होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • धनगढीमा घरको छत ढलान गर्ने क्रममा खसेर युवकको मृत्यु
Breaking News

धनगढीमा घरको छत ढलान गर्ने क्रममा खसेर युवकको मृत्यु

  • नागरिक रैबार
धनगढीमा घरको छत ढलान गर्ने क्रममा खसेर युवकको मृत्यु

कैलालीमा घरको छत ढलान गर्ने क्रममा खसेर एकजनाको मृत्यु भएको छ।  शनिबार धनगढी उपमहानगरपालिका वडा नम्बर २ का पुरुषोतम जोशीको घरको  छत ढलान गर्ने क्रममा खसेर घाईते भएका कैलारी गाउँपालिका १ का २२ वर्षीय बालकृष्ण कठरीया्को मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले छतबाट खसेर गम्भीर घाईते भएका कठरियाको धनगढीमा उपचार सम्भव नभएपछि भारत लगिएको थियो।

कठरियाको भारतको बरेलीमा रहेको राममुक्ति मेडिकल कलेजमा आईतबार बिहान मृत्यु भएको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए। उनको शव धनगढी ल्याएर सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै