होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माओवादी केन्द्र बाजुराको प्रथम बिस्तारित बैठक शुरु
समाचार

माओवादी केन्द्र बाजुराको प्रथम बिस्तारित बैठक शुरु

  • नागरिक रैबार
माओवादी केन्द्र बाजुराको प्रथम बिस्तारित बैठक शुरु

राजेन्द्र बिक/बाजुरा १४असोज । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र जिल्ला समन्वय समिती बाजुराको प्रथम बिस्तारित बैठक मार्तडीमा शुरु भएको छ।माओवादी केन्द्र बाजुराका सचिव रमेश बिक को अध्यक्षतामा संचालन भएको बैठकमा जिल्ला इन्चार्ज कर्णबहादुर बिक (केशव) प्रमुख अतिथि रहेका थिय भने प्रदेश कमिटी सदस्य देबिचन्द्र बुढा दिपक र कमलकुमारी शाह बिशिस्ट अतिथिका रुपमा रहेका थिय।बडिमालिका नगरपालिकाको हलमा संचालन भएको बैठकमा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्यहरु,नगर कमिटीका पदाधिकारी,जनबर्गिय संगठनका केन्द्रिय सदस्य तथा जिल्ला कमिटीका पदाधिकारीहरु सहभागी भएका थिय।
पार्टिका जिल्ला भेला,सम्मेलन, सांगठनिक कार्यक्रम सदस्यता नबिकरण,कार्य क्षेत्र हेरफेर,रिपोर्टिङ,
पार्टी कार्यालय निर्माण लगाएतका एजेन्डामा बैठकमा छलफल भएको पार्टी सचिव रमेश बिक ले बताएका छन्।
बैठकमा जिल्ला इन्चार्ज कर्णबहादुर बिक ले समसामयिक राष्ट्रिय राजनीतिका बारेमा बृफिङ्ग गरेका थिय।९ओटै स्थानीय पालिका बाट रिपोर्टिङ गर्नेहरुले पार्टीबाट अबसरबादिहरु पलायन भए पनि इमान्दार कार्यकर्ता पार्टिमै रहेकाले नेतृत्वले सांगठनिक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएको कार्यालय सचीव गोरख बिकले जानकाकारी गराएका छन्।जिल्लाको बिस्तारित बैठकमै सहभागी भएर नेपाली कांग्रेस त्रिबेणि-७ मालाकोट बाट नन्दु मिजारको नेतृत्वमा ३परिवार र बडिमालिका नगरपालिका-५मना बाट कलक साउंदको नेतृत्वमा एक पतिवार कांग्रेस परित्याग गरि माओवादीमा प्रवेश गरेका कार्यालय सचीव गोरख शार्किले बताएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार