होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काँग्रेस अधिवेशन : प्रदेश (ख) मा कति जनाको उम्मेदवारी ? (सूचिसहित)
समाचार

काँग्रेस अधिवेशन : प्रदेश (ख) मा कति जनाको उम्मेदवारी ? (सूचिसहित)

  • नागरिक रैबार
काँग्रेस अधिवेशन : प्रदेश (ख) मा कति जनाको उम्मेदवारी ? (सूचिसहित)

नागरिक रैबार/बाजुरा १३ असोज। प्रदेश सभा (ख) मा बन्ने १४ जनाको कार्य समितिका लागि ३९ जनाको उम्मेदवारी परेको छ । जसमा सभापति २ जना, उपसभापति ६ जना, सचिव ४ जना, सहसचिव ४ जना र प्रदेश अधिवेशन प्रतिनिधि (प्रत्येक्ष खुला) का लागि २३ जना रहेका छन् ।

त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र (ख) को प्रत्येक्ष प्रदेश अधिवेशन प्रतिनिधिका लागि ५ जना, प्रदेश अधिवेशन प्रतिनिधि ७ जना, खसआर्य महिला प्रदेश अधिवेशन प्रतिनिधि ४ जना, प्रदेश अधिवेशन प्रतिनिधि (दलित खुला) पदका लागि ३ जना र अपाङ्गबाट ७ जनाले उम्मेदवारी दर्ता गराएको प्रदेश सभा निर्वाचन क्षेत्र (ख) निर्वाचन समितिले बताएको छ ।

प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा ७ सय २३ जना प्रतिनिधिहरुले मतदान गर्ने भएका छन् भने मतदान प्रक्रिया भोलि विहान सूरु गरिने निर्वाचन समितिले बताएको छ ।

विज्ञापन

सूचि हेर्नुहोस

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार