होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाली काँग्रेस क्षेत्रिय अधिवेशन: प्रदेश (ख) काे मतगणना सुरू
समाचार

नेपाली काँग्रेस क्षेत्रिय अधिवेशन: प्रदेश (ख) काे मतगणना सुरू

  • नागरिक रैबार
नेपाली काँग्रेस क्षेत्रिय अधिवेशन: प्रदेश (ख) काे मतगणना सुरू

नागरिक रैबार/ बाजुरा १४ असाेज। नेपाली काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा सम्पन्न भएकाे निर्वाचनको मतगणना सूरू भएकाे छ ।
विहिबार प्रदेश सभा (ख) मा भएकाे निर्वाचनमा ७ सय २५ मत खसेकाे थियाे । निर्वाचनको मतगणना अहिले ११:१५ बजेबाट सूरू भएकाे निर्वाचन अधिकृत भरत शाहले बताएका छन् ।
उहाँका अनुसार मतपरिणाम भाेलि विहानसम्ममा सार्वजनिक गरिसक्ने भएकाे हाे ।
नेपाली काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र (क) मा सर्वसम्मत नेतृत्व चयन भएकाे भएपनि (ख) मा भने सहमति हुन नसकेपछि निर्वाचन गरिएको थियाे ।
नेपाली काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा नेपाली काँग्रेसका नेताद्वय देवबहादुर राेकाया पाैडेल पक्षबाट र रंगबहादुर खाति देउवा पक्षबाट चुनावी मैदानमा छन् ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार