमालले काम गर्ने पक्का भएको हो । निर्देशक कार्कीले पनि कुरा गर्दै नायक हमालले चलचित्रका लागि लिखित संझौता […]
नायिका करिश्मा मानन्धरले चलचित्र यात्रा सुस्ताउँदै गएपछि राजनीतिमा जाने निर्णय गरिन् । डाक्टर बाबुराम भट्टराइको नयाँ शक्ति पार्टीमा उनी आवद्ध भइन् । यसपछि करिश्मा सक्रिय रुपमा राजनीतिमा होमिएकी थिइन् । तर, बाबुरामको नयाँ शक्ति पार्टी र मधेदवासी दलहरुविच सहमती भयो र जनता समाजवादी पार्टी जन्मियो । यसपछि, करिश्माले राजनीतिमा सक्रिय रुपमा नलाग्ने निर्णय गरिन् । […]
अभिनेता दिपकराज गिरी र अभिनेत्री दिपाश्री निराैलाकाे “ छ माया छपक्कै” चलचित्र युटूबमा सार्वजनिक भएकाे छ । राजनीतिक कथा बस्तुमा आधारित चलचित्र छ माया छपक्कै बुधबार विहान अामा अग्नि कुमारीकाे अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक भएकाे हाे । चलचित्रमा दिपकराज गिरि, केकि अधिकारी, केदार घिमिरे, जितु नेपाल लगायतले अभिनय गरेका छन् । भिडियाे हेर्न यहाँ […]
‘माया लुकी लुकी’ बोलको गीतको भिडियो भन्दा अगाडि अडियो सार्वजनिक भएको थियो । सोही समयमा गायिका टीका प्रसाँइलाई धेरैले राम्रो गीत भनेर बधाई दिएका थिए । टीका आफैलाई पनि गीत असाध्यै मन परेको थियो । आनन्द अधिकारीको शब्द, आशिष अविरलको संगीतमा टीकाले आवाज दिएकी छिन् । अडियो सार्वजनिक भएको केही दिनपछि ‘कार्टुन क्रु’को निर्माणमा गीतको […]
चलचित्र ‘ए मेरो हजुर ४’को ९० प्रतिशत छायांकन सकेर बसेका नायक अनमोल केसी नयाँ चलचित्र ‘पारस’को तयारीमा लागेका छन् । यो चलचित्रका लागि अनमोल हरेक दिन जीम धाइरहेका छन् । के यसमा पनि शरीर बनाउनुपर्ने हो र भन्ने प्रश्नमा अनमोलले भने–‘शरीर बनाउने भनेर ‘कृ’ चलचित्रको जस्तो होइन । तर, पर्दामा केही फरक देखिने कोशिश गर्दैछु […]
चलचित्र ‘डियर कमरेड’ले भारतमा मात्र नभई विश्व बजारमा नै नायक विजय देवरकोन्डाको चर्चित बनाएको छ । यसपछि, उनको माग बलिउडमा पनि निकै छ । उनले, बलिउडमा पनि डेब्यूको तयारी गरिसकेका छन् । उनै, विजय र बलिउड नायिका अनन्या पाण्डेले अभिनय गरेको एक्सन चलचित्रको नाम र फस्टलुक सार्वजनिक गरिएको छ । यो चलचित्रको नाम ‘लिगर’ राखिएको […]
काठमाडौं । गायिका लक्ष्मी आचार्य यतिबेला चर्चामा छिन् । फरक समय सार्वजनिक गरिएका उनका दुई गीत ‘भन् साली तेरी दिदी कहाँ छ’ र ‘आफ्नै नाम मन प¥यो’ले टिकटकदेखि सबैतिर प्राथमिकता पाएको कारण उनको चर्चा अहिले चुलिएको हो । गीत ‘भन् साली तेरी दिदी कहाँ छ’ टिकटकमा समेत भाइरल भएको छ । लक्ष्मीको अलवा गायक चक्र […]
निर्देशक निश्चल बस्नेत आज आफ्नो जन्मदिन मनाउँदैछन् । ४० बर्षमा प्रवेश गरेका निश्चल जन्मदिन मनाउन पालुङ्ग पुगेका छन् । उनी, नायिका स्वस्तिमा खड्कासँग जन्मदिन सेलिव्रेशन गर्न पालुङ्ग पुगेका हुन् । उनलै, निश्चलले सामाजिक संजालबाट आफैलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै नयाँ चलचित्रको पनि घोषणा गरेका छन् । निश्चल लेख्छन्–‘जन्मदिनको शुभकामना निश्चल । राम्रो मान्छे बन्न सकुँ, […]
नायिका स्वेता खड्का र विजयेन्द्र सिंह राउतले मंसिरको २२ गते बिहे गरे । ३ दिन लगाएर स्वेता र विजयेन्द्रले काठमाण्डौको गोकर्ण रिसोर्टमा बिहे गरेका थिए । उनीहरुको बिहेमा चलचित्रकर्मी र मिडियाकर्मीको उपस्थिती खासै थिएन । उनै, स्वेताले चलचित्रकर्मीका लागि बिहिबार काठमाण्डौमा पार्टीको आयोजना गरिन् । बिहे भोजमा नायिका खड्का र उनका श्रीमान् विजयेन्द्रले केक काटे […]
चलचित्र ‘मनसँग मन’को प्रदर्शन मिति तय गर्दै ‘मेरो त भाग्य’ बोलको गीत सार्वजनिक गरिएको छ । यो चलचित्र चैत्र २७ गतेबाट रिलिज हुने भएको छ । नयाँ बर्षको छेको पारेर निर्माणपक्षले चलचित्र रिलिज गर्न लागेको हो । चलचित्रको सार्वजनिक ‘मेरो त भाग्य’ बोलको गीतमा डेभिड शंकर र भावना थापाको स्वर, दिपक शर्माको संगीत र विपिन […]
नागरिक रैबार/बाजुरा १ माघ। चर्चित एरेन्जर विनोद बाजुराली र रेखा जोशीको स्वरमा ‘नबाड्याकी ठ्याउकी’ बोलको ठट्याउली गीत सार्वजनिक भएको छ । गीतका गायक समेत रहेका बाजुरालीकै लय, शव्द, स्वर र एरेन्जमा तयार भहेको उक्त गीत विहिबार शुभारम्भ डिजिटल म्युजिक प्रालिको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । आफ्नो जन्म दिनको अवसर पारेर उक्त गीत आज […]
कोरोना भाइरसका कारण गत फागुणको तेश्रो सातादेखि नयाँ नेपाली चलचित्र रिलिज हुन सकेको थिएन । गत बर्षको फागुण १६ गते चलचित्र ‘धुलो’ रिलिज भएको थियो । फागुण ३० गते ‘म यस्तो गीत गाउँछु २’ र चैत्र ७ गते ‘निरफूल’ नामक चलचित्र रिलिज गर्ने भनिएतापनि कोरोनाका कारण चलचित्र रिलिज हुन सकेका छैनन् । १० महिनापछि नेपालका […]
गायक प्रमोद खरेल र विन्धवासिनी म्यूजिक प्रा.लिको गीतसंगीतको विवाद अब अदालतसम्म पुगेको छ । गायक खरेलले दिएको प्रतिलिपी अधिकार सम्बन्धी किटानी जाहेरीको आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले कम्पनीकी संचालिका लिना शर्मा रेग्मीलाई सोमबार पक्राउ गरेको छ । विगत केही महिनादेखि प्रमोद र विन्धवासिनी म्यूजिकको विवाद सामाजिक संजाल र मिडियामा देखिएको थियो । गायक प्रमोद खरेलले […]
नायक भूवन केसीले निर्माता माधव वाग्लेसँग सहमतीमै चलचित्र ‘पारस’को स्वामित्व आफूले लिएको बताएका छन् । भूवनले अनलाइनखबरसँग भने–‘माधवजी र मविच कुराकानी हुदै जाँदा हामीले सहमतीमै अलग हुने निर्णय गरेका हौं । अब, यो चलचित्रलाई दि सुपर काजोल फिल्मस्ले निर्माण गर्नेछ ।’ भूवनले चलचित्रको छायांकन फागुणबाट सुरु हुने बताए । चलचित्र बजारमा यो चलचित्रका कलाकारको बिषयमा […]
‘केजीएफ’ चलचित्रले बक्स अफिसमा धमकेदार व्यापार गर्यो । अब, यसको मेकर्सले यसको सिक्वेल दर्शकमाझ ल्याउने तयारी गरेको छ । विभिन्न ४ भाषामा रिलिज हुने चलचित्रको टिजर सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य नायक यशको जन्मदिनको अवसर पारेर टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको टिजरमा यशको साथमा संजय दत्त र रविना टन्डनलाई देखाइएको छ । […]
चलचित्रका कलाकारहरुको पारिश्रमिकबारे मिडियामा बेलाबेलामा समाचार आइरहेका हुन्छन् । कलाकारले चलचित्रबाट लिएको पारिश्रमिकले बजारमा राम्रै चर्चा समेत पाउँछ । तर, आधुनिक तथा लोकदोहोरी गीतका भिडियोमा अभिनय गर्ने कलाकारको पारिश्रमिकको बिषयमा निकै कम मात्र चर्चा हुन्छ । चलचित्रमा अभिनय गरेका कलाकारले लोक वा आधुनिक गीतको भिडियोमा काम गर्दा १ लाख पारिश्रमिक माग्छन् । तर, लोक र […]
नायक शिव श्रेष्ठले आफू निर्मित चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ कमजोर भएकाले रिलिज गर्न नलागेको बताएका छन् । उनले भने–‘कतिपयलाई चलचित्र कमजोर भएकाले रिलिज गर्न लागिएको हो कि भन्ने लागेको हुनसक्छ । तर, यसमा सत्यता छैन । चलचित्र पूर्ण रुपमा मनोरञ्जनले भरिएको छ । कतिले त चलचित्र नै बन्दैन पनि भनेका थिए । तर, दर्शकको […]
काठमाडौं । हाँस्यकलाकार हरिबंश आचार्य रिक्सा चलाउन बनेका छन् । उनले रियल लाइफमा नभएर रिल लाइफका लागि रिक्सा चलाएका हुन् । बुधबार सार्वजनिक गीत ‘एउटा कुरा छ’को भिडियोमा उनी रिक्सा चालकको रुपमा देखिएका हुन् । भिडियोमा उनले रिक्सा चलाएर सामान ओसार प्रसार गरेको समेत देख्न सकिन्छ । शब्द र संगीत समेत हरिवंशकै रहेको छ । […]
नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धर चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’बाट चलचित्र क्षेत्रमा प्रवेश गर्दैछन् । यो चलचित्रको निर्माण घोषणा भएको केही बर्ष भएको थियो । तर, अब भने यसको निर्माणपक्षले चलचित्र रिलिजको तयारी गरेको छ । दिनेश दर्शनधारी र यशोधा राइको लगानीमा बनेको यो चलचित्रलाई दिपेश सापकोटाले […]
काठमाडौं । गायक शिव परियारको स्वर रहेको ‘तिम्रो याद भुलाउन’ गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । भिडियोमा नरेश भट्टराई र साक्षीको अभिनय देख्न सकिन्छ । उमेश रेग्मीको शब्द तथा संगीत रहेको गीतमा महाराज थापाको संगीत संयोजन रहेको छ । भिडियोमा प्रेमिकाले छाडेपछि उसको याद भुलाउन एउटा प्रेमीले मदिराको सहारा लिएको थिम बनाइएको छ […]