होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१५ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस आज नेपालमा पनि मनाइँदै छ । यही दिवसको अवसरमा नेपाल टेलिकमले ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई सिमकार्ड निःशुल्क दिने भएको छ । निःशुल्क सिमकार्ड यही असोज २५ गतेसम्म मात्र पाइने छ । यो सिममा १० रुपैयाँ मात्र ब्यालेन्स हुनेछ । ४० मिनेटसम्म कुरा गर्ने, २० वटा एसएमएस […]
नागरिक रैबार/बाजुरा १५ असोज। बडीमालिका नगरपालिकाको एम्वुलेन्स तोडफोड गरिएको छ । विहिबार साँझ नेपाली काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र (ख) को मतगणना भईरहेको बेला नगरपालिका बाहिर राखिएको एम्वुलेन्स र सूचना प्रवाहका लागि कार्यालयमा टाँसिएको डिजिटल बोर्ड काँग्रेसका कार्यकर्ताले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । नगरपालिकाको एम्वुलेन्स र डिजिटल बोर्ड तोडफोड गर्ने नेपाली […]
काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसद्मा अवरोध गरिरहे अधिवेशन अन्त्य गर्ने विषयमा राजनीतिक दलहरूबीच छलफल भएको छ । एमाले अनुपस्थित रहेको सर्वदलीय बैठकमा प्रमुख दलका नेताहरूबीच अधिवेशन अन्त्य गर्ने विषयमा छलफल भए पनि कुनै निर्णय भएन । बालुवाटारमा बिहीबार बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री शेरबहादर देउवासहित विभिन्न दलका नेता । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा भइरहेको […]
धनगढी: बझाङमा शुक्रबार बिहानै भूकम्प गएको छ।भूकम्प पापन केन्द्र लैनचौरका अनुसार आज बिहान ४ बजेर ५५ मिनेटमा जिल्लाको सुर्मा गाउँपालिकाको दौलिचौर केन्द्रविन्दु भएर ३.८ म्याग्नेच्युटको भूकम्प गएको हो।
तत्कालीन ‘नेपाल गभर्मेन्ट रेल्वे’ को एक हजार ७ सय ४९ बिघा जग्गा अतिक्रण गरिएको छ। रक्सौल–अमलेखगन्ज रेल मार्गमा पर्ने उक्त जग्गा व्यक्ति र उद्योगहरूबाट अतिक्रमणमा परेको हो। विक्रम संवत् १९८४ अर्थात् सन् १९२७ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा ‘नेपाल गभर्मेन्ट रेल्वे’ स्थापित भएको थियो। २०२२ सालतिर उक्त रेल सेवा बन्द भएपछि त्यसका संरचना र […]
जल तथा मौसम विज्ञान विभागले आज देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले वर्षा हुने स्थानका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ । आज भारतको झार खण्ड […]
शिक्षकको रिक्त दरबन्दीमा खुला विज्ञापन गर्ने तयारी गरिरहँदा मुख्य तीन विषयमा शिक्षक दरबन्दी न्यून देखिएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगलाई पठाएको रिक्त दरबन्दीअनुसार विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर धेरै शिक्षक अभाव भएको उल्लेख गरिएको छ । केन्द्रले २०७८ चैत मसान्तसम्म रिक्त हुने शिक्षकको पदपूर्तिको विवरणसहित आयोगमा पठाएको छ । […]
प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको छ। संघीय संसद्को बैठक सञ्चालनमा एमालेले खडा गरेको अवरोध हटाउन छलफलका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन्। बैठक सहजरूपमा सञ्चालन गर्न संसदीय व्यवस्था मन्त्रीमार्फत गरेको पहल सार्थक नभएपछि प्रधानमन्त्री देउवाले निकास खोज्न सर्वदलीय बैठक बोलाए पनि सत्ताबाट बाहिरिनुपरेको कुण्ठा र आक्रोशका […]
नागरिक रैबार/ बाजुरा १४ असाेज। नेपाली काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा सम्पन्न भएकाे निर्वाचनको मतगणना सूरू भएकाे छ । विहिबार प्रदेश सभा (ख) मा भएकाे निर्वाचनमा ७ सय २५ मत खसेकाे थियाे । निर्वाचनको मतगणना अहिले ११:१५ बजेबाट सूरू भएकाे निर्वाचन अधिकृत भरत शाहले बताएका छन् । उहाँका अनुसार मतपरिणाम भाेलि विहानसम्ममा सार्वजनिक […]
राजेन्द्र बिक/बाजुरा १४असोज । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र जिल्ला समन्वय समिती बाजुराको प्रथम बिस्तारित बैठक मार्तडीमा शुरु भएको छ।माओवादी केन्द्र बाजुराका सचिव रमेश बिक को अध्यक्षतामा संचालन भएको बैठकमा जिल्ला इन्चार्ज कर्णबहादुर बिक (केशव) प्रमुख अतिथि रहेका थिय भने प्रदेश कमिटी सदस्य देबिचन्द्र बुढा दिपक र कमलकुमारी शाह बिशिस्ट अतिथिका रुपमा रहेका थिय।बडिमालिका नगरपालिकाको […]
नागरिक रैबार/बाजुरा १३ असोज। प्रदेश सभा (ख) मा बन्ने १४ जनाको कार्य समितिका लागि ३९ जनाको उम्मेदवारी परेको छ । जसमा सभापति २ जना, उपसभापति ६ जना, सचिव ४ जना, सहसचिव ४ जना र प्रदेश अधिवेशन प्रतिनिधि (प्रत्येक्ष खुला) का लागि २३ जना रहेका छन् । त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र (ख) को प्रत्येक्ष प्रदेश […]
नागरिक रैबार/बाजुरा १३ असोज।नेपाली काँँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र (ख) को प्रदेश कार्य समितिको सभापतिमा बुढीगंगा नगरपालिकाका-४ का रंग खाति र गौमुल गाउँपालिका-३ का देवबहादुर रोकाया भिड्ने भएका छन् । प्रदेश सभा निर्वाचन क्षेत्र (ख) को प्रदेश कार्य समितिको सभापतिका लागि पौडेल पक्षधरबाट रोकाया र देउवा पक्षधरबाट खातीले उम्मेदवारी दर्ता गराएको नेपाली काँग्रेस श्रोतले बताएको […]
नागरिक रैबार/बाजुरा १३ असोज। बाजुराको सदरमुकाम मार्तडीसम्मको राजमार्ग बल्दे-दवारी सडकमा खसेको पहिरोका कारण पाँच महिनादेखि अवरुद्ध भएको सडक संचालनमा आएको छ । जिल्लाको सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग सडक बल्दे दवारीको पहिरोकै कारण गएको जेठ अन्तिम साताबाट अवरुद्ध बनेको थियो । पाँच महिनादेखि सडकमा निरन्तर खसेको पहिरोकै कारण जिल्लाको सदरमुकाम मार्तडी लगायतका क्षेत्रमा खाद्यन्न ढुवानी […]
‘द भ्वाइस अफ नेपाल ३’का विजेता किरण गजमेरलाई गृह मन्त्रालयले नेपाल प्रवेश गर्न नदिएपछि उनी त्रिुभवन विमानस्थलबाटै अमेरिका फर्किएका छन् । यो शो जितेको केही हप्तापछि किरण अमेरिका फर्किएका थिए । केही हप्ता अमेरिका बसेर फेरि आएका किरणलाई विमानस्थलको अध्यागमन विभागले नेपाल प्रवेश गर्न नदिएको हो । किरण अमेरिकी नागरिक हुन् । एक प्रवेशाज्ञा बर्षमा […]
काठमाडौं। संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री डा. नारायण खड्का स्वदेश फर्किँदैछन्। बुधबार राष्ट्र संघको चालू ७६ औँ महासभामा सहभागी भई अमेरिकाको न्यूयोर्कबाट काठमाडौं फर्किन लागेका हुन्। न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगले एक विज्ञप्ति जारी गर्दै सो बारेमा जानकारी गराएको छ। नेपालको प्रतिनिधित्व गर्दै अमेरिका पुगेका खड्काले विभिन्न देशका समकक्षी तथा कुटनीतिक नियोगका […]
डडेल्धुरा- दशैँतिहार नजिकिएसँगै नेपाल खाद्य संस्थानले सस्तोमा चामल बिक्री गर्न थालेको छ ।संस्थानले अमरगढी नगरपालिका–५ बागबजारको बसपार्क तल रहेको गोदामबाट मोटा र मसिनो चामल बजारभन्दा सस्तो दरमा बिक्री गर्न थालेको हो । निषेधाज्ञाका बेला पनि सस्तोमा चामल बेचेको संस्थानले दशैँतिहारलाई लक्षित गरी यहि असोज १ गतेदेखि पुनः सस्तोमा चामल बेच्न थालेको छ । मसिनो चामल […]
काठमाडौँ — राष्ट्रिय सभा सदस्यमा वामदेव गौतमको मनोनयनविरुद्ध परेको रिट निवेदन हेर्न नभ्याइने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा राष्ट्रिय सभा सदस्यमा गौतमको मनोनयनविरुद्धको रिट पेसीमा थियो । प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वको संवैधानिक इजलास न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडा थिए । सर्वोच्च अदालतले बुधबारको संवैधानिक इजलासले गौतमको मनोनयनविरुद्धको […]
काठमाडौं । काँडाघारीकी सविता थापा १२ कक्षाको परीक्षा दिएपछि हिजोआज फुर्सदमा छिन् । करेन्ट लागेर दुबै हातको हत्केला गुमाएकी उनले साथीको सहयोगमा परीक्षा दिइन् । परीक्षा दिने साथी राम्रो पाएकामा खुशी उनी राम्रो आउनेमा आशावादी छिन् । त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा विज्ञान विषय पढेकी उनले विद्यालयले खोजिदिएको सहयोगी जीना तामाङको सहयोगमा दिइन् । जीना […]
१३ असोज, बाजुरा । बाजुराकी युवती पोखरामा मृत फेला परेकी छिन्। पोखरा महानगरपालिका–१ अधिकारी टोल बस्ने १८ वर्षीया निरुता शाह मंगलबार मृत अवस्थामा फेला परेकी हुन्। उनको घर बाजुरा जगन्नाथ गाउँपालिका–२ भएको प्रहरीले बताएको छ। उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी बैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने बताएका छन् । राज्यमन्त्री श्रेष्ठले सरकारले दसैँअघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी काम गरिरहेको जानकारी समेत दिए । विश्व मुटु दिवसको अवसर पारेर बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले हाल दैनिक ३ लाख जनतालाई सो खोप लगाउने […]