होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१७ मंसिर, डोटी । सुदूरपश्चिम प्रदेशको देउडापछिको दोस्रो ठूलो खेल (नाच) भुँवाखेल सोमबार डोटीमा पनि शुरु भएको छ । दिपायल सिलगढी नगरपालिका–५, बागठाटा गाउँबाट उक्त खेल शुरु भएको हो । करिब पाँचदेखि सात दिनसम्म खेल खेलिने भएको सो वडाध्यक्ष मदन भण्डारीले बताए ।उनका अनुसार डोटी राजाका पालादेखि भुवाँखेल खेल्न शुरु गरिएको हो । कम्तीमा पनि […]
बागलुङ- बागलुङमा यात्रुबाहक जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुलेको छैन । ग १ ख ४२१९ नम्बरको जीप गुल्मीको ईश्माबाट बागलुङको बुर्तिवाङतर्फ जाँदै गर्दा खोलामा खसेको प्रहरी नायव उपरीक्षक झबिन्द्रप्रसाद भट्टराईले जानकारी दिए । जीप मंगलबार बिहान मध्यपहाडी लोकमार्गको भिमगिठे नजिकैको भीरबाट […]
काठमाडौं – काठमाडौं, पोखरा र जनकपुरमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले २० स्वर्ण पदक जितेको छ । मंगलबार बिहान साढे १२ः२० बजेसम्म नेपालले २० स्वर्ण हात पारेको हो । सोमबार बेलुकीसम्म कराते र तेक्वान्दोबाट १४ स्वर्ण हात पारेको थियो भने ट्रायथलनमा एक गरि जम्मा १५ स्वर्ण जितेको थियो । तर, १६ […]
हिउँदे खेतीका लागि प्रदेश १ मा रासायनिक मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड विराटनगरले जनाएको छ। प्रदेशका १४ जिल्ला र प्रदेश २ को सिरहा र सप्तरी गरी १६ जिल्लामा कम्पनीमार्फत किसानलाई सरकारी अनुदान प्राप्त रासायनिक मल आपूर्ति भइरहेको कम्पनीका सहायक प्रबन्धक नवरत्न गौतमले बताए। हिउँदे मौसमका लागि १३ हजार ५०० मेट्रिक टन युरिया र ११ […]
काठमाडौं । बाग्लुङमा जीप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ । मंलबार बिहान १०.३० बजेको समयमा बा १ ज ५२१९ नम्बरको यात्रु बहाक जीप दुर्घटनामा परेको हो । १७ जना यात्रु बोकेको उक्त जीप पल्टिदा तीन जना घाइते भएका छन । कूल पूजाको लागि कार्की परिवारले रिजर्भ गरेको जीप बडीगाड गाउँपालिकाऔ७ भीमगिठेस्थित सडकबाट खोलामा खस्दा […]
अछाम — अछामकाे छाउगोठमा निसासिएर एक २१ वर्षिया महिलाको ज्यान गएको छ । साँफेबगर नगरपालकिा ३ की पार्वती बुढा रावतको आइतबार राति छाउगोठमा ज्यान गएको छ । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी नरिीक्षक नरपती भट्टले मृतकको शरीरमा कुनै चोटपटक नदेखएिको र होचो ठाउँमा आगो बालेकाले नसिास्सएिर ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए। […]
राजेन्द्र बिक/बाजुरा १६ मंसिर। बाजुरा जिल्ला बडिमालिका नगरपालिका वडा न. ६ कोर्ध कि ६ वर्षिया शारीरिक रुपमा अपांग भएकी तुल्छी खड्का लाई बिद्यालय भर्ना गरिएको छ । युनिसेफ बिश्व शिक्षा नेपाल को सहयोग बडिमालिका नगरपालिकाको समन्वयमा सेतोगुरांस बालबिकास सेवा बाजुराद्वारा संचालित समता तथा समाबेसी शिक्षा कार्यक्रम अन्तर्गतका सिकाइ उत्प्रेरक धन बहादुर रोकाया बालबालिकाको अवस्था बुझ्न […]
काठमाडौं– शनिवार सम्पन्न उपनिर्वाचनाको मत गणना अन्तिम चरणमा पुगेको छ । धरान उपमहानगरपालिकाको मेयर र धरानकै वडा नम्बर ७ को वडाध्यक्षको नितजा सार्वजनिक भएसँगै उपनिर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको हो । धरानमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई २६,७०९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईले २३,९१४ मत पाए । […]
कास्की – कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलभन्दा झण्डै नौ हजार मतले अगाडि रहनुभएको छ । पछिल्लो मतपरिणामअनुसार भट्टराईले १९ हजार १ सय ६७ मत ल्याउनु भएको छ । यस्तै, कांग्रेसका उम्मेदवार खेमराज पौडेलले १० हजार ३ सय ६१ मत प्राप्त गर्नुभएको छ । यस्तै, समाजवादी […]
भरतपुर विमानस्थल आजदेखि १० दिन बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग मर्मतसम्भार गर्न आजदेखि मङ्सिर २४ गतेसम्म बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयले जानकारी दिएको छ । कार्यालयका प्रमुख पवनकुमार गौतमका अनुसार विमानस्थल १० दिन बन्द रहने सूचना जारी गरिसकिएको छ । धावनमार्गको ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेकाले धावनमार्ग र पार्किङस्थल मर्मतसम्भारका लागि […]
चितवन-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र रहेको भरतपुर महानगरपालिका वडा नम्बर १७ मा नेपाली कांग्रेस विजयी भएको छ । चितवनमा ३ वडामा भएको उपनिर्वाचनमा तीनै वडामा कांग्रेस विजयी भएको छ । भरतपुर महानगरपालिका १६ मा कांग्रेसका अमृत हमाल विजयी भए । त्यस्तै खैरहनी नगरपालिका ४ मा पनि कांग्रेसकै देब […]
नागरिक रैबार/बाजुरा १५ मंसिर। बाजुराको त्रिवेणी नगरपालिका–१ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मनराजे बुढा विजयी भएका छन् । शनिबार भएको उपनिर्वाचनमा बुढाले ३ सय ६७ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका हुन् । बुढाका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका खगेन्द्र चंदाराले ३ सय ४७ मत ल्याएर पराजित भएका छन् । वडामा रहेका एक […]
कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा नेकपाका कृष्ण बहादुर तामाङ बिजयी भएका छन्। उनी ५ सय २८ मत ल्याउँदै बिजयी भएका हुन्। उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दिलबहादुर तामाङले ३ सय १० मत पाएका छन्। प्रजातन्त्र पाटी नेपालका पदमबहादुर शाहीले ७ र समाजवादी पार्टीका भीम बहादुर पाख्रिनले ७५ मत पाएका छन्। ४ मत भने बदर भएको छ। आज […]
पोखरा– कास्की –२ को मतगणना तारजालीभित्र हुने भएको छ ।शनिवार(आज) सम्मपन्न उपनिर्वाचन सकिएसँगै विभिन्न मत केन्द्रबाट मतपेटिका ल्याउने क्रम जारी छ । प्रारम्भिक नतिजा अनुसार ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्र सुवेदीले बताए । ५ बजे मतदान सकिएर सहिदचोकस्थित जिल्ला समन्वय समितिमा मतपेटिका ल्याउने क्रम जारी रहेको हो । ८ बजे सर्वदलीय […]
नागरिक रैबार/ बाजुरा १४ मंसिर। जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. १ को वडा अध्यक्षका लागि भएको उपनिर्वाचनमा स्थानीयहरुले शान्तिपूर्ण रुपमा हर्षोलासका साथ मतदाताहरुले मतदान गरेका छन् । छतारामा रहेको छतारादेवी आधारभुत विद्यालयकाे प्रागणमा विहान ७ बजेबाट सूरु भएको मतदान अहिले साँझ ५ बजेसम्म शान्तिपूर्ण तरिकाले सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । […]
राजेन्द्र बिक/ बाजुरा १४ मंसिर । जिल्लाको बडिमालिका नगरपालिका वडा न.६ कोर्धमा रहेको शहरी स्वास्थ्य केन्द्र मा पुर्व सहमती कार्यान्वयन नगरेको भन्दै भवन स्थलमा रहेको जग्गा धनी लगायत स्थानिय दलित समुदायका व्यक्तिहरुले शविबार तालाबन्दी गरेका छन् । स्वास्थ्य केन्द्र को भवन बनाउने बेला मलाइ कार्यालय सहयोगी बनाउंला भनी सहमती गर्दा मैले निशुल्क जग्गा दिएको तर […]
नागरिक रैबार/बाजुरा १४ मंसिर । जिल्लाको त्रिवेणीमा शान्तिपूर्ण वातावरणमा जारी उपनिर्वाचन अन्तर्गत ४१ प्रतिशत मत खसेको छ । त्रिवेणी नगरपालिका –१ मा भईरहेको उपनिर्वाचनमा दिउँसो १२ बजे सम्म ४ सय २६ मत खसेका छ । १ हजार ३९ मतदाता रहेको त्रिवेणी वडा नं.१ मा ४१ प्रतिशत मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी […]
नागरिक रैबार/ बाजुरा १४ मंसिर । जिल्लाको त्रिवेणी नगरपािलका वडा नं १ छतारामा उपनिर्वाचनका लागी मतदान जारी रहेको छ । त्रिवेणी नगरपािलका वडा नं १ छताराका स्थानिय ७० वर्षिय अर्जुन बहादुर बुढाबाट विहान ७ बजे मतदान सुरु भएको थियो । हाल सम्म २ सय मत खसेकेकाे र मतदान गर्ने प्रक्रिया जारी रहेको वडा अध्यक्ष मिन […]
संगिता तिमिल्सेना/ बाजुरा १४ मंसिर । बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नं १ छतारामा वडा अध्यक्षका लागि उपनिर्वाचन सुरु भएको छ । त्रिवेणी नगरपािलका वडा नं १ छताराका स्थानिय ७० वर्षिय अर्जुन बहादुर बुढाबाट मतदान सुरु गरेको त्रिवेणीका वडा अध्यक्ष मिन बहादुर भण्डारीले जानकारी दिनुभएको छ । मतदान अनुशासित तरिकाले सम्पन्न गर्नका लागि महिला र […]
नागरिक रैबार/बाजुरा १३ मंसिर। “सामान बोकी जान्छन उनी दीनदुखीलाई भेट्न, सक्ने प्रयास गर्ने गरेकै छन् मनको पीडा मेट्न” गरिव दुखी जनताको सेवा गर्ने काम बाजुरामा जन्मेका प्रकाश सिंह हो नाम, सहयोग गर्ने सवैकन प्रकाशले हात जोड्छन निरास भाका दीनदुखीको जीवन नै मोडदिन्छन् गरिव दुखी जनताकोे सेवा गर्ने काम बाजुरामा जन्मेका प्रकाश सिंह हो नाम” यी […]