होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
अनमोल केसीको अभिनय रहने फिल्म ‘एक्स ९’ को सुटिङ फेरि पछि धकेलिएको छ । फेब्रुअरीको अन्त्यबाट छायाङ्कन हुने भनिएको फिल्मको सुटिङ कोरोनाको तेस्रो लहरका कारण सारिएको निर्देशक मुकुन्द भट्टले जानकारी दिए । यसअगाडि पनि फिल्मको सुटिङ पटक–पटक सर्दै आएको छ । ‘कोरोनाको तेस्रो लहरका कारण फिल्मको छायाङ्कन फेरि सरेको छ’ निर्देशक भट्टले भने, ‘कलाकारलाई यसको […]
सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री (पीएम) कप टी– २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार प्रदेश १ लाई सात विकेटले पराजित गरेको छ । हारसँगै प्रदेश १ को सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ । प्रदेश १ को हारसँगै समूह ‘ए’ बाट आर्मीले उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको छ । सेमिफाइनल सम्भावना कायम राख्न प्रदेश १ लाई आज […]
धनगढी : सुदूरपश्चिमको पहाडी समुदायसहित देशभर आज माघे संक्रान्ति पर्व मनाइँदैछ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ। उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामा हुने र तापक्रममा वृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्दछ। आजको दिन घिउ, चाकु, तरुल, तिलको लड्डु, फुलौरा, खिचडीलगायतका परिकार खाने […]
धनगढीः परिवारको पीडाले भरिएको झोला बोकेर त्रिनगर गौरीफन्टा सीमानाका पुगेका थिए बझाङको केदारस्युँ गाउँपालिका–३ का गोपाल ओखेडा। उनी रोजगारीका लागि भारत जान त्यहाँ पुगेका थिए। उनका साथमा गाउँले र आफन्तहरु थिए। उनलाई कोरोना बढ्दै छ भन्ने थाहा छ। तर उनलाई परिवारको जिम्मेवारीभन्दा ठूलो रोग होइन भन्ने पािन थाहा छ। उनलाई कोरोनाको चिन्ता भन्दा पनि लकडाउन […]
निर्वाचन आयोगले स्थानीय तहको चुनाव गराउनका लागि सरकारले उपयुक्त निर्णय गर्नुपर्ने धारणा राखेको छ । आयोगले बोलाएको सर्वदलीय बैठकमा आयोगका पदाधिकारीले वैशाखमा स्थानीय तहको चुनाव गराउनका लागि १२० दिनको समय चाहिने भन्दै त्यसका लागि सरकारले तत्काल आवश्यक निर्णय गर्नुपर्ने बताएका हुन् । निर्वाचन आयोगले निर्वाचन गराउने प्रकृया सुरु गरिसकेको छ । जसअनुसार मतदाता नामावली संकलन […]
धनगढी । सुदूरपश्चिम प्रदेशको रेफरल सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित भएर उपचारका लागि भर्ना हुनेहरुको संख्यामा वृद्धि हुन थालेको छ । भारतबाट फर्किने अधिकांश मानिसमा संक्रमण देखिन थालेपछि प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्थायी अस्पतालमा भर्ना हुने संक्रमितको संख्या बढेको हो । कोभिड अस्थायी अस्पतालमा दुई दिन पहिलेभन्दा संक्रमितको संख्या दोब्बरले […]
नागरिक रैबार/बाजुरा ३० पुस । केपी ‘बा’ स्पोर्टस क्लब बाजुराद्धारा ज्ञापन–पत्र बुझाएको छ । नेपाल सरकार मन्त्री परिषद्को कार्यालय सिंहदरबार काठमाडौंलाई शुक्रबार जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत केपी ‘बा’ स्पोर्टस क्लब बाजुराले ज्ञापन–पत्र बुझाइएको हो । नेपालको भुमीमा भारतिय हस्तक्षेप भइरहदा बर्तमान गठबन्धन सरकारले भने कुनै चासो नदेखाएर मौन बसेको भन्दै केपी बा स्पोर्टस क्लबले […]
नागरिक रैबार/बाजुरा ३० पुस । बडीमालिका नगरपालिकाले दसौँ नगरसभाबाट पाँचवटा गौरवका योजना अघि सारेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा बुढाकोर्ध फूल चढाउने केबुलकार आयोजना, बूढीगङ्गा नदी नियन्त्रण तथा जीविकोपार्जन परियोजना, नगरस्तरीय खेलकुद पूर्वाधार विकास आयोजना सञ्चालन गर्ने उपप्रमुख कविता विष्टले बताए । यसैगरी बडीमालिका पर्यटन विकास आयोजना, मार्तडी नमूना सहर विकास आयोजना र बडीमालिका […]
नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरको सिक्का आजदेखि प्रचलनमा ल्याउँदैछ । साविककै आकारमा सुनौलो रंगमा टकमरी गरिएको साल २०७७ लेखिएका २ रुपैयाँ दरका सिक्का आजदेखि बजारमा पठाइन लागिएको हो । राष्ट्र बैंकले हालै मात्र १ र २ रुपैयाँ दरका सिक्का छापेको थियो । राष्ट्र बैंकका अनुसार आजबाट बजारमा आउने सिक्काको वृत्ताकार घेराभित्र वरपर ६४ वठा […]
नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । महासचिव पोखरेलले कोभिडको तेस्रो लहरबाट आफु अछुतो रहन नसकेको जनाएका छन् । ‘कोभिडको तेस्रो लहरबाट आफु अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सवै कार्यक्रम स्थगित गरियो’, महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् ।
नागरिक रैबार/बाजुरा ३० पुस। कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयबाजुराले स्वास्थ्य सुरक्षा सावधानी आदेश जारी गरेको छ । कोभिड–१९ को बढ्दो संक्रमण रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउनका लागि भन्दै सहायक प्रमुख जिल्ला अधिकारी कृष्णानन्द जाेशीले अर्को सूचना नभएसम्म लागू हुने गरी स्वास्थ्य सुरक्षा सावधानी सम्वन्धी ५ बुँदे आदेश जारी गरेका […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले माघ २ गते सार्वजनिक विदा दिएको छ । माघी पर्वको अवसरमा भन्दै प्रदेश सरकारले सुदूरपश्चिममा थप एक दिनका लागि सार्वजनिक विदा दिएको जनाएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मी जोशीले माघी पर्वका लागि प्रदेश सरकारका तर्फबाट आइतबार थप एक दिन विदा दिइएको जानकारी दिए । उनकाअनुसार […]
काठमाडौं, पुस ३० । सरकारले माघ ७ गतेबाट सार्वजनिक स्थानमा प्रवेश गर्न कोरोना भाइरसविरुद्धको खोप कार्ड अनिवार्य बनाएपछि केही दिनयता खोप केन्द्रहरूमा खोप लगाउनेको चाप बढ्न थालेको छ । सरकारी तथा गैरसरकारी कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा कोभिडविरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राख्नुपर्ने व्यवस्था गरिएपछि खोप […]
दार्चुला — जिल्ला प्रशासन कार्यालयले माघ ७ गतेदेखि सर्वसाधारणले अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश जारी गरेको छ । प्रशासनले सात बुँदे आदेश जारी गर्दै सर्वसाधारण सबैमा अनिवार्य खोप कार्ड बोक्न तथा मोबाइलमा देखाउन आदेश गरेको हो । प्रशासनले आदेश गरे पनि जिल्लामा कोरोनाविरुद्व लगाइने खोपको भने अभाव छ । बिहीबार जिल्लाका कुनै पनि ठाउँमा कोरोना […]
नागरिक रैबार/बाजुरा ३० पुस। नेकपा एमाले बाजुराको जिल्ला कमिटिमा देशकै कान्छी समि विष्ट सदस्यमा निर्वाचित भएकि छन् । चार वर्ष पहिले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को क्याम्पस कमिटी सदस्यबाट औपचारिक रुपमा राजनीतिमा प्रवेश गरेकी विष्टले अनेरास्ववियु जिल्ला कमिटी सदय र पार्टीको जनवर्गिय संगठनमा रहेर भूमिका खलेकी थिइन् । ‘कक्षा–८ देखि राजनीतिमा चासो […]
नागरिक रैबार/बाजुरा ३० पुस। जिल्लाको सदरमुकाम मार्तडीमा विद्युत अनियमित भएपछि बजारबासी आक्रोसित बनेका छन् ।मार्तडीमा विद्युत नियमित नभएको भन्दै मार्तडी बजार व्यवस्थापन समितिले विहिबार बडीमालिका नगरपालिका र जिल्ला प्रशासन कार्यालय, त्रिवेणी साना जलविद्युत केन्द्र र विद्युत प्राधिकरणलाई ज्ञापन पत्रसमेत बझाएका छन् । मार्तडी बजार ब्यबस्थापन समितिले माघ २ गते देखी विद्युत नियमितको माग गर्दै चरणबद्ध […]
नागरिक रैबार/बाजुरा ३० पुस। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियुु) बाजुरा जिल्ला कमिटीको अध्यक्षमा दिलबहादुर थापा चयन भएका छन् । अनेरास्ववियु बाजुराकाे १० औं जिल्ला सम्मेलनबाट अध्यक्षमा थापा रहनेगरी ४५ सदस्यीय जिल्ला कमिटी गठन गरेकाे हाे ।जसमा उपाध्यक्ष बलराज उपाध्याय, सचिव हिक्मत रोकाया, सहसचिव शुशिला कुमारी मिजार, प्रेम नेपाली र नन्दबहादुर खत्री, काेषाध्यक्षमा किसन […]
नागरिक रैबार/बाजुरा २९ पुस। सुदूरपश्चिम प्रदेश सरकारका पूर्व अर्थमन्त्री प्रकाश शाहले जिल्लाको बडीमालिका नगरपालिका ९ स्थित कफल्टामा एयरपोर्टका लागि डिपिआर हुन् लागेको स्थलको अनुगमन गरेका छन् । बाजुराको प्रदेश (ख) सांसद समेत रहेका पूर्वमन्त्री शाहले बुधबार सो ठाउँमै पुगेर स्थलगत अनुगमन गरेका हुन् । स्थलगत अनुगमनपछि मन्त्री शाहले उक्त ठाउँमा बिमान स्थल बनाउन योग्य रहेको […]
नागरिक रैबार/बाजुरा २९ पुस। खप्तड छेडेदह गाँउपालिकाको बजेट सुनुवाई तथा हिँउदे अधिबेशन बिभिन्न बिधयक पारित गर्दै सम्पन्न भएको छ । गाँउपालिकाका अध्यक्ष नर बहादुर रावतको अध्यक्षतामा बजेट सुनुवाई तथा हिँउदे अधिबेशनसम्पन्न भएको हो । कार्यक्रममा संघिय सरकार प्रदेश परकार, राजस्व वाँडफाँड लगायतवाट गाँउपालिकालाई प्राप्त बजेटको बिषयमा सुनुवाई भएको थियो । जसमा गाँउपालिकालाई आर्थिक वर्ष २०७८/०७९ […]
धनगढीः दार्चुलामा प्रहरीहरुबीच नै आपसमा झडप भएको छ। बुधबार बेलुका ७/८ बजेको समयमा मालिकार्जुन प्रहरी चौकीमा कार्यरत नेपाल प्रहरी र ट्राफिक प्रहरीबीच झडप भएको हो। प्रहरी चौकी इन्चार्ज, ट्राफिक प्रहरी र प्रहरीका हवल्दारबीच विवाद भएर झडप भएको एक प्रहरी अधिकारीले पुष्टि गरे। उनले सवारी साधन चेकजाँचको विषयलाइ लिएर विवाद भएको र विवादले उग्र रुप लिएपछि […]